बिजनेस
-
२०७८ माघ १६, आइतबार
स्पेशल लस्सीसहित न्यूरोडमा खोलियो एनएफसी
काठमाडौंको प्रमुख व्यापारिक केन्द्र मानिने नयाँ सडकमा न्यूरोड फुटकोर्ड (एनएफसी) को शुरुवात भएको छ । बिलकुलै नयाँ स्वादको लस्सी, नेपाली काजु र अन्य विभिन्न खानेकुराको विशेषताको साथमा न्यूरोडको महर्जन कम्प्लेक्समा एनएफसीको शुरुवात गरिएको हो ।...
-
२०७८ माघ १२, बुधबार
शुद्धताको प्रतिवद्धतासहित न्यूरोडमा फोर नाइन बागलुङ ज्वेलर्सको शुरुवात
काठमाडौंको मुख्य व्यापारिक क्षेत्र नयाँ सडकमा फोर नाइन बागलुङ ज्वेलर्सको शुरुवात भएको छ । ‘शुद्धता हाम्रो प्रतिवद्धता’ भन्ने नारासहित नयाँ सडकको बहुचर्चित व्यापारिक भवन महर्जन कम्प्लेक्समा उक्त ज्वेलरी पसल खोलिएको हो । ग्राहकलाई सुपथ मूल्यमै फोर...
-
२०७८ माघ २, आइतबार
भक्तपुरमा तोरीको तेललाई ब्राण्ड बनाइने
भक्तपुरका मानन्धर समुदायले स्थानीय उत्पादन तोरीको तेललाई ब्राण्ड बनाउनको लागि छलफलको शुरुवात गरेका छन् । भक्तपुर चेम्बर अफ कमर्सले प्रबद्र्धन गर्ने भएपछि करिव लोप हुने अवस्थामा पुगेको परम्परागत पेशालाई पुनर्उत्थान गर्न भक्तपुरका मानन्धरहरू अघि सरेका...
-
२०७८ मङ्सिर ५, आइतबार
महर्जन कम्प्लेक्स निर्माण अन्तिम चरणमा
काठमाडौंको नयाँ सडकस्थित महर्जन बिजनेस एसोसिएट्स प्रा.लि. को बहुचर्चित व्यापारिक भवन महर्जन कम्प्लेक्सको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । हाल यस भवनको निर्माण कार्य ९९ प्रतिशत नै सम्पन्न भएर अब केही फिनिसिङका कार्य मात्र बाँकि भएको बताइएको छ ।...
-
२०७८ मङ्सिर ३, शुक्रबार
‘सर्वोच्चको फैसला कार्यान्वयनमा कामपाले चासो देखाएन’
काठमाडौं सुन्धारामा धरहरा पछाडी रहेको जग्गामाथि विवाद भइरहेको लामो समय भइसकेको छ । जग्गाको लालपूर्जा बोकेका जग्गाधनीले सो जग्गा आफ्नो निजी जग्गा भएको दावी गर्दै आएका छन् भने मुस्लिम समुदायले भने सो जग्गा आफुहरुको मस्जिद भएको बताउँदै आएको छ । यो...
-
२०७८ आश्विन २४, आइतबार
मध्यपुर थिमि सहकारीमा कृष्ण काजी मानन्धरको नेतृत्व
मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थामा कृष्ण काजी मानन्धर नेतृत्वको ७ सदस्यीय नयाँ सञ्चालक समिति छनोट गरिएको छ । शनिबार सम्पन्न संस्थाको १४ औं वार्षिक साधारणसभामार्फत उपाध्यक्ष सञ्जयकुमार श्रेष्ठ, सचिव अनिल श्रेष्ठ, कोषाध्यक्ष प्रेमसुन्दर श्रेष्ठ...
-
२०७८ भाद्र १५, मंगलबार
रात्रिकालीन मनोरन्जन व्यवसाय संचालनमा ल्याउन माग
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष प्रकाश नरसिंह राणाले रात्रिकालिन मनोरन्जन व्यवसाय संचालनमा ल्याउन अनुमति प्रदान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ज्ञापन पत्र बुझाएका छन् । रात्रिकालिन व्यवसायीहरूको हस्ताक्षर सहितको नामावलीसहित अध्यक्ष...
-
२०७८ भाद्र १४, सोमबार
रात्रीकालिन व्यवसायीहरुले बुझाए चाबी
दोहोरी साँझ तथा रात्रिकालिन व्यवसाय संचालन तथा व्यवस्थापन समितिले जिल्ला प्रशासन कार्यालय काठमाडाैं समक्ष ज्ञापन पत्र सहित चाबी बुझाएको छ । कोभिडका कारण थला परेको रात्रीकालीन व्यवसायको पुनरुत्थानको लागि सरकारले कुनै चासो नदेखाएको भन्दै व्यवसायीहरुले...
-
२०७८ श्रावण १३, बुधबार
कर नबुझाउने करदाताको कार्यस्थलमै माइकिङ
महानगरलाई घरजग्गा र सम्पत्ति कर नबुझाउने २० ठूला करदाताको कार्यस्थलमा राजस्व विभागले आजदेखि माइकिङ् सुरु गरेको छ । माइकिङसँगै तोकिएको अवधिका कर तिर्न नआए त्यसपछि घर, पसल र व्यवसायमा शिलबन्दी गर्ने तथा सरकारी बाँकी सरह राजस्व असुली गर्ने सम्बन्धी...
-
२०७८ श्रावण ७, बिहिबार
कुनै पनि मार्केटिङ अभियान शुरु नगरेको होन्डा नेपालको प्रष्टिकरण
होन्डा नेपालले आफुहरुले नेपालमा कुनै पनि मार्केटिङ अभियान शुरु नगरेको स्पष्ट पारेको छ । फेसबुक मेसेन्जरमा 'Honda 70th Anniversary' स्क्यामले आतंक मच्चाएपछि होन्डा नेपालले सामाजिक संजालमार्फत संक्षिप्त विज्ञप्ती जारी गर्दै यस्तो भनेको हो । हिजै मात्र...
-
२०७८ आषाढ २४, बिहिबार
थलिएको बजार पुनरुत्थानका लागि व्यवसायीहरुको भेला
भक्तपुर उद्योग वाणिज्य संघले निर्यात प्रबर्ध्दन भेलाको आयोजना गरेको छ । एक्स्पोर्ट फ्रम नेपाल प्रा. लि. को सहकार्यमा संघले हस्तकला तथा निर्यात व्यवसायी सम्मिलित भेलाको आयोजना गरेको हो । कोभिड १९ का कारण घरेलु साना तथा मझौला उद्योगहरुको साथै हस्तकला...
-
२०७८ बैशाख २५, शनिबार
आफुमाथि निराधार आरोप लगाइएको वैद्यको भनाई
उद्योगी सुरज वैद्यले आफुमाथि लागेका आरोपहरु निराधार र भ्रामक भएको बताएका छन् । खोपमा कमिशन खान खोजेको आरोप लागेको उद्योगी वैद्यले ट्वीट गर्दै यस्तो दावी गरेका हुन् । ‘महामारीको यो त्रासदीपूर्ण समयमा हरेक जनताको जिऊ धनको रक्षा गर्न तर्फ लाग्नुको साटो...
-
२०७७ चैत्र ३०, सोमबार
ललितपुरमा दोश्रो गुडविल मार्केट हुँदै
ललितपुरमा नेपाली उत्पादनको बजार विकास गर्ने उद्देश्यसहित दोश्रो गुडविल मार्केट आयोजना हुने भएको छ । ललितपुरको कनिबहालस्थित होटेल गुडविलले स्वदेशी उत्पादनलाई लक्षित गर्दै दोश्रो पटक मार्केटको आयोजना गर्न लागेको हो । म्हसिका एजुकेशन एण्ड...
-
२०७७ चैत्र ७, शनिबार
साताको नेप्से समिक्षा
विगत केहि साता देखि नकारात्मक लय पक्डिएको नेप्से परिसूचकले यस साताको अन्तिम कारोबारको दिन सम्म आईपुग्दा भने बुलिस लय समातेको छ । नेप्से साताको अन्तिम दिन नेप्से परिसूचक करिब ४३ अंक बढेर बन्द भएको छ । यस दिन नेप्सेसँगै कारोबार रकम पनि बढेकोले नेप्से...
-
२०७७ फाल्गुण १७, सोमबार
इन्धनको भाउ फेरी बढ्यो
नेपाल आयल निगमले इन्धनको भाउ फेरी बढाएको छ । निगमले सोमबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर २/२ रुपैयाँ बढाएको छ । त्यस्तै आन्तरीक उडानमा खपत हुने हवाई इन्धनको भाउ प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरिएको छ ।...
-
२०७७ माघ ६, मंगलबार
‘उपभोक्ताले सुन किन्न राम्रो समय छ’
नेपाल सुनचाँदी व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष माणिकरत्न शाक्यले उपभोक्ताका लागि सुन किन्न अहिले राम्रो समय भएको बताएका छन् । समाचारडेस्कसँग कुराकानी गर्दै अध्यक्ष शाक्यले अहिले सुनको भाउ ओरालो लागिरहेको समयमा उपभोक्ताको लागि सुन्न किन्न...




