बिजनेस
-
२०८० आश्विन ७, आइतबार
अब अमेजन प्राइम भिडियोमा पनि विज्ञापन आउने
अमेजनले आफ्नो भिडिओ स्ट्रमिङ प्लेटफर्म प्राइम भिडियोमा विज्ञापन देखाउने घोषणा गरेको छ । कम्पनीले आउँदो वर्षदेखि प्राइम भिडियोमा विज्ञापन देखाउने घोषणा गरेको हो । विज्ञापन देखाउँदा प्रति घण्टा चार मिनेटलाई एउटा सीमा बनाउने र सकेसम्म कम विज्ञापन...
-
२०८० आश्विन ६, शनिबार
नेपाली ब्राण्डका कपडाहरुको स्टोर सञ्चालनमा
नेपाली ५ गार्मेन्ट सञ्चालकहरुको संयुक्त लगानीमा काठमाडौंको बानेश्वरमा मल्टिब्राण्ड क्लोथिङ स्टोरसञ्चालनमा आएको छ । नेपाली ब्राण्डका कपडालाई प्रोत्साहन गर्ने उद्देश्यले ६ नेपाली ब्राण्डका गार्मेन्ट सञ्चालकले शुक्रवारदेखि स्टोर सञ्चालनमा ल्याएका हुन्...
-
२०८० आश्विन २, मंगलबार
ललितपुर उद्योग वाणिज्य संघलाई नयाँ गति दिने ताम्रकारको दावी
ललितपुरका उद्यमी तथा समाजसेवी रविन्द्र राज ताम्रकारले ललितपुर उद्योग वाणिज्य संघलाई आफुले नयाँ उचाई र गति दिने दावी गरेका छन् । संघको आसन्न ४४औं वार्षिक साधारण सभाको निर्वाचनको उम्मेदवारी दर्ताको पूर्व सन्ध्यामा ताम्रकारले यस्तो दावी गरेका हुन् ।...
-
२०८० भाद्र २६, मंगलबार
मंगलबारदेखि ‘नाडा अटो शो, २०२३’ शुरु
मंगलवारदेखि काठमाडौंको भृकुटीमण्डपमा सवारी साधनको कुम्भ मेला ’नाडा अटो शो, २०२३’ शुरु भएको छ । नाडाको १५ औँ संस्करणको अटो शोको अर्थमन्त्री डा.प्रकाशशरण महतले उद्घाटन गर्नुभएको हो । कोभिड–१९ पछि तीन वर्षको अन्तरालमा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल...
-
२०८० भाद्र २१, बिहिबार
फोनपे र भारतको एनपीसीआइबीच भुक्तानी साझेदारी
नेपाल र भारतबीच पोन पे क्यूआरमार्फत भुक्तानीको सेवा सुरु गर्ने तयारी भएको छ । नेपालको फोन पे र भारतको नेशनल पेमेन्ट्स कर्पाेरेशन अफ इन्डिया (एनपीसीआइ)बीच नेपाल र भारतबीच पहिलो क्रस बोर्डर क्यूआर भुक्तानी सेवा सुचारु हुन लागेको हो । उक्त साझेदारी...
-
२०८० भाद्र १८, सोमबार
नेपालले उच्च दरमा भारतलाई विजुली बेच्यो
नेपालबाट निर्यात भएको बिजुलीले भारतमा उच्च मूल्य पाएका छन् । नेपालले भारतको बजारमा प्रतियुनिट भारु १० रुपैँया सम्ममा बिक्री भएको विद्युत प्राधिकरणले जनाएको छ । नेपालको जलविद्युतबाट उत्पादित विजुली भारतीय बजारमा अहिले ४५२ मेगावाट बिक्रीको स्वीकृति...
-
२०८० भाद्र १७, आइतबार
लतिलपुर उद्योग वाणिज्य संघमा ताम्रकारको दावी
ललितपुर उद्योग वाणिज्य संघका पूर्व वरिष्ठ उपाध्यक्ष रविन्द्र राज ताम्रकारले विगतको अनुभवको आधारमा संघको विशेषता, चुनौती र अवसरलाई सुक्ष्म रुपमा केलाउन सक्ने क्षमता आफुसँग रहेको दावी गरेका छन् । संघमा अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गर्दै...
-
२०८० भाद्र १, शुक्रबार
डिशहोम फाईवरनेटको ग्राहक ३ लाख पुग्यो
सेवा सुरु गरेको छोटो समयमा नै डिशहोम फाईवरनेटले ३ लाख ग्राहक बनाउन सफल भएको छ । देशभर लाखौं मानिसहरुलाई डीटीएच प्रविधिमा आधारित केवल टेलिभिजन सेवा प्रदान गर्दै आएको डिशहोमले सुरु गरेको इन्टरनेट सेवामा छोटो समयमा उल्लेख्य संख्यामा ग्राहक वृद्धि भएका...
-
२०८० भाद्र १, शुक्रबार
गरिमा बैंकको सरल घर कर्जा र एसएमई आवधिक कर्जा
गरिमा विकास बैंक लिमिटेडले हरेक नेपालीहरुको “आफ्नै घर–आफ्नै व्यवसाय” को सपनालाई साकार पार्ने उद्देश्यसहित ११.९९ प्रतिशत ब्याजदरमा गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमई आवधिक कर्जा सार्वजनिक गरेको छ । कर्जा सम्बन्धी सम्पूर्ण कागजात पेश गरेको २...
-
२०८० श्रावण २४, बुधबार
नेपालमा अन्तर्राष्ट्रिय विद्युत सम्वन्धि अन्तर्राष्ट्रिय प्रदर्शनी हुने
आउँदो भाद्र १५ गतेबाट काठमाडौंमा “नेपाल इलेक्ट्रिक, इलेक्ट्रोनीक्स, पावर, लाइट तथा कन्जुमर इलेक्ट्रोनीक्स एंड होम अपलायनसेस सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रदर्शनी’ हुने भएको छ । मिडिया स्पेस सोलुसन्स् (एम.एस.एस.) का साथै एक्जिबिसन एन्ड ट्रेड...
-
२०८० श्रावण १८, बिहिबार
दराज एपमा ‘Ask Daraz’ च्याटबट सुविधा सुरुवात
नेपालको ई-कमर्श प्लेटफर्म दराजले आफ्नो ग्राहकहरुलाई मध्यनजर गर्दै ग्राहकहरुको सपिङ अनुभवलाई सरल बनाउन AI सन्चालित च्याटबट, “AskDaraz” लन्च गरेको छ । दराजमा Microsoft Azure Open AI सेवाको पछिल्लो संघटनको घोषणा गरिएको हो। OpenAI को...
-
२०८० श्रावण ११, बिहिबार
हिताचीको नयाँ सामग्री बजारमा
हिताची कम्पनीले चारवटा थप नयाँ होम अपलायन्सका उत्पादनहरु नेपाली बजारमा ल्याएको छ । नेपालको लागि हिताची होम अपलायन्सको आधिकारिक वितरक युनिभर्सल इलेक्ट्रो कम प्रा.लिले उक्त सामग्रीहरु नेपाली बजारमा भित्र्याएको हो । कम्पनिले नवप्रवर्तन र ग्राहकको...
-
२०८० श्रावण ७, आइतबार
आ.ब. २०८०/८१ को मौद्रिक नीति सार्वजनिक
नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले चालू आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति पारित गरेको हो । आज आइतबार सार्वजनिक गरिएको मौद्रिक नीतिले नीतिगत दर घटाएर ६.५ प्रतिशत कायम गरेको छ ।...
-
२०८० श्रावण ७, आइतबार
राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै
नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । मौद्रिक नीति पारित गर्नका लागि आज विहान राष्ट्रबैंक सञ्चालक समितिको वैठक डाकिएको छ । सञ्चालक समितिले राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले तयार पारेको मौद्रिक नीति राष्ट्र बैंकको...
-
२०८० श्रावण ५, शुक्रबार
एनसेलको दुई कम्बो प्याक संचालनमा
एनसेलका ग्राहकहरुले अब कुनैपनि नेटवर्कमा अनलिमिटेड भ्वाइस कल सहित दैनिक रुपमा डेटा र एसएमएस सेवाको फाइदा लिन सक्ने भएका छन् । एनसेल आजियाटा लिजिटेडले अन नेट र अफ नेट दुवैमा सेवाको फाइदा लिन सकिने दुई आकर्षक कम्बो प्याकहरु संचालनमा ल्याएको छ । अफ नेट...
-
२०८० श्रावण ४, बिहिबार
भारतले चामल निर्यात गर्न बन्द गर्यो
भारतले चामल निर्यातमा रोक लगाएको छ । भारतको विदेश व्यापार महानिर्देशनालयले एक सूचना जारी गर्दै गैरबासमती सबै प्रकारका सेतो चामल निर्यातमा प्रतिबन्ध लगाएको हो । भारतको यस्तो निर्णयले नेपाल लगायतमा मुलुकलाई ठूलो धक्का लाग्ने छ । भन्सार हार्मोनी कोड...




