बिजनेस
-
२०८० माघ २८, आइतबार
एक हप्तामै आउट अफ स्टक Honor X9b 5G स्मार्टफोन
अनरको एक्सनाइन बी फाइभजी स्मार्टफोन नेपालमा लन्च भएको पहिलो हप्तामै आउट अफ स्टक भएको छ । नेपालका लागि अनरको आधिकारिक वितरक सेलट्रोन नेपालले द अनब्रेकेबल स्मार्टफोन अनर एक्सनाइन बी फाइभजी पहिलो हप्तामै सम्पूर्ण संख्या बिक्री गरेको जनाएको हो ।...
-
२०८० माघ २३, मंगलबार
माईपेले पायो रेमिट्यान्स भित्र्याउने लाइसेन्स
माईपे मनि ट्रान्सफरले नेपाल राष्ट्र बैंकबाट विप्रेषण (रेमिट्यान्स) भित्र्याउने लाइसेन्स प्राप्त गरेको छ । लाइसेन्स पाएसँगै कम्पनीले अस्ट्रेलिया, कोरिया, मलेसिया, जापान, अमेरिका, क्यानडा तथा युरोपेली देशहरुबाट नेपालमा रेमिट्यान्स भित्राउने योजना...
-
२०८० माघ १९, शुक्रबार
हट एयर बेलुन अब तीन गुणा बढी उचाइमा उड्न मिल्ने
हट एयर बेलुनमा यात्रुलाई उडान गराउने नेपालको एकमात्र कम्पनी बेलुन नेपालले जमिनको सतहबाट ९ हजार फिटसम्म उडाउने अनुमति पाएको छ । यस अघि ३ हजार फिट माथिसम्म मात्रै उडान गर्दै आएको हट एयर बेलुनले थप उचाइ लिएपछि अन्नपूर्ण हिमश्रृंखला, पोखरा आसपासको दृश्य...
-
२०८० माघ १७, बुधबार
नवौं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने
निर्माण ब्यबसायसंग सम्बन्धित उत्पादनहरु र यस क्षेत्रका नविनतम प्रविधिको बारेमा जानकारी गराउने उद्देश्यले नवौं नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी काठमाडौंमा हुने भएको छ । नेपालमा उत्पादन हुने सामाग्री र प्रविधिहरुलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म...
-
२०८० माघ १५, सोमबार
सामसङ ग्यालेक्सी एस२४ सिरिज बजारमा
२०८० मा भएको ग्लोबल अनप्याक पछि, सामसङले नेपालमा पनि नयाँ ग्यालेक्सी एस२४ सिरिजको रिलीजको साथ मोबाइल एआईको नयाँ युगको औपचारिक घोषणा गरेको छ । काठमाडौँ मेरियट होटलमा गरिएको यस अनप्याक कार्यक्रममा मोबाइल उपकरणहरू मार्फत विश्वसँग अन्तरक्रिया गर्ने...
-
२०८० माघ ११, बिहिबार
द क्लिफको ‘सेटअप’मा केरलामा बञ्जीसहितको एड्भेन्चर पार्क सञ्चालनमा
द क्लिफ नेपालको सेटअपमा भारतको केरलामा नयाँ बञ्जीसहितको एड्भेन्चर पार्क सञ्चालनमा आएको छ । आफुसँगै बन्जी क्रू प्रशिक्षक प्रकाश प्रधान सहितको प्राबिधिक टोली यस परियोजनामा संलग्न रहेको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए । प्रधान पहिलो नेपाली...
-
२०८० माघ २, मंगलबार
छैठौं अन्तर्राष्ट्रिय एग्रीटेक प्रदर्शनी काठमाडौंमा हुँदै
कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यसहित “छैठौें नेपाल एग्रीटेक बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी काठमाडौंमा हुने भएको छ । आउँदो माघ १२ गतेदेखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा यस मेलाको आयोजना हुन गइरहेको छ । माघ १२ गते बिहान ११ः०० बजे कृषि...
-
२०८० पौष २९, आइतबार
माइक्रोसफ्ट बन्यो विश्वकै मूल्यवान कम्पनी
माइक्रोसफ्ट विश्वको सबैभन्दा मूल्यवान कम्पनी बनेको छ । शेयर बजारमा मूल्य बढेपछि माइक्रोसफ्ट एप्पललाई पछि पार्दै मूल्यवान कम्पनी बन्न सफल भएको हो । कम्पनीको सबै शेयरहरूको कूल मूल्यलाई बजारमूल्य मान्ने गरिन्छ । शुक्रवार माइक्रोसफ्टको प्रतिशेयर मूल्य...
-
२०८० पौष २७, शुक्रबार
निउ स्कुटरले ल्यायो किस्ताबन्दी योजना
इलेक्ट्रीक स्कुटर निउले किस्ताबन्दी योजना सार्वजनिक ल्याएको छ । २० प्रतिशत डाउन पेमेन्टर ५ हजार भन्दा कम ईएमआईमा कम्पनीले किस्ताबन्दी कार्यक्रम बजारमा ल्याएको हो । नेपालको लागि निउ इलेक्ट्रीक स्कूटरको आधिकारिक वितरक जियांसु निउ इलेक्ट्रीक टेकनोलोजि...
-
२०८० पौष २५, बुधबार
“नेटा भि” को मेगाएक्सचेन्ज क्याम्प
सिजि मोटर्स प्रा. लि.ले विद्युतिय सवारी साधन “नेटा भि” को बजार प्रवद्र्धनका लागि मेगाएक्सचेन्ज क्याम्पको आयोजना गरिएको छ । हाललाई काठमाण्डौ उपत्यका लक्षित गरि आयोजना गरिएको यस एक्सचेन्ज क्याम्पमा पुराना तथा बिस बर्ष पुगिसकेका सवारी साधन समेत नयाँ...
-
२०८० पौष २५, बुधबार
ज्ञानका पाँच विभिन्न स्वादका मसलाहरू बजारमा
ज्ञान चक्की आटा, धारा शुद्ध तोरीको तेल, धारा हेल्थ सूर्यमुखी तेल, ज्ञान चामल जस्ता उच्च गुणस्तरको विभिन्न खाद्य सामग्री उपभोक्ता माझ उपलब्ध गराउँदै आएको केएल दुगड ग्र्रुपले “ज्ञान मसला” बजारमा ल्याएको छ । ज्ञान मसाला प्रिमियम मसलाहरूको एक विशेष...
-
२०८० पौष १८, बुधबार
नेपाल उड प्रदर्शनी हुँदै
नेपाल उड इन्टरनेशनल एक्स्पो र नेपाल इन्टरनेशनल फर्निचर एन्ड होम डेकोर इन्टरनेशनल एक्स्पो काठमाडौंमा हुँदैछ । मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा. लि को संयुक्त आयोजनामा आउँदो पौष २० गतेदेखि तीन दिने एक्स्पो हुन...
-
२०८० पौष १६, सोमबार
घरजग्गा मेलामा २ अर्ब ५० करोड बढी कारोबार
पौष १२ गतेदेखि संचालन भएको आठौं घरजग्गा मेलामा ४० हजार भन्दा बढीले अवलोकन गरेको आयोजकले जनाएको छ । मेलामा २ अर्ब ५० करोड भन्दा बढीको कारोबार भएको छ । ४ दिनसम्म भएको मेलामा २ अर्ब ५० करोड भन्दा बढीको कारोबार भएको नेपाल जग्गा तथा आवास विकास संघले...
-
२०८० पौष १३, शुक्रबार
‘फोनपे गर्ने हो’ अभियानको घोषणा
फोनपे, नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालकले, “फोनपे गर्ने हो”नामक नयाँ अभियानको घोषणागरेको छ । फोनपेसँग “सहज भुक्तानी विधि अप्नाउँदै नयाँवर्ष २०२४ सुरु गरौँ भन्ने मुल सन्देशमा आधारित यस अभियानले व्यक्तिहरूलाई परम्परागत भुक्तानी विधिहरू त्याग्न र...
-
२०८० पौष ४, बुधबार
ग्रेटवाल मोटर्सको वीन्टर अफर
नेपालमा जि.डब्लु.एम सवारी साधनहरूको आधिकारिक वितरक, भि.जि.इम्पेक्स प्रा. लि.ले, लक्जरी, सेभिङ साथै अन्य फाइदाहरुका साथ विन्टर अफर ल्याएको छ । लक्जरी ड्राइभ खोज्नेहरूका लागि, कम्पनीले दि लक्जरी ड्राइभ प्रस्ताव ल्याएको छ । यो अफर अन्र्तगत जि.डब्लु....
-
२०८० पौष ३, मंगलबार
नेपाल फर्मा एन्ड हेल्थ अन्तर्रास्ट्रिय प्रदर्शनी हुँदै
औषधोपचार, स्वास्थोपचार तथा फार्मेसीसँग सम्बन्धित प्रदर्शनी “नेपाल फर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी” काठमाडौंमा हुने भएको छ । आउँदो पुस ५ देखि ७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शनी हुन लागेको हो । जुन मिडिया स्पेस सोलुसन्स (एम.एस.एस...




