बिजनेस
-
२०८० फाल्गुण १८, शुक्रबार
बन्दीपुर केवलकारले महाशिवारात्रीको अवसरमा भगवान शिवको मूर्तिमा प्राण प्रतिष्ठा गर्ने
बन्दीपुर अवस्थित नवनिर्मित भगवान् शिवको मूर्तिको प्राण प्रतिष्ठा महाशिवरात्रीको अवसरमा गर्ने भएको छ । फागुन २५ गते महाशिवरात्रिको पावन अवसरमा बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले केबलकार चोक, ठूल्ढुङ्गा, बन्दीपुर (बटम स्टेसन) मा भगवान् शिवको...
-
२०८० फाल्गुण १५, मंगलबार
इसेवाको डबल लखपति बन्ने मौका
इसेवाले यस वर्ष पनि पुनस् ‘मेरो यात्राको साथी’ नामक अफर सार्वजनिक गरेको छ। यस अफर अन्तर्गत प्रयोगकर्ताले इसेवाबाट होटेल बुक गर्दा वा बसको टिकट काट्दा अथवा आन्तरिक वा अन्तर्राष्ट्रिय हवाई जहाजको खरिद गर्दा २ लाख जितेर डबल लखपति बन्ने मौका रहेको...
-
२०८० फाल्गुण १४, सोमबार
अर्थमन्त्रीबाट आगामी बजेटका सिद्धान्त र प्राथमिकता सम्बन्धी प्रस्ताव पेश
सोमबारदेखि प्रधिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८१/८२ को प्रि–बजेट छलफल सुरु भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा आज आर्थिक वर्ष २०८१/८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’ प्रस्तुत गरेका छन् । अर्थमन्त्री डा. महतले बजेटका प्राथमिकता र...
-
२०८० फाल्गुण ७, सोमबार
थाइल्याण्डको ‘इन्टरनेसनल बेलुन फियस्ता’मा नेपालबाट बेलुन नेपालको सहभागीता
हट एयर बेलुन उडाउँदै आएको नेपालको एक मात्र कम्पनी बेलुन नेपालले थाइल्याण्डमा सम्पन्न ’इन्टरनेसनल बेलुन फियस्ता २०२४’ मा सहभागीता जनाएको छ । गत बुधबारदेखि थाइल्याण्डको सबैभन्दा चिसो शहर च्याङराईमा आयोजना भएको पाँच दिने फेस्टिभलमा नेपालको प्रतिनिधित्व...
-
२०८० माघ २८, आइतबार
व्यासीस्थित खजुरी मार्ट दुई वर्ष पूरा
भक्तपुर ब्यासीस्थित खजुरीको मार्टले आफ्नो दोश्रो वर्ष पूरा गरेको छ । आफ्नो दोश्रो एनिभर्सरीको अवसरमा शनिवार उक्त मार्ट पुरै मेलामै परिणत भएको थियो । शनिवार मार्टको दृश्य हेर्दा ठुलै व्यापारिक मेला भन्दा कम देखिएको थिएन । शनिवार मार्टमा उपलब्ध...
-
२०८० माघ २८, आइतबार
कामपाले जबरजस्ती खाली गरायो न्यूरोड मलको बेसमेन्ट
बेसमेन्टमा पसल राख्न नपाउने भन्दै काठमाडौं महानगरपालिकाले न्यूरोड मलको बेसमेन्ट खाली गराएको छ । बिहिबार विहान करीब ११ बजेतिर नगर प्रहरीको २५–३० जनाको टोली आएर न्यूरोडको बेसमेन्टमा रहेको नेपाली जुत्ता घरका सामानहरु उठाइ खाली गराएको हो । मलका संचालक...
-
२०८० माघ २८, आइतबार
एक हप्तामै आउट अफ स्टक Honor X9b 5G स्मार्टफोन
अनरको एक्सनाइन बी फाइभजी स्मार्टफोन नेपालमा लन्च भएको पहिलो हप्तामै आउट अफ स्टक भएको छ । नेपालका लागि अनरको आधिकारिक वितरक सेलट्रोन नेपालले द अनब्रेकेबल स्मार्टफोन अनर एक्सनाइन बी फाइभजी पहिलो हप्तामै सम्पूर्ण संख्या बिक्री गरेको जनाएको हो ।...
-
२०८० माघ २३, मंगलबार
माईपेले पायो रेमिट्यान्स भित्र्याउने लाइसेन्स
माईपे मनि ट्रान्सफरले नेपाल राष्ट्र बैंकबाट विप्रेषण (रेमिट्यान्स) भित्र्याउने लाइसेन्स प्राप्त गरेको छ । लाइसेन्स पाएसँगै कम्पनीले अस्ट्रेलिया, कोरिया, मलेसिया, जापान, अमेरिका, क्यानडा तथा युरोपेली देशहरुबाट नेपालमा रेमिट्यान्स भित्राउने योजना...
-
२०८० माघ १९, शुक्रबार
हट एयर बेलुन अब तीन गुणा बढी उचाइमा उड्न मिल्ने
हट एयर बेलुनमा यात्रुलाई उडान गराउने नेपालको एकमात्र कम्पनी बेलुन नेपालले जमिनको सतहबाट ९ हजार फिटसम्म उडाउने अनुमति पाएको छ । यस अघि ३ हजार फिट माथिसम्म मात्रै उडान गर्दै आएको हट एयर बेलुनले थप उचाइ लिएपछि अन्नपूर्ण हिमश्रृंखला, पोखरा आसपासको दृश्य...
-
२०८० माघ १७, बुधबार
नवौं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने
निर्माण ब्यबसायसंग सम्बन्धित उत्पादनहरु र यस क्षेत्रका नविनतम प्रविधिको बारेमा जानकारी गराउने उद्देश्यले नवौं नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी काठमाडौंमा हुने भएको छ । नेपालमा उत्पादन हुने सामाग्री र प्रविधिहरुलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म...
-
२०८० माघ १५, सोमबार
सामसङ ग्यालेक्सी एस२४ सिरिज बजारमा
२०८० मा भएको ग्लोबल अनप्याक पछि, सामसङले नेपालमा पनि नयाँ ग्यालेक्सी एस२४ सिरिजको रिलीजको साथ मोबाइल एआईको नयाँ युगको औपचारिक घोषणा गरेको छ । काठमाडौँ मेरियट होटलमा गरिएको यस अनप्याक कार्यक्रममा मोबाइल उपकरणहरू मार्फत विश्वसँग अन्तरक्रिया गर्ने...
-
२०८० माघ ११, बिहिबार
द क्लिफको ‘सेटअप’मा केरलामा बञ्जीसहितको एड्भेन्चर पार्क सञ्चालनमा
द क्लिफ नेपालको सेटअपमा भारतको केरलामा नयाँ बञ्जीसहितको एड्भेन्चर पार्क सञ्चालनमा आएको छ । आफुसँगै बन्जी क्रू प्रशिक्षक प्रकाश प्रधान सहितको प्राबिधिक टोली यस परियोजनामा संलग्न रहेको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए । प्रधान पहिलो नेपाली...
-
२०८० माघ २, मंगलबार
छैठौं अन्तर्राष्ट्रिय एग्रीटेक प्रदर्शनी काठमाडौंमा हुँदै
कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यसहित “छैठौें नेपाल एग्रीटेक बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी काठमाडौंमा हुने भएको छ । आउँदो माघ १२ गतेदेखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा यस मेलाको आयोजना हुन गइरहेको छ । माघ १२ गते बिहान ११ः०० बजे कृषि...
-
२०८० पौष २९, आइतबार
माइक्रोसफ्ट बन्यो विश्वकै मूल्यवान कम्पनी
माइक्रोसफ्ट विश्वको सबैभन्दा मूल्यवान कम्पनी बनेको छ । शेयर बजारमा मूल्य बढेपछि माइक्रोसफ्ट एप्पललाई पछि पार्दै मूल्यवान कम्पनी बन्न सफल भएको हो । कम्पनीको सबै शेयरहरूको कूल मूल्यलाई बजारमूल्य मान्ने गरिन्छ । शुक्रवार माइक्रोसफ्टको प्रतिशेयर मूल्य...
-
२०८० पौष २७, शुक्रबार
निउ स्कुटरले ल्यायो किस्ताबन्दी योजना
इलेक्ट्रीक स्कुटर निउले किस्ताबन्दी योजना सार्वजनिक ल्याएको छ । २० प्रतिशत डाउन पेमेन्टर ५ हजार भन्दा कम ईएमआईमा कम्पनीले किस्ताबन्दी कार्यक्रम बजारमा ल्याएको हो । नेपालको लागि निउ इलेक्ट्रीक स्कूटरको आधिकारिक वितरक जियांसु निउ इलेक्ट्रीक टेकनोलोजि...
-
२०८० पौष २५, बुधबार
“नेटा भि” को मेगाएक्सचेन्ज क्याम्प
सिजि मोटर्स प्रा. लि.ले विद्युतिय सवारी साधन “नेटा भि” को बजार प्रवद्र्धनका लागि मेगाएक्सचेन्ज क्याम्पको आयोजना गरिएको छ । हाललाई काठमाण्डौ उपत्यका लक्षित गरि आयोजना गरिएको यस एक्सचेन्ज क्याम्पमा पुराना तथा बिस बर्ष पुगिसकेका सवारी साधन समेत नयाँ...