arin enterprises

बिजनेस

  • २०८० जेठ १, सोमबार

    निकोनको नयाँ मिररलेस क्यामेरा सार्वजनिक

    निकोनले विश्व बजारमा निकोन जेडएट (Nikon Z8) नामक नयाँ मिररलेस क्यामेरा सार्वजनिक गरेको छ । निकोनको यो क्यामेरा स्थिर फोटोग्राफी र भिडियोग्राफी दुवैको लागि डिजाइन गरिएको छ । यो क्यामेरा मे २५ बाट बजारमा उपलब्ध हुने बताइएको छ । कम्पनीले क्यामेराको...

  • २०८० बैशाख २६, मंगलबार

    नेपालमा एसुसको नयाँ प्रिमियम ल्यापटप सार्वजनिक

    नेपाली बजारमा एसुसको नयाँ प्रिमियम ल्यापटप सार्वजनिक भएको छ । सोमबार नेपालका लागि एसुसको आधिकारिक बिक्रेता नागमणि इन्टरनेसनलले एक कार्यक्रममा जेनबुक १४ यूएम ३४०२ राइजेन फाइभ र जेनबुक १४ यूएम ३४०२ राइजेन सेभेन मोडेलका ल्यापटप सार्वजनिक गरेको हो । यो...

  • २०८० बैशाख १४, बिहिबार

    “यात्री” ले पाउने भयो मान्यता

    नेपालमा निर्मित सवारी साधनहरु अब दर्ता हुने भएको छ । केही समय अगाडि नेपालमा निर्मित मोटरसाइकल यात्रीले दर्ता समेत गर्न नपाएपछि कम्पनी नै बन्द गर्नुपर्ने अवस्था आएपछि उक्त विवाद उत्कर्षमा पुगेको थियो । दर्ता नै नपाएको सवारी साधन सडकमा गुडाउँदा...

  • २०८० बैशाख ५, मंगलबार

    यल कोसेली घर संचालनमा

    ललितपुर महानगरपालिकाले नगरक्षेत्रभित्र उत्पादन भएका हस्तकला सामग्री बिक्रीका लागि पाटनढोकामा यल कोसेली घर सञ्चालनमा ल्याएको छ । महानगरपालिकाभित्रका हस्तकला सामग्रीहरुको प्रवद्र्धन तथा पर्यटन क्षेत्रको विकासका लागि ललितपुर हस्तकला सङ्घको व्यवस्थापनमा...

  • २०८० बैशाख ४, सोमबार

    एफपीओको प्रिमियम कर स्थगित गर्न प्रमको निर्देशन

    प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले एफपीओ मार्फत विक्री भएको सेयर प्रिमियम रकममा कर लगाउने निर्णय तत्काल स्थगित गर्न र दीर्घकालिन समाधान खोज्न निर्देशन दिनुभएको छ । नेपाल उद्योग परिसंघ र नेपाल बैकर्स संघले संयक्त रुपमा एफपिओमार्फत विक्री भएको...

  • २०७९ चैत्र २८, मंगलबार

    नेपालमा बैंकहरुको अवस्था सुरक्षित छ : गभर्नर अधिकारी

    नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा बैंकहरुको अवस्था सुरक्षित रहेको बताउनुभएको छ । मंगलवार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को ८ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्यांक सार्वजनिक पत्रकार सम्मेलनमा...

  • २०७९ चैत्र १२, आइतबार

    नियन्त्रित बजार व्यवस्था हटाउन सुनचाँदी व्यवसायीको आग्रह

    सुनचाँदि ब्यबसायीले व्यवसाय संचालन गर्नका लागि आवश्यक मापदण्ड तथा निर्देशिका प्रकाशन नहुँदा सुनचाँदी खरिद कारोबार असुरक्षित भएको बताएका छन् । काठमाडौँ सुनचाँदी ब्यबसायी संघको २० औ वार्षिक साधारण सभामा ब्यबसायीले यस्तो धारणा राखेका हुन् । कार्यक्रममा...

  • २०७९ चैत्र ११, शनिबार

    नेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु

    नेपाल फाइभ पी प्रदर्शनी काठमाडौंमा सुरु भएको छ । शुक्रबार आयोजित एक कार्यक्रमका बीच नेपाली काँग्रेसका महामन्त्री गगन थापाले तेस्रो नेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गरेका हुन् । काठमाडौँको भृकुटी मण्डपमा सुरु भएको प्रदर्शनीमा...

  • २०७९ चैत्र १०, शुक्रबार

    नेपाल–इटाली उद्योग वाणिज्य संघको नवौँ वार्षिक साधारण सभा सम्पन्न

    नेपाल इटाली उद्योग वाणिज्य संघको नवौँ वार्षिक साधारण सभा विहीबार काठमाडौंमा सम्पन्न भएको छ । नेपाल र मित्रराष्ट्र इटालीबीच बढ्दो व्यापार व्यवसायलाई थप व्यवस्थित गर्दै लगानी तथा पर्यटन क्षेत्रलाई फराकिलो बनाउने उद्देश्यका साथ सो कार्यक्रमको आयोजना...

  • २०७९ फाल्गुण २८, आइतबार

    काठमाडौं सुनचाँदी व्यवसायी संघको भवन उद्घाटन

    काठमाडौं सुनचाँदी व्यवसायी संघको दोश्रो भवनको शनिबार उद्घाटन गरिएको छ । काठमाडौंको कुसुमबियालाछिस्थित उक्त भवनको नेपालभाषा मंकाः खलःका अध्यक्ष जनकबि दुर्गालाल श्रेष्ठ र नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले संयुक्त रुपमा उद्घाटन...

  • २०७९ फाल्गुण २१, आइतबार

    सबै वित्तीय संस्थालाई एउटै नजरले नहेर्न आग्रह

    सबै वित्तीय संस्थालाई एउटै डालोमा राखेर मुल्यांकन गर्न नमिल्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । मध्यपुर थिमिमा आयोजित एक कार्यक्रममा वक्ताहरुले निश्चित बहुउद्देश्यीय तथा लघुवित्त संस्था सञ्चालन गर्ने गलत नियत भएका सञ्चालक तथा व्यवस्थापकहरुको कारणले...

  • २०७९ फाल्गुण २१, आइतबार

    नेपालको आर्थिक विकासको आधार पर्यटन हो : राज्यमन्त्री ठकुरी

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुशिला सिर्पाली ठकुरीले नेपालको आर्थिक विकासको मुख्य आधार पर्यटन भएको बताउनु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना गरेको एक गोष्ठीमा बोल्ने क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन...

  • २०७९ फाल्गुण १८, बिहिबार

    सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीच एकीकृत कारोबार शुरु

    सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीच बुधवारबाट एकीकृत कारोबार शुरु भएको छ । बुधवार काठमाडौंमा एक मर्जर कार्यक्रम गर्दै सिद्धार्थ र प्रिमियर दुई इन्स्योरेन्सले एकीकृत कारोबार शुरु गरेको हो । एकीकृत कारोबारको शुभारम्भ बीमा प्राधिकरणका अध्यक्ष...

  • २०७९ फाल्गुण ९, मंगलबार

    नबिल बैंक र महिला उद्यमी महासंघबीच साझेदारी

    महिला उद्यमीहरुलाई प्रोत्साहन तथा सशक्तीकरण गर्ने र स्वदेशी उत्पादनलाई बढावा दिने उद्देश्य सहित महिला उद्यमीको वित्तीय पहुँच विस्तारको लागि नबिल बैंक र महिला उद्यमी महासंघ (एफविन) बिच साझेदारी भएको छ । साझेदारी  पत्रमा  बैंकका तर्फबाट प्रमुख...

  • २०७९ फाल्गुण ८, सोमबार

    नेपाल र भारतबीच थप विद्युत आयात–निर्यात गर्ने सहमति

    भारतको राजस्थानस्थित माउन्ट आबुमा १०औं नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त बैठक सम्पन्न भएको छ । बैठकमा नेपाल र भारतबीच ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट हाल भइरहेको विद्युत आयात–निर्यात २०० मेगावाटले बढाउने सहमति भएको छ । त्यस्तै हाल भइरहेको आयात–...

  • २०७९ फाल्गुण २, मंगलबार

    केडमा किनमेल गर्दा एनआईसी एशिया बैंकको २० प्रतिशत छुट

    एनआईसी एशिया बैंकका ग्राहकले केडमा किनमेल गर्दा २० प्रतिशतसम्म छुट पाउने भएको छ । काठमाडौं दरबारमार्गस्थित दरबार मलमा रहेको केड कम्पनी प्रा.लि.मा किनमेल गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट पाउनुहुने बारे समझदारी भएको छ । सो सम्बन्धी...

Pages