बिजनेस
-
२०७८ फाल्गुण २०, शुक्रबार
सुनको मूल्य १ लाख पुग्यो
आज शुक्रबार सुनको मूल्य ९ सय रुपैयाँले बढेर करिब एक लाख पुगेको छ । नयाँ मूल्यवृद्धि पछि सुनको मूल्य तोलामा ९९ हजार ९ सय रुपैयाँ पुगेको छ । शुक्रबार तेजावी सुनको मूल्य ९९ हजार ४ सय रुपैयाँ पुगेको छ भने चाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी...
-
२०७८ फाल्गुण १७, मंगलबार
नेपाल–भारतबीच मल खरिदमा सम्झौता
काठमाडौं । रासायनिक मल ल्याउन भारतसँग सम्झौता गरिएको छ । सोमबार भारतबाट नेपालमा युरिया र डीएपी मल आपूर्तिका लागि दुई देशका सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । सोमबार भर्चुअल मध्यमबाट दुई देशका अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको कृषि...
-
२०७८ फाल्गुण १७, मंगलबार
नेपाली श्रमिकलाई कोरियामा प्रवेश खुला
विश्वभर पैmलिएको महामारी क्रोरोना संक्रमणको कारण माघको दोस्रो सातादेखि रोकिएको कोरिया प्रवेश अब खुल्ने भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जान छनोट भएका युवाका लागि पुनः प्रवेश खुला भएको हो । वैदेशिक रोजगार विभागका अनुसार...
-
२०७८ फाल्गुण १६, सोमबार
विद्युत प्राधिकरण संस्थानहरुमध्ये सबैभन्दा धेरै नाफा कमाउन सफल
स्वामित्वका सार्वजनिक संस्थानमध्ये सबैभन्दा धेरै नाफा कमाउन सफल नेपाल विद्युत् प्राधिकरण वित्तीय दायित्व बहन गर्नसक्ने उच्च तहको सुरक्षित क्षमता भएको संस्थाका रुपमा स्थापित भएको छ । इक्रा नेपाल लिमिटेडले प्राधिकरणको क्रेडिट रेटिङ गरी ‘इक्रा एनपी डबल...
-
२०७८ फाल्गुण १३, शुक्रबार
नेपालबाट थप विजुली किन्न भारत सहमत
नेपाल तथा भारतले ढल्केबर–मुजफ्फरपुर सीमापार प्रसारण लाइनबाट बढीमा ६ सय मेगावाटसम्म विद्युत किनबेच गर्न सहमति जनाएका छन् । काठमाडौंमा भएको नेपाल–भारत ऊर्जा सचिवस्तरीय नवौं बैठकले यो सहमतिलाई अन्तिम रुप दिएको हो । यस्तै न्यू बुटवल–गोरखपुर ४०० केभी...
-
२०७८ फाल्गुण ११, बुधबार
नेपाल भारत ऊर्जा सचिवस्तरीय बैठक आजदेखि
नेपाल भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक आजदेखि काठमाडौंमा शुरु हुदैछ । विद्युत् व्यापार तथा ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगका सम्बन्धमा छलफल गर्न बैठक बस्न लागेको हो । यसअघि संयुक्त निर्देशक समितिको बैठक २०७६ असोजमा भारतको...
-
२०७८ फाल्गुण ८, आइतबार
पोखरामा अन्नपूर्ण केबुलकार संचालनमा
पोखराको फेवातालदेखि सराङकोटसम्म केवल कार संचालनमा आएको छ । पोखराको पर्यटकीय गन्तव्य फेवाताल किनारबाट सराङकोटडाँडासम्म ‘अन्नपूर्ण केबुलकार सञ्चालनमा आएको छ । फेवाताल र सराङकोटडाँडा दुई पर्यटकीय गन्तव्यलाई जोड्नका लागि अन्नपूर्ण केबुलकार प्रालिले...
-
२०७८ फाल्गुण ३, मंगलबार
इजरायलबाट फर्केर भक्तपुरमा पसल
भक्तपुरको ब्यासी टोलमा खजुरीको पसल खुलेको छ । इजरायलमा १० वर्षको बसाईँपछि नेपाल फर्केका नरेश श्रेष्ठले ब्यासीमा विभिन्न दैनिक उपभोग्य सामग्रीको ग्रोशरी स्टोरको शुरुवात गरेका हुन् । ‘१० वर्ष इजरायल बसें, केही कमाएँ पनि होला तर, अब आफ्नै माटोमा केही...
-
२०७८ फाल्गुण २, सोमबार
खानेपानीको बिल अब खल्तीबाटै
काठमाडौं उपत्यका खानेपानी लिमिटेडको बिल तिर्न लाइन बस्नुपर्ने झन्झटबाट अब मुक्त हुने भएको छ । व्यस्त जीवनशैलीका कारण बिल भुक्तानी गर्न कार्यालयसम्म धाउनु पर्ने तथा ढिला भइ जरिवानाको समस्याले पिरोलिएका ग्राहकका लागि डिजिटल भुक्तानीको प्रबन्ध मिलेको छ...
-
२०७८ फाल्गुण १, आइतबार
प्रेम दिवसमा नेपाल टेलिकमको अनलिमिटेड डाटा र भ्वाइस सेवा अफर
फेब्रुवरी १४ भ्यालेन्टाइन डेका अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटा र अनलिमिटेड भ्वाइस अफर सञ्चालनमा ल्याएको छ । टेलिकमद्वारा आज जारी एक विज्ञप्तिअनुसार फागुन १ (आज आइतबार) र २ गते (भोलि सोमबार) गते यस्तो डे कम्बो अफर ल्याएको हो । अफरअनुसार ४९...
-
२०७८ माघ २९, शनिबार
जगदम्बा मोटर्सले भ्यालेन्टाइन डेको अवसर ल्यायो “कनेक्ट टु लभ” योजना
जगदम्बा मोटर्सले भ्यालेन्टाइन डेको अवसर पारेर आफ्नो सम्पूर्ण टिभिए स्कुटरहरुमा “कनेक्ट टु लभ” योजना ल्याएको छ । टिभिएस स्कूटर र मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले जुपिटर क्लासिक, वेगो एफआइ लगायत नेपालमा सबै भन्दा बढी रुचाइएको...
-
२०७८ माघ २८, शुक्रबार
महानगरको कर अब “खल्ती”बाट
काठमाडौं महानगरपालिका कर मोबाइल वालेट खल्तीबाट पनि तिर्न सकिने भएको छ । अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी ’खल्ती’सँग एक कार्यक्रमबीच सम्झौता भएपश्चात यो सेवा सुचारु भएको हो । अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी ’खल्ती’ डिजिटल वालेटले...
-
२०७८ माघ २७, बिहिबार
प्रभुपे पनि फोनपेमा जोडियो
भुक्तानीको सजिलो माध्यम फोनपेमा अब प्रभु बैंकअन्तर्गत प्रभुपे पनि जोडिएको छ । प्रभु टेक्नोलोजीबाट सञ्चालित प्रभुपे फोनपे पेमेन्ट सर्भिस लिमिटेडमा आवद्ध भएको छ । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेड र प्रभु टेक्नोलोजीबाट सञ्चालित...
-
२०७८ माघ २६, बुधबार
बुधबारदेखि इमर्जिङ नेपालको आईपीओ निष्कासन
इमर्जिङ्ग नेपाल लिमिटेडले माघ २६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ बिक्री गरेको हो । कम्पनीले निष्कासन गर्ने ५ लाख ५५ हजार कित्ता मध्ये २ प्रतिशत अर्थात् ११ हजार ११२ कित्ता कर्मचारी र ५ प्रतिशत...
-
२०७८ माघ २५, मंगलबार
दर्ता प्रक्रियामा नेपाल सहकारी बैंक
नेपाल सहकारी बैंक लिमिटेडको दर्ता प्रक्रिया अगाडि बढेको छ । प्रस्तावित बैकका तदर्थ सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र भण्डारीले प्रस्तावित बैंकको अवधारणापत्र र सम्भाव्यता अध्ययनको विषयमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी...
-
२०७८ माघ २४, सोमबार
बजाजले खोल्यो टोखा र ग्रीनल्याण्डमा नयाँ सर्भिसिङ सेन्टर
नेपालमा निकै लोकप्रिय मोटरसाइकल बजाजको नयाँ सर्भिसिङ सेन्टर टोखा र ग्रीनल्यान्डमा खुलेको छ । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालि अन्तरगत ब्रदर अटो प्रा. लि ले टोखा र ग्रीनल्याण्डमा नयाँ भाट्भटेनीसँगै...




