बिजनेस
-
२०७७ जेठ २८, बुधबार
ललितपुर सुनचाँदिको व्यवसायीको कोरोना विमा गरियो
ललितपुर सुनचाँदी व्यवसायी संघले संघका सदस्यहरू साथै संघसँग जोडिएकाहरुको कोरोना विमा गरेको छ । संघले सदस्यका साथै सदस्यको परिवार, र संघका सम्पूर्ण कर्मचारीहरु समेत गरी ४ सय ४९ जनाको कोरोना बिमा गरेको हो । एभरेष्ट ईन्सुरेन्स कम्पनीसँग ४ करोड ४९ लाख...
-
२०७७ जेठ २७, मंगलबार
न्यूरोडमा प्रहरीले पसल बन्द गरायो
लकडाउनका बीच न्यूरोडमा व्यापारीहरुले खोलेका पसलहरु आज विहान प्रहरीले बन्द गराएका छन् । प्रहरीले पसल बन्द गर्न गरेको आग्रह व्यापारीहरुले नमान्दा न्यूरोड क्षेत्रमा केही समय झडपको जस्तै स्थिती बनेको थियो । सरकारले चाँडै कुनै विकल्प ल्याउने र अहिलेको...
-
२०७७ जेठ २५, आइतबार
सुनचाँदीको भाउ प्रकाशन हुनथाल्यो
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजबाट सुनचाँदीको भाउ प्रकाशन गर्न थालेको छ । महासंघबाट प्रकाशित भाउ अनुसार आज छापावाल सुनको मूल्य तोलाको ८७ हजार ५ सय रहेको छ भने २२ क्यारेट सुनको तोलाको ८० हजार ५ सय रहेको छ । त्यसैगरी चाँदीको मूल्य तोलाको ९ सय ३०...
-
२०७७ जेठ २४, शनिबार
करको निर्णयबिरुद्ध युवा ब्यवसायीहरु आन्दोलित
जेठ २५ भित्र कर चुक्ता गर्नुपर्ने सरकारको निर्णयको सर्वत्र विरोध पश्चात् म्याद पुनरावलोकन गरी असार ७ सम्म थप गरिएको छ । यद्यपि हालको आर्थिक कारोबार शुन्य अवस्था र आफ्ना ब्यवसायको बजारसमेत सुनिश्चित नभए कसरी कर तिर्ने भन्दै ललितपुरका स्थानीय...
-
२०७७ जेठ २२, बिहिबार
लकडाउनको कारण भारतको प्रख्यात एटलस साइकल कम्पनी बन्द
केही कम्पनीहरुको उत्पादनसँग व्यापार व्यवसाय मात्र होइन, धेरैको भावना पनि जोडिएको हुन्छ । एउटा कुनै कम्पनी बन्द हुँदा भूगोलको अर्को विन्दुमा बस्ने कसैलाई भावनात्मक हिसाबले चोट पुग्न पनि सक्छ । भारतको एउटा साइकल कम्पनी बन्द हुने भएको छ । सो कम्पनी...
-
२०७७ जेठ ११, आइतबार
राजाको चित्र अंकित नोट अब बन्द हुने
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई राजाको तस्वीर भएको नोट चलन चल्तीमा नल्याउन निर्देशन दिएको छ । राष्ट्र बैंकले सफा नोट नीति कार्यान्वयनमा ल्याउँदै राजाको चित्र अंकित नोट चलनचल्तीमा नल्याउन भनेको हो । नयाँ व्यवस्था अनुसार अब नोटमा...
-
२०७७ बैशाख १४, आइतबार
काठमाडौँ महानगरको बजार बिहान १० बजेसम्म खुल्ने
काठमाडौँ महानगरपालिकाले लकडाउनको अवधीमा बजारलाई सहज बनाउन स्थानीय प्रहरीसँग समन्वय गरेर बिहान १० बजेसम्म किनमेल गर्ने व्यवस्था मिलाउने भएको छ । सरकारले पाँचौं चरणमा लकडाउन अवधि थप गर्दै वैशाख २५ सम्म लम्ब्याउने निर्णय गरेकै दिन बसेको ४५औं कामपाको...
-
२०७६ फाल्गुण १६, शुक्रबार
एसडीजीका लागि सवैको सहभागिता आवश्यक
सवै पक्षको संलग्नता, सहकार्य, प्रतिवद्धता र जवाफदेहिता भएमा मात्र दीगो विकास लक्ष्य (एसडीजी) हासिल गर्न सकिनेमा सरोकारवालाहरुले जोड दिएका छन् । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) ले शुक्रवार आयोजना गरेको दीगो विकास लक्ष्यसम्वन्धि चौथो...
-
२०७६ पौष २६, शनिबार
ललितपुर सुनचाँदि व्यवसायी संघमा रमेशबहादुर
ललितपुर सुनचाँदि व्यवसायी संघले रमेशबहादुर शाक्यको नेतृत्व पाएको छ । ललितपुरमा सम्पन्न संघको सातौं वार्षिक साधारण सभा र तेश्रो अधिवेशनले शाक्यलाई नयाँ अध्यक्ष चयन गरेको हो । सर्वसम्मत चयन भएको नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा मोतिमान (हेम) शाक्य...
-
२०७६ पौष २६, शनिबार
आशामा बालकृष्णको नेतृत्व
काठमाडौंको मखनस्थित आशा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको उद्घाटन काठमाडौं महानगरपालिकाका प्रमुख बिद्या सुन्दर शाक्यले गरे । कामपा प्रमुख शाक्यले सहकारीले समाजमा उल्लेख्य योगदान दिने गरेको बताए ।...
-
२०७६ बैशाख ३१, मंगलबार
भक्तपुर चेम्बर अफ कमर्शमा न्हुछेको नेतृत्व
भक्तपुर चेम्बर अफ कमर्शको अध्यक्षमा न्हुछेरत्न मानन्धर चयन भएका छन् । संस्थामा मानन्धरको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति गठन भएको हो । मध्यपुर थिमिमा सम्पन्न पदस्थापना तथा शुभकामना आदानप्रदान कार्यक्रममा नवगठित समितिका पदाधिकारीहरुको नामावली...
-
२०७६ बैशाख १९, बिहिबार
WK डिजाइनका उत्पादनहरु अब नेपालमा
मोबाइल एस्सेसरीजको साथै विभिन्न इलेक्ट्रोनिक सामानहरुमा लोकप्रिय ब्रान्ड WK डिजाइनका उत्पादनहरु अब नेपालमा पनि सुलभ रुपमा उपलब्ध हुने भएको छ । WK डिजाइनको नेपालमा दोश्रो शोरुम आज कुमारीपाटी ललितपुरमा शुभारम्भ भएको छ । नेपाली क्रिकेट टोलीका कप्तान...
-
२०७६ बैशाख १, आइतबार
ललित अन्तर्राष्ट्रिय व्यापार मेला सम्पन्न
पाँच दिनको उत्साहजनक कारोबार गर्दै ललित अन्तर्राष्ट्रिय व्यापार मेला आईतबार सम्पन्न भएको छ । गत बुधबार ललितपुरको पुल्चोक, नःटोलस्थित मदनस्मारक विद्यालयको प्रांगणमा शुरु भएको मेलामा अहिलेसम्मकै उल्लेख्य कारोवार भएको ललितपुर उद्योग वाणिज्य संघका अध्यष...
-
२०७५ चैत्र २८, बिहिबार
ललित व्यापार मेलाबाट खुला ठाउँ जोगाउनुपर्ने सन्देश
ललितपुर उद्योग वाणिज्य संघबाट आयोजित ललित अन्तर्राष्ट्रिय व्यापार मेलाको आज दोश्रो दिन, विभिन्न ठाउँबाट आएका अवलोकनकर्ता खचाखच थिए । मेला भर्न आएका अवलोकनकर्ताहरुले मेलाको त मजा लिए नै, साथमा धेरैले यस्तो पनि भने, ‘अनियन्त्रित शहरी विकासले ललितपुरका...
-
२०७५ चैत्र २७, बुधबार
दोस्रो ललित अन्तर्राष्ट्रिय मेला आजबाट शुरु
उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्धिको लागि लगानीमैत्री वातावरण निर्माण गर्दै स्वेदशी र वैदेशिक लगानीलाई उच्च प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । ललितपुरको पुल्चोक, नःटोलमा दोस्रो ललित अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्दै पुनले ठूल्ठूला...
-
२०७५ चैत्र २६, मंगलबार
महर्जन कम्प्लेक्समा विदेशीकोसम्म पनि चासो
काठमाडौंको व्यावसायिक क्षेत्र न्यूरोडमा निर्माणाधीन महर्जन कम्प्लेक्समा सटरहरु धमाधम बुकिङ भइरहेको छ । सो क्रममा नेपालीको साथै विदेशी व्यापारीहरुले समेत चासो देखाइरहेको जनाइएको छ । बुकिङको लागि अब केही पसलहरुमात्र बाँकि रहेको महर्जन विजनेस...




