बिजनेस
-
२०८० पौष १८, बुधबार
नेपाल उड प्रदर्शनी हुँदै
नेपाल उड इन्टरनेशनल एक्स्पो र नेपाल इन्टरनेशनल फर्निचर एन्ड होम डेकोर इन्टरनेशनल एक्स्पो काठमाडौंमा हुँदैछ । मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा. लि को संयुक्त आयोजनामा आउँदो पौष २० गतेदेखि तीन दिने एक्स्पो हुन...
-
२०८० पौष १६, सोमबार
घरजग्गा मेलामा २ अर्ब ५० करोड बढी कारोबार
पौष १२ गतेदेखि संचालन भएको आठौं घरजग्गा मेलामा ४० हजार भन्दा बढीले अवलोकन गरेको आयोजकले जनाएको छ । मेलामा २ अर्ब ५० करोड भन्दा बढीको कारोबार भएको छ । ४ दिनसम्म भएको मेलामा २ अर्ब ५० करोड भन्दा बढीको कारोबार भएको नेपाल जग्गा तथा आवास विकास संघले...
-
२०८० पौष १३, शुक्रबार
‘फोनपे गर्ने हो’ अभियानको घोषणा
फोनपे, नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालकले, “फोनपे गर्ने हो”नामक नयाँ अभियानको घोषणागरेको छ । फोनपेसँग “सहज भुक्तानी विधि अप्नाउँदै नयाँवर्ष २०२४ सुरु गरौँ भन्ने मुल सन्देशमा आधारित यस अभियानले व्यक्तिहरूलाई परम्परागत भुक्तानी विधिहरू त्याग्न र...
-
२०८० पौष ४, बुधबार
ग्रेटवाल मोटर्सको वीन्टर अफर
नेपालमा जि.डब्लु.एम सवारी साधनहरूको आधिकारिक वितरक, भि.जि.इम्पेक्स प्रा. लि.ले, लक्जरी, सेभिङ साथै अन्य फाइदाहरुका साथ विन्टर अफर ल्याएको छ । लक्जरी ड्राइभ खोज्नेहरूका लागि, कम्पनीले दि लक्जरी ड्राइभ प्रस्ताव ल्याएको छ । यो अफर अन्र्तगत जि.डब्लु....
-
२०८० पौष ३, मंगलबार
नेपाल फर्मा एन्ड हेल्थ अन्तर्रास्ट्रिय प्रदर्शनी हुँदै
औषधोपचार, स्वास्थोपचार तथा फार्मेसीसँग सम्बन्धित प्रदर्शनी “नेपाल फर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी” काठमाडौंमा हुने भएको छ । आउँदो पुस ५ देखि ७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शनी हुन लागेको हो । जुन मिडिया स्पेस सोलुसन्स (एम.एस.एस...
-
२०८० पौष २, सोमबार
सामसुंङको ग्यालेक्सी बुक फोर सिरिज सार्वजनिक
सामसुंङले ग्यालेक्सी बुक फोर सिरिज ल्यापटप सार्वजनिक गरेको छ । शुक्रबार दक्षिण कोरियामा एक कार्यक्रम गर्दै सामसुंङले तीनवटा ग्यालेक्सी बुक फोर सिरिज सार्वजनिक गरेको हो । यसअन्तर्गत ग्यालेक्सी बुक ४ अल्ट्रा, ग्यालेक्सी बुक ४ प्रो र ग्यालेक्सी बुक ४...
-
२०८० पौष १, आइतबार
चौथो नेपाल फाइभ पि प्रदर्शनी काठमाडौंमा हुँदै
चौथो नेपाल फाइभ पि अन्तर्राष्ट्रिय प्रदर्शनी आउँदो पौष ५ गतेबाट काठमाडौंमा सुरु हुने भएको छ । आयोजक संस्था मिडिया स्पेस सोलुसन्स प्रा.लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा. लि. ले प्रेश विज्ञप्ती जारी गर्दै काठमाडौंको ५ गतेबाट ७ गतेसम्म...
-
२०८० पौष १, आइतबार
चोभारमा पहिलो पटक क्यानओपी जीपलाइन सञ्चालनमा
चोभारमा पहिलो पटक क्यानओपी जीपलाइन सञ्चालनमा आएको छ । शनिबारबाट सञ्चालनमा आएको क्यानओपी जीपलाइन नेपालमै पहिलो पटक नमूना जीपलाइनको रुपमा निर्माण गरिएको व्यवसायीहरुले दाबी गरेका छन् । क्यानओपी जीपलाइनमा एकै ठाउँमा तीन थरी अनुभव लिन सकिने सञ्चालकको...
-
२०८० मङ्सिर २४, आइतबार
‘मैले नेतृत्व लिएको समय ठुलै चुनौतीपूर्ण छ’ – श्रेष्ठ
गत मंसीर १७ गते आइतबार भक्तपुर चेम्बर अफ कमर्सको छैठौं वार्षिक साधारण सभा र तेश्रो अधिवेशन भक्तपुरमा सम्पन्न भयो र अधिवेशनबाट साविक वरिष्ठ उपाध्यक्ष कविदास श्रेष्ठ अध्यक्ष्न बने । पहिलो कार्यकालमा उपाध्यक्ष, दोश्रो कार्यकालमा वरिष्ठ उपाध्यक्ष बन्दै...
-
२०८० मङ्सिर २३, शनिबार
स्वदेशी आलु, प्याजमा भ्याट नलाग्ने विभागको प्रष्टोक्ति
नेपालमै उत्पादन भएका आलु, प्याज, स्याउलगायत उत्पादनमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने आन्तरिक राजस्व विभागले स्पष्ट पारेको छ । आलु र प्याजको बिक्रीमा भ्याट लगाइएको भन्दै उद्योगी व्यवसायीले चार दिनदेखि ती वस्तुको कारोबारमा हड्ताल गरेपछि विभागले...
-
२०८० मङ्सिर २१, बिहिबार
इनर्जी ड्रिंक्स रेड्बुल अब नेपालमै उत्पादन
इनर्जी ड्रिंक्स रेड्बुलले नेपालको नवलपुरको अमरापुरीमा आफ्नै फ्याक्ट्री स्थापना गरि उत्पादन तथा बिक्रिवितरण सुरुवात गरेको छ । खेतान समुहअन्तर्गतको सरस बेभरेजेजले थाईल्याण्डको लोकप्रिय इनर्जी ड्रिंक्स रेडबुल नेपालमा उत्पादन गर्न प्mयाक्ट्रीको स्थापना...
-
२०८० मङ्सिर १७, आइतबार
‘स्वरोजगारी प्रोत्साहित गर्दै विदेश पलायन निरुत्साहित गर्छु’ – नवनिर्वाचित अध्यक्ष श्रेष्ठ
भक्तपुर चेम्बर अफ कमर्सका नव निर्वाचित कार्यसमितिका अध्यक्ष कविदास श्रेष्ठले स्वदेशमै उद्यम गर्न प्रोत्साहित गर्दै युवाहरुको विदेश पलायन निरुत्साहित गर्नेतर्फ आफु लाग्ने बताएका छन् । भक्तपुर चेम्बरको अध्यक्षमा चयन भए लगत्तै समाचारडेस्कसँग कुरा गर्दै...
-
२०८० मङ्सिर १०, आइतबार
‘ड्रिम वर्ल्ड एम्यूजमेन्ट’ पार्क सञ्चालनमा
चन्द्रागिरि नगरपालिका वडा ७ स्थित घुमाउनेटोलमा शनिवारदेखि ‘ड्रिम वर्ल्ड एम्यूजमेन्ट’ पार्क सञ्चालनमा आएको छ । नेपालमा हालसम्मकै सबैभन्दा ठूलो क्षेत्रफल र लगानीमा सो एम्यूजमेन्ट अर्थात मनोरञ्जन पार्क सञ्चालनमा ल्याइएको छ । ६ करोड लगानीमा निर्मित तथा...
-
२०८० मङ्सिर ७, बिहिबार
करदाताहरु सम्मानित
राष्ट्रिय कर दिवस २०८० को समापनका अवसरमा सर्वाधिक कर तिर्ने करदाता कम्पनीहरु सम्मानित भएको छ । गत आर्थिक वर्ष २०७९र८० विभिन्न १६ विधामा अर्थमन्त्री डा। प्रकाशशरण महतले बिहीबार सम्मान गरेका हुन् । आन्तरिक राजस्व विभागले हरेक वर्ष उत्कृष्ट करदातालाई...
-
२०८० कार्तिक २४, शुक्रबार
राइड सेयरिङ एप ‘ई–ड्राइभ नेपाल सफ्टवेयर सार्वजनिक
नेपाली सफ्टवेयर इन्जिनियर हरुको समूहले पहिलोपटक निर्माण गरेको इड्राइभ नेपाल विद्युतीय सवारी मोबाइल सफ्टवेयर सार्वजनिक भएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी प्रदुषणरहित सुन्दर सहर भन्ने नाराको साथ उक्त इड्राइभ नेपाल विद्युतीय सवारी...
-
२०८० कार्तिक १६, बिहिबार
बीमा कम्पनीहरुले विकेन्द्रित रणनीति अपनाउन अध्यक्ष सिलवालको आग्रह
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले काठमाडौं उपत्यकामा मात्र केन्द्रित नभई सबै प्रदेश र स्थानीय तहहरूसम्म पुगेर बीमा व्यवसाय विस्तार गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिनुभएको छ । नेपाल बीमा प्राधिकरणद्वारा यही कात्तिक १५ गते बुधबार...




