arin enterprises

बिजनेस

  • २०७७ भाद्र ४, बिहिबार

    बैंकका कर्मचारीलाई प्रहरीले नरोक्ने

    काठमाडौं उपत्यकाभित्र दिनहुँ सय बढि संख्यामा कोरोना संक्रमितहरु भेटिन थालेपछि हाल काठमाडौं उपत्यकामा एक हप्ताका लागि निषेधाज्ञा जारी गरीएको छ । आजबाट शुरु निषेधाज्ञा आउँदो १० गतेसम्म रहनेछ ।  यो अवधिमा अत्यावश्यकीय सेवाका सवारी साधन र कर्मचारीलाई...

  • २०७७ श्रावण ३२, आइतबार

    इन्धनको भाउ बढ्यो

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ ।  निगमले आइतबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य वृद्धि गरेको हो । स्वचालित मूल्य समायोजन कार्यविधि अनुसार मूल्य वृद्धि गरिएको निगमले जनाएको...

  • २०७७ श्रावण २८, बुधबार

    सुनको भाउ ६ हजार २ सय रुपैयाँले घट्यो

    कोरोना महामारीका बीच आकाशिएर तोलाकै एक लाख कटेको सुनको भाउ पछिल्ला दुई दिनमा भने केही घटेको छ । आज सुन प्रति तोला ९५ हजार ४ सयमा कारोबार भएको छ । आज छापावाल सुनको भाउमा तोलामा ६ हजार २ सय रुपैयाँले गिरावट आएको हो । हिजो पनि तोलामा ८ सय रुपैयाँ घटेको...

  • २०७७ आषाढ २७, शनिबार

    फेरी बढ्यो इन्धनको भाउ

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ । आयल निगमले २६ गते राती १२ बजेदेखि लागू हुनेगरी इन्धनको मूल्य बढाएको हो । निगमले सार्वजनिक गरेको नयाँ मूल्य अनुसार पेट्रोल प्रति लिटर एक सय सय २ रुपैयाँ र डिजेल ८८ रूपैयाँ पुगेको छ । योभन्दा...

  • २०७७ आषाढ १५, सोमबार

    राष्ट्रिय वाणिज्य बैंकबाट होल्डिङ्ग सेन्टरहरुलाई खानेपानी वितरण

    राष्ट्रिय वाणिज्य बैंकले सरकारले संचालन गरिरेहको विभिन्न होल्डिङ्ग सेन्टरहरुमा खानेपानी वितरण गरेको छ ।  बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना महामारीको अवस्थामा उक्त सहयोग गरेको जनाएको छ । सो अवसरमा बैंकको प्रदेश कार्यालयकी प्रादेशिक...

  • २०७७ आषाढ ७, आइतबार

    सुरक्षित र दीगो तरिकाले सार्वजनिक यातायात सुचारु गर्न माग

    यातायात क्षेत्रका सरोकारवालाहरूले नेपालको अर्थतन्त्र, रोजगारी र सार्वजनिक सेवा सुचारु गर्न यातायात क्षेत्रलाई सुचारु गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।  यससँगै कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै यस क्षेत्रमा सुरक्षा र दीगोपन सुनिश्चित गर्नुपर्ने...

  • २०७७ जेठ २८, बुधबार

    ललितपुर सुनचाँदिको व्यवसायीको कोरोना विमा गरियो

    ललितपुर सुनचाँदी व्यवसायी संघले संघका सदस्यहरू साथै संघसँग जोडिएकाहरुको कोरोना विमा गरेको छ ।  संघले सदस्यका साथै सदस्यको परिवार, र संघका सम्पूर्ण कर्मचारीहरु समेत गरी ४ सय ४९ जनाको कोरोना बिमा गरेको हो ।  एभरेष्ट ईन्सुरेन्स कम्पनीसँग ४ करोड ४९ लाख...

  • २०७७ जेठ २७, मंगलबार

    न्यूरोडमा प्रहरीले पसल बन्द गरायो

    लकडाउनका बीच न्यूरोडमा व्यापारीहरुले खोलेका पसलहरु आज विहान प्रहरीले बन्द गराएका छन् ।  प्रहरीले पसल बन्द गर्न गरेको आग्रह व्यापारीहरुले नमान्दा न्यूरोड क्षेत्रमा केही समय झडपको जस्तै स्थिती बनेको थियो ।  सरकारले चाँडै कुनै विकल्प ल्याउने र अहिलेको...

  • २०७७ जेठ २५, आइतबार

    सुनचाँदीको भाउ प्रकाशन हुनथाल्यो

    नेपाल सुनचाँदी व्यवसायी महासंघले आजबाट सुनचाँदीको भाउ प्रकाशन गर्न थालेको छ । महासंघबाट प्रकाशित भाउ अनुसार आज छापावाल सुनको मूल्य तोलाको ८७ हजार ५ सय रहेको छ भने २२ क्यारेट सुनको तोलाको ८० हजार ५ सय रहेको छ । त्यसैगरी चाँदीको मूल्य तोलाको ९ सय ३०...

  • २०७७ जेठ २४, शनिबार

    करको निर्णयबिरुद्ध युवा ब्यवसायीहरु आन्दोलित

    जेठ २५ भित्र कर चुक्ता गर्नुपर्ने सरकारको निर्णयको सर्वत्र विरोध पश्चात् म्याद पुनरावलोकन गरी असार ७ सम्म थप गरिएको छ । यद्यपि हालको आर्थिक कारोबार शुन्य अवस्था र आफ्ना ब्यवसायको बजारसमेत सुनिश्चित नभए कसरी कर तिर्ने भन्दै ललितपुरका स्थानीय...

  • २०७७ जेठ २२, बिहिबार

    लकडाउनको कारण भारतको प्रख्यात एटलस साइकल कम्पनी बन्द

    केही कम्पनीहरुको उत्पादनसँग व्यापार व्यवसाय मात्र होइन, धेरैको भावना पनि जोडिएको हुन्छ । एउटा कुनै कम्पनी बन्द हुँदा भूगोलको अर्को विन्दुमा बस्ने कसैलाई भावनात्मक हिसाबले चोट पुग्न पनि सक्छ । भारतको एउटा साइकल कम्पनी बन्द हुने भएको छ । सो कम्पनी...

  • २०७७ जेठ ११, आइतबार

    राजाको चित्र अंकित नोट अब बन्द हुने

    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई राजाको तस्वीर भएको नोट चलन चल्तीमा नल्याउन निर्देशन दिएको छ । राष्ट्र बैंकले सफा नोट नीति कार्यान्वयनमा ल्याउँदै राजाको चित्र अंकित नोट चलनचल्तीमा नल्याउन भनेको हो । नयाँ व्यवस्था अनुसार अब नोटमा...

  • २०७७ बैशाख १४, आइतबार

    काठमाडौँ महानगरको बजार बिहान १० बजेसम्म खुल्ने

    काठमाडौँ महानगरपालिकाले लकडाउनको अवधीमा बजारलाई सहज बनाउन स्थानीय प्रहरीसँग समन्वय गरेर बिहान १० बजेसम्म किनमेल गर्ने व्यवस्था मिलाउने भएको छ । सरकारले पाँचौं चरणमा लकडाउन अवधि थप गर्दै वैशाख २५ सम्म लम्ब्याउने निर्णय गरेकै दिन बसेको ४५औं कामपाको...

  • २०७६ फाल्गुण १६, शुक्रबार

    एसडीजीका लागि सवैको सहभागिता आवश्यक

    सवै पक्षको संलग्नता, सहकार्य, प्रतिवद्धता र जवाफदेहिता भएमा मात्र दीगो विकास लक्ष्य (एसडीजी) हासिल गर्न सकिनेमा सरोकारवालाहरुले जोड दिएका छन् । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) ले शुक्रवार आयोजना गरेको दीगो विकास लक्ष्यसम्वन्धि चौथो...

  • २०७६ पौष २६, शनिबार

    ललितपुर सुनचाँदि व्यवसायी संघमा रमेशबहादुर

    ललितपुर सुनचाँदि व्यवसायी संघले रमेशबहादुर शाक्यको नेतृत्व पाएको छ । ललितपुरमा सम्पन्न संघको सातौं वार्षिक साधारण सभा र तेश्रो अधिवेशनले शाक्यलाई नयाँ अध्यक्ष चयन गरेको हो ।  सर्वसम्मत चयन भएको नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा मोतिमान (हेम) शाक्य...

  • २०७६ पौष २६, शनिबार

    आशामा बालकृष्णको नेतृत्व

    काठमाडौंको मखनस्थित आशा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको उद्घाटन काठमाडौं महानगरपालिकाका प्रमुख बिद्या सुन्दर शाक्यले गरे । कामपा प्रमुख शाक्यले सहकारीले समाजमा उल्लेख्य योगदान दिने गरेको बताए ।...

Pages