बिजनेस
-
२०७५ चैत्र १४, बिहिबार
महर्जन कम्प्लेक्सको बुकिङ खुल्यो
न्यूरोडको जुद्ध सालिक अगाडी निर्माणाधीन चर्चित महर्जन कम्प्लेक्सले बुकिङ खोलेको छ । सिमित ठाउँमात्र खाली भएको जनाउँदै कम्प्लेक्सले बुकिङको सूचना सार्वजनिक गरेको हो । कम्प्लेक्सको प्रवर्ध्दक कम्पनी महर्जन विजनेस एशोसिएट्स प्रा.लि.ले सो कम्प्लेक्सलाई...
-
२०७५ चैत्र ८, शुक्रबार
गुण ब्यूटिसियनको महिला उद्यम अभिमुखीकरण तालीम सम्पन्न
महिला उद्यमशीलताको विकासका लागी सक्रिय गुण ब्यूटिसियन ट्रेनिङ सेन्टरले आफ्ना पूर्व विद्यार्थीहरुका लागी महिला उद्यमी अभिमुखीकरण तालीमको आयोजना गरेको छ । शुक्रबार ललितपुरमा सम्पन्न अभिमुखीकरण कार्यक्रममा गुणबाटै तालीम लिई उद्यम गर्दै गरेका...
-
२०७५ माघ ६, आइतबार
यइपुले अब डिजाइनिङसँगै व्यक्तित्व विकास तालीम पनि दिने
यइपु फेसन डिजाइनिङ इन्स्टिच्यूटले अब फेसन डिजाइनिङसँगै व्यक्तित्व विकासको पनि तालीम दिने भएको छ । स्थापनाको दुइ दशक पार गरेसँगै यइपुले डिजाइनिङसँगै व्यक्तित्व विकासको समेत तालीम दिने भएको हो । सन् १९९९मा पूल्चोक ललितपुरबाट यइपु फेसन डिजाइनिङ...
-
२०७५ पौष २९, आइतबार
सम्पदा मैत्री महर्जन कम्प्लेक्स नयाँ वर्षमा खुल्दै
देशकै पहिलो सम्पदा मैत्री भनी दावी गरिएको काठमाडौंको न्यूरोडमा निर्माणाधीन महर्जन कम्प्लेक्स नयाँ वर्ष २०७६ बाट खुल्ने भएको छ । राजधानी काठमाडौंको अति व्यस्त व्यावसायिक क्षेत्र न्यूरोडमा निर्माणाधीन उक्त कम्प्लेक्स नयाँ वर्षबाट शुरु हुने जनाइएको हो...
-
२०७५ मङ्सिर २९, शनिबार
महिला उद्यमशीलताको लागी भन्दै गुण व्युटिसियन तीनकुने शाखाको शुरुवात
काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले देशको समृद्धिको यात्रामा महिलाहरु पनि सशक्त रुपमा अगाडी बढ्नुपर्ने बताउनुभएको छ । गुण व्युटिसियन ट्रेनिङ सेन्टर तीनकुने शाखाको उद्घाटन गर्दै उपमेयर खड्गीले सीप सिकेर आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनुभयो...
-
२०७५ मङ्सिर २८, शुक्रबार
गुण ब्युटिसियन तीनकुने शाखाको शुरुवात भोलिबाट
गुण ब्युटिसियन ट्रेनिङ सेन्टरको तीनकुने शाखाको भोलिबाट शुरु हुने भएको छ । सेन्टरको दशौं वार्षिकोत्सवसँगै भोलि शनिबारबाट गुण ब्युटिसियन तीनकुने शाखाको शुरुवात हुन लागेको हो । सेन्टरले तीनकुने शाखालाई एकेडमिको रुपमा संचालन गर्ने जनाएको छ । ‘हामीले...
-
२०७५ मङ्सिर २४, सोमबार
गुण व्युटिसियनको तीनकुनेको तयारी अन्तिम चरणमा
गुण व्युटिसियन ट्रेनिङ सेन्टर तीनकुने शाखाको शुरुवातको तयारी अन्तिम चरणमा पुगेको छ । सेन्टरको ओपनिङको लागी शाखाको इन्टिरियरको काम अहिले अन्तिम चरणमा छ । यसको साथमा शुभारम्भको औपचारीक कार्यक्रमको तयारी पनि करीब सम्पन्न भएको सेन्टरका संचालक गुणकेशरी...
-
२०७५ मङ्सिर २०, बिहिबार
‘अन्तर्राष्ट्रिय स्तरको तालीम नेपालमै दिन्छु’ – गुण
गुण ब्युटिसियन ट्रेनिङ सेन्टरले कोटेश्वर तीनकुनेमा पनि शाखा विस्तार गर्ने भएको छ । आफ्नो दशौं वार्षिकोत्सवको अवसर पारेर गुणले तीनकुनेमा शाखा विस्तार गर्न लागेको हो । ट्रेनिङ सेन्टरको रुपमा संचालनमा रहेको संस्थाले कोटेश्वर शाखालाई एकेडमिको रुपमा...
-
२०७५ भाद्र २३, शनिबार
सम्मान सहित सामूहिकको साधारणसभा सम्पन्न
विभिन्न सम्मानहरु गर्दै सामूहिक बचत तथा ऋण सहकारी संस्था लि. भक्तपुरको २०औं वार्षिक साधारण सभा भक्तपुरमा सम्पन्न भएको छ । सभामा नेफ्स्कूनका अध्यक्ष डीवी बस्नेतले आ.व.२०७४/०७५ का असल वचतकर्ता सम्मान सदस्य संगीता खिम्बाजा बज्राचार्य, असल ऋणी सम्मान...
-
२०७५ आषाढ १४, बिहिबार
नेपालको पहिलो सम्पदामैत्री व्यावसायिक भवन खुल्दै
राजधानीको अति व्यस्त व्यावसायिक केन्द्र न्यूरोडमा निर्माणाधीन देशकै पहिलो सम्पदामैत्री व्यापारिक भवन ‘महर्जन कम्प्लेक्स’को निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । निर्माण कार्य अन्तिम चरणमा पुगेसँगै कम्प्लेक्सको संचालक कम्पनी महर्जन विजनेस एशोसिएट्स...




