बिजनेस
-
२०८० जेठ २८, आइतबार
रुस्लान भोड्का नयाँ आकर्षक बोतलमा
रुस्लानले उत्कृष्ट भोड्का उत्पादनको आफ्नो यात्रामा ५०औँ वर्ष पार गरेको छ । सन् १९७३ मा स्थापना भएको रुस्लान स्थापनाकालदेखि नै उत्कृष्ट गुणस्तर कायम गर्न सफल रहँदै आएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस ब्रान्डले आफ्नो ५ दशकको गौरवशाली...
-
२०८० जेठ २८, आइतबार
क्याननको नयाँ क्यामेराको प्रोटोटाइप सार्वजनिक
क्याननले हालै आफ्नो नयाँ क्यामेराको प्रोटोटाइप सार्वजनिक गरेको छ । जापानमा आयोजित ‘फोटो नेक्स्ट २०२३ सो’ नामक कार्यक्रममा जापानी क्यामेरा कम्पनी क्याननले आफ्नो नयाँ १८० डिग्री र ३६० डिग्री भीआर क्यामेराको प्रोटोटाइप सार्वजनिक गरेको हो । यो क्यामेरा...
-
२०८० जेठ २८, आइतबार
बिङमा पनि एआई भ्वाइस च्याट फिचर
माइक्रोसफ्टले बिङ च्याटबटमा एआई भ्वाइस च्याट फिचर थप गरेको छ । ओपनएआईको च्याटबटमा भने पहिले नै उपलब्ध भइसकेको यो फिचर अब माइक्रोसफ्टले बिङमा पनि उपलब्ध गराएको हो । यो फिचर मार्फत बिङ प्रयोगकर्ताले आफ्नो जिज्ञासाहरू आवाज मार्फत राख्न सक्नेछन् ।बिङले...
-
२०८० जेठ २४, बुधबार
ताईवानको लोकप्रिय सामग्री नेपाली बजारमा
ताईवानको लोकप्रिय दाबी गरिएको प्रोमेट ब्राण्डका सामाग्री नेपाली बजारमा भित्रिएका छन् । नेपाली बजारमा भिभो मोबाइल लगायत एंकर र नोइज जस्ता मोबाइल उपकरणको आयातकर्ता एवं वितरक सेल्लुसिटी अन्तर्राष्ट्रिय प्रालिले यी उपकरण भित्र्याएको हो । सन २०१७ मा...
-
२०८० जेठ २२, सोमबार
भारतमा तीनवटा नयाँ स्टोर खोल्दै एप्पल
एप्पलले भारतमा तीनवटा नयाँ स्टोर खोल्ने भएको छ । गत अप्रिल महिनामा मुम्बईको बीकेसी र दिल्लीको साकेतमा खोलेको स्टोरले राम्रो बजार बनाउन सफल भएपछि कम्पनीले अन्य तीन स्टोर पनि खोल्ने योजना सार्वजनिक गरेको हो । स्टोर सुरु भएको दुई महिनामा नै दुवै...
-
२०८० जेठ २१, आइतबार
स्वास्थ्य सम्बन्धि जानकारी दिने हेडसेट सार्वजनिक गर्दै एप्पल
एप्पलले स्वास्थ्य सम्बन्धि जानकारी दिने ‘मिक्स्ड रियालिटि हेडसेट’ नामक डिभाइस सार्वजनिक गर्ने भएको छ । भोली अर्थात सोमबार आयोजना हुने एप्पलको वर्ल्डवाइड डेभलपर कन्फ्रेन्स (डब्लुडब्लुडीसी) यो प्रडक्ट सार्वजनिक गर्न लागेको हो । ब्लुमबर्गका मार्क...
-
२०८० जेठ १६, मंगलबार
नेपालमा उत्पादन हुने विद्युतीय सवारीलाई चाहिने कच्चापदार्थमा भंसार छुट
नेपालमा दुई पाङ्ग्रे विद्युतीय सवारी उत्पादन गर्न चाहिने कच्चापदार्थ आयातमा ७५ प्रतिशत छुट घोषणा भएको छ । नेपालमा उत्पादन हुने विद्युतीय मोटरसाइकल, स्कुटर तथा रिक्सा उत्पादन गर्ने चाहिने कच्चापदार्थमा भंसार छुट हुने भएको हो । आफ्नो उत्पादन प्रयोजनका...
-
२०८० जेठ १६, मंगलबार
नेपालमा सामाजिक सञ्जाल करको दायरामा
नेपालमा प्रचलित फेसबुक, नेटफ्लीक्स, अमेजन, ट्विटर, युट्युब, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जाल अब करको दायरामा आउने भएका छन् । नेपाली उपभोक्तालाई गैरवासिन्दा व्यक्तिले उपलब्ध गराएको विद्युतीय सेवाको कारोबार मूल्यमा नेपाल सरकारले दुई प्रतिशतका दरले...
-
२०८० जेठ १५, सोमबार
एलजी र हुन्डाई मिलेर इभी ब्याट्री उत्पादन गर्ने फ्याक्ट्री स्थापना गर्ने
कोरियान कम्पनीद्वय एलजी र हुन्डाई मिलेर अमेरिकामा विद्युतीय सवारीका लागि आवश्यक इभी ब्याट्री उत्पादन गर्ने फ्याक्ट्री स्थापना गर्ने भएको छ । यी दुई कम्पनीले ४ अर्ब ३० करोड डलर लगानीमा उक्त फ्याक्ट्री स्थापना गर्न सम्झौता गरेको हो । सम्झौता अनुसार यस...
-
२०८० जेठ ९, मंगलबार
च्यासिस भाँचिएको मोटरसाइकलबारे यात्रीको स्पष्टिकरण
बिच बाटोमा यात्री मोटरसाइकलको च्यासिस भाँचिएको फोटो अहिले सामाजिक संजालमा भाइरल बनेको छ । प्रायले नेपालको उत्पादनको अवस्था भन्दै च्यासिस भाँचिएको यात्रीको पि वान मोटरसाइकलको फोटो शेयर र कमेन्ट गरिरहेका छन् । कतिले यात्रीको गुणस्तरलाई लिएर आलोचना...
-
२०८० जेठ ८, सोमबार
तामाकोसी पाँचौमा सञ्चयकोषले लगानी गर्ने
तामाकोसी पाँचौ जलविद्युत आयोजनाको निर्माणका लागि लगानी जुटेको छ । ९९.८ मेगावाट विद्युत क्षमता भएको दोलखाको बिगु गाउँपालिकामा उक्त जलविद्युत आयोजना निर्माण हुन लागेको हो । यसको लागि कर्मचारी सञ्चय कोषले लगभग ५५ प्रतिशत अर्थात् १३ अर्ब ७४ करोड ऋण...
-
२०८० जेठ ७, आइतबार
क्याननले पनि स्मार्टफोनसँग सहकार्य गर्ने
चर्चित क्यामेरा कम्पनी क्याननले पनि स्मार्टफोन निर्मातासँग सहकार्य गर्न खोजिरहेको समाचार बाहिरिएको छ । पछिल्लो समयमा क्यामेरा कम्पनी र स्मार्टफोन निर्माताबीच सहकार्य बढ्दोक्रममा रहँदा यस्तो समाचार बाहिरिएको हो । तर, क्यानोनले कुन स्मार्टफोन...
-
२०८० जेठ ५, शुक्रबार
वनप्लस ११ मा एन्ड्रोइड १४ को बेटा भर्सन प्रयोग गर्न सकिने
वनप्लसको पछिल्लो फ्ल्यागशिप फोन वनप्लस ११ मा एन्ड्रोइड १४ को बेटा भर्सन प्रयोग गर्न सकिने भएको छ । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी वनप्लसले यो फोनमा एन्ड्रोइड १४ को बेटा भर्सन उपलब्ध भएको जनाएको हो । यसको अर्थ अब प्रयोगकर्ताले ’डेभलपर प्रिभ्यु...
-
२०८० जेठ ४, बिहिबार
नेपालमा डिजिटल–वालेटहरु पनि एक आपसमा मर्ज हुनसक्ने
नेपालमा अब भुक्तानी सेवाप्रदायक (डिजिटल–वालेट)हरु पनि एक आपसमा मर्ज हुनसक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले भुक्तानी तथा फर्छ्योट विनियमावली, २०७७ को पहिलो संशोधन गर्दै भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्रप्राप्त संस्थाहरू इ–वालेट एक–आपसमा मर्ज...
-
२०८० जेठ ३, बुधबार
विश्वमा सर्वाधिक एन्ड्रोइड ट्याब्लेट उत्पादन गर्ने कम्पनी बन्यो सामसङ
सामसङ विश्वमा सर्वाधिक एन्ड्रोइड ट्याब्लेट उत्पादन गर्ने कम्पनी बनेको छ । इन्टरनेस्नल डेटा कोर्पोरेसन (आईडीसी) ले हालै सार्वजनिक गरेको एक रिपोर्टले यो जानकारी दिएको हो । रिपोर्टका अनुसार विश्वमा सबैभन्दा ठूलो ट्याब्लेट निर्माता कम्पनी एप्पल रहेको छ...
-
२०८० जेठ ३, बुधबार
रोमिङ महसुलमा चार गुणा छुट
अन्तर्राष्ट्रिय दूरसञ्चार दिवसको अवसरमा नेपाल टेलिकमले रोमिङ महसुलमा भारी छुट गरेको छ । नेपाल टेलिकमले विशेष गरी भारत र थाइल्याण्ड जाने नेपालीहरुले प्रयोग गर्दा लाग्ने लाग्ने रोमिङ सेवाको महसुल घटाएको हो । अब नेपाल टेलिकमको सिमबाट भारतमा फोन गर्दा...




