बिजनेस
-
२०७९ जेठ ३०, सोमबार
ओप्पो A16K को मूल्य घट्याे
ओप्पोको ए–सिरीज अन्र्तगतको पछिल्लो स्मार्टफोन A16K मार्च २०२२ मा नेपालमा सार्वजनिक भएको छ । जसको बजार मूल्य पहिलो भन्दा २ हजारले कम गरी १७९९० मा प्राप्त गर्न सकिनेछ । ओप्पो A16K ले ओप्पोको स्वामित्वमा रहेको ओप्पो थ्री डी स्लीक डिजाइन, उत्पादन...
-
२०७९ जेठ २७, शुक्रबार
निगमले फेरि पेट्रोलको भाउ बढायो
गत दुई साता अघि मात्र १० रुपैयाँ समायोजन गरेको नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ । सरकारले पूर्वाधार कर समायोजन गर्ने निर्णय गरेपछि प्रतिलिटर १० रुपैयाँ घटेको इन्धनको मूल्य निगमले गएरातिदेखि लागु हुने गरी फेरी बढाएको हो । निगमले पेट्रोलमा...
-
२०७९ जेठ १९, बिहिबार
स्ट्याण्डर्ड चार्टर्डद्वारा ओपन नलेज नेपाललाई सहयोग
स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालद्वारा ओपन नलेज नेपालका किशोरी प्रोजेक्टलाई सहयोगार्थ साढे ३० लाख रकम सहयोग गरेको छ । किशोरावस्थाका युवतीहरुलाई आधारभूत, वित्तीय, डिजिटल र जीवनोपयोगी सीपहरुबाट प्रोत्साहित, सशक्त एवं सुसज्जित गर्ने लक्ष्यका साथ अघि...
-
२०७९ जेठ १९, बिहिबार
एनसेलको मनसुन प्याकहरु सुचारु
एनसेल आजियाटा लिमिटेडले मनसुन धमाका अफर ल्याएको छ । जसअन्तर्गत एनसेलका ग्राहकहरुले आकर्षक अनलिमिटेड डेटा प्याकका साथै भ्वाइस र एसएमएस बन्डल गरिएको अल नेटप्याकबाट फाइदा लिन सक्छन् । यी प्याकहरु बिहिबार जेठ १९ बाट संचालनमा रहने छन् । ग्राहकका दैनिक...
-
२०७९ जेठ ८, आइतबार
तेलको भाउ बढ्यो, तरपनि आयल निगम घाटामै
भाउ बढाएको करीब एक सातामै नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको भाउ बढाएको छ । आयल निगमले आज आइतबार राति १२ बजेबाट लागू हुने गरी सबै प्रकारका इन्धनको भाउ बढाएको हो । आयल निगमले पेट्रोल, डिजेल र मट्टितेल र हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर १०...
-
२०७९ जेठ ८, आइतबार
केबुलकार चढ्दा माछापुच्छ्रेका ग्राहकलाई छुट
पोखरामा आन्तरिक पर्यटनको विस्तारमा सेवा पुर्याउने र ग्राहकलाई बिशेष छुट प्रदान गर्ने उद्धेश्यले माछापुच्छ्रे बैंकले अन्नपुर्ण केबुलकार चढ्ने आफ्ना ग्राहकलाई १०% छुट दिने गरि व्यवसायिक सम्झौता गरेको छ । एक कार्यक्रमकाबीच अन्नपुर्ण केबुलकार प्रा.लि....
-
२०७९ जेठ ६, शुक्रबार
आइएमई पे एप प्रयाेग गर्नेलाई सुनको सिक्का
आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पेले हवाई टिकटमा निःशुल्क सुनको सिक्का जित्न मिल्ने योजना सार्वजनिक गरेको छ । आइएमई पे मोबाईल वालेट एपबाट हवाई टिकट बुक गर्ने २ भाग्यशाली यात्रुले हरेक १५ दिनमा एउटा सुनको...
-
२०७९ जेठ ५, बिहिबार
लगानी बोर्ड र नबिल बैंकबीच सम्झौता
पूर्वाधार विकासको लागि रणनीतिक योजनामा लगानी बोर्ड र नबिल बैंकबीच सम्झौता भएको छ । काठमाडौंमा एक कार्यक्रमकाबीच बोर्ड र बैंकबीच सहमत पत्रमा हस्ताक्षर भएको हो । पूर्वाधार विकासको लागि रणनीतिक योजना सहमति पत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत...
-
२०७९ बैशाख २३, शुक्रबार
नेपाल लाइफ २२ औं वर्षमा
इन्स्योरेन्स कम्पनीमा अग्रणी नेपाल लाइफ इन्स्योरेन्सले देशका दुरदराज, कुनाकन्दरासम्म बीमाको पहँुच पु¥याउँदै मानिसको जीवनमा आइपर्ने जोखिममा आर्थिक भार कम गर्दै आम मानिसको मुहारमा मुस्कान छर्न र पीडामा मलम लगाउन सफल भई आज देशको सबैभन्दा सफल र सर्वाधिक...
-
२०७९ बैशाख १५, बिहिबार
आई.एम.ई.लाइफइन्स्योरेन्सको साधारण सभा सम्पन्न
आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारण सभा बुधबार होटल रयाडिसनमा सम्पन्न भएको छ । सो अवसरमा कम्पनीले आर्थिक वर्ष २०७६÷०७७ को सञ्चालक समितिको प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गरियो । उक्त कार्यक्रममा सञ्चालक समितिको निर्वाचन गरी...
-
२०७९ बैशाख १४, बुधबार
खल्तीमा १ सय बोनस तथा स्मार्टफोन जित्ने मौका
खल्ती डिजिटल वालेट र माछापुच्छ्रे बिचको साझेदारी भए साथै ‘खल्ती’मा बैंक लिंक गर्ने सेवा उपलब्ध भएको छ । यस सेवा सुचारु भए लगत्तै ‘खल्ती’ सँग पहिलो पटक बैंक लिंकको रुपमा माछापुच्छ्रे बैंक लिङ्क गर्ने सबै प्रयोगकर्ताहरुले रु. १०० बोनस तुरुन्तै प्राप्त...
-
२०७९ बैशाख ११, आइतबार
सबै युवाहरु विदेशीए देशले के पाउँछ त ?
बागलुङका अमिर सुनारले हालै न्यूरोडको महर्जन कम्प्लेक्समा फोर नाइन बागलुङ ज्वेलर्सको शुरुवात गरेका छन् । बाल्यकालदेखि नै सुनका गरगहना बनाएको हेर्दै नै हुर्केका अमीरले सानैमा बुबा टीकाराम सुनारसँग काम थालिसकेका थिए । उनले करीब १० वर्ष अगाडी चितवनमा...
-
२०७९ बैशाख १०, शनिबार
पेप्सीको नयाँ स्वाएगसहितको प्रचार
यो गर्मीमा पेप्सीले नेपालका युवाहरुलाई आफ्नो नयाँ प्रचार अभियान जसले ब्राण्डको स्वाएग दर्शनलाई पुनः दर्शाउँछ, त्यसको साथमा प्रेरित गर्न सम्पूर्ण तयारी गरेको छ । पेय पदार्थ ब्राण्डले सुपरस्टार तथा ब्राण्ड सद्भावदूत प्रदीप खड्का अभिनित एक बहुरङ्गी...
-
२०७९ बैशाख ७, बुधबार
एनसेलले ल्यायो इन्डलेस कम्बो प्याकहरु
नयाँ वर्ष २०७९ को अवसरमा एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकलाई अझै सुलभ दरमा सञ्चार सेवामा पहुँच सुनिश्चित गराउँदै आकर्षक भ्वाइस र डेटा सेवा बन्डलिङ रहेको इन्डलेस कम्बो प्याकहरु संचालनमा ल्याएको छ । यो योजना वैशाख ०५ बाट संचालनमा आएको छ । यो योजना...
-
२०७९ बैशाख ६, मंगलबार
स्वास्थ्य बीमा प्रिमियम भुक्तानीको लागि खल्तीसँग साझेदारी
खल्तीले समय मै स्वास्थ्य बीमाको प्रिमियम भुक्तानी गर्न सकिने भरपर्दो सुविधा शुरु गरेको छ । उपभोक्ताहरूले अब खल्ती मार्फत स्वास्थ्य बीमा बोर्डको बीमा प्रिमियम तिर्न सक्नेछन् । स्वास्थ्य बीमा बोर्ड नेपाल सरकार द्वारा सञ्चालित एक सामाजिक सुरक्षा योजना...
-
२०७९ बैशाख ५, सोमबार
रोजिरोटी नै संकटमा पर्न गएको भन्दै सुनचाँदी व्यवसायीको ध्यानाकर्षण
सुनचाँदीको आपूर्ति ठप्प भएपछि त्यसको बैकल्पिक ब्यवस्था मिलाउन सुनचाँदी क्षेत्रका तीन महासंघले सरकारसँग सामुहिक आग्रह गरेका हुन् । उनीहरुले आपूर्तिको बैकल्पिक ब्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् । अत्यावश्यक वस्तुबाहेक अन्य वस्तुहरुको एलसी...




