arin enterprises

बिजनेस

  • २०८० श्रावण २, मंगलबार

    महिला फुटबललाई युनिलिभरको साथ

    नेपाली राष्ट्रिय महिला फुटबल टिमलाई व्याक्तिगत हेरचाहका बस्तु उत्पादन गर्ने प्रतिष्ठित कम्पनि युनिलिभर नेपालले एक वर्षको लागि प्रायोजन गरेको छ । युनिलिभरले नेपाल फुटबल संघ (एन्फा) सँग साझेदारी गरेर नेपालको राष्ट्रिय महिला फुटबल टिमको आधिकारिक...

  • २०८० आषाढ ३१, आइतबार

    ‘सुनचाँदी व्यवसाय मात्र नभएर काठमाडौंको मौलिक पहिचान हो’

    ‘सुनचाँदी भनेको व्यवसाय मात्र हैन काठमाडौं अझ भनौ यहाँका नेवारहरुको मौलिक पेशामा पर्छ, हाम्रो आफ्नै पहिचानको पनि पर्न आउँछ ।’ आइतबार काठमाडौंमा काठमाडौं सुनचाँदी व्यवसायी संघले आयोजना गरेको दस दिने तालिमको समापन कार्यक्रममा काठमाडौं महानगरपालिकाकी...

  • २०८० आषाढ ३१, आइतबार

    ट्वीटरको आम्दानी भन्दा खर्च बढि

    ट्वीटरको आम्दानी भन्दा खर्च बढि हुनथालेको छ । ट्वीटरको विज्ञापनबाट हुने आम्दानी ५० प्रतिशतले कम भएपछि खर्च बढि हुनथालेको हो । कम्पनीका मालिक एलन मस्कले एक ट्वीटको रिप्लाइ गर्दै ट्वीटरको विज्ञापन आम्दानी ५० प्रतिशतले कम भएको र कम्पनीको आम्दानीभन्दा...

  • २०८० आषाढ २४, आइतबार

    फोल्डेबल स्क्रिन युक्त म्याकबुक ल्याउँदै एप्पल

    एप्पलले फोल्डेबल स्क्रिन (फोल्ड गर्न मिल्ने स्क्रिन) म्याकबुक बजारमा ल्याउने भएको छ । हालै सार्वजनिक एक रिपोर्ट अनुसार कम्पनीले पनि फोल्डेबल स्क्रिन म्याकबुकमा काम गरिरहेको एप्पलले जनाएको हो । यसका लागि कम्पनीले आपूर्तिकर्ताहरूसँग छलफल गर्न थालेको छ...

  • २०८० आषाढ १८, सोमबार

    एलन मस्कको कम्पनीले उड्ने कारको परीक्षणको लागि अनुमति पायो

    एलन मस्कको कम्पनी स्पेस एक्सको लगानी भएको कम्पनी एलेफ एरोनोटिक्स उड्ने कारको परीक्षणको लागि अनुमति पाउने पहिलो कम्पनी बनेको छ । कम्पनीले आफूलाई उड्ने कारको परीक्षणका लागि अनुमति पाउने पहिलो कम्पनी भएको समेत दाबी गरेको हो । क्यालिफोर्नियको उक्त कार...

  • २०८० आषाढ १७, आइतबार

    विदेशी अनलाइनबाट वस्तु खरिद गर्न पाउने

    नेपालीहरुले अब विदेशस्थित कम्पनीहरुसँग विद्युतीय इकमर्स सेवा प्रदायक कम्पनीहरुसँग व्यापार गर्न वा वस्तु खरिद गर्न सकिने भएको छ । अमेजन, इबे, अलिबाबा, वालमार्ट जस्ता चर्चित इकमर्स सेवाप्रदायकबाट वस्तु खरिद गर्न सरकारले राष्ट्रिय सभामा दर्ता गराएको...

  • २०८० आषाढ १२, मंगलबार

    चिनियाँ खर्बपति ज्याक मा नेपालमा

    अलिबाबाका संस्थापक तथा चिनियाँ खर्बपति ज्याक मा नेपाल आइपुगेका छन् । अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले ज्याक मा नेपाल आएको पुष्टि गरेका हुन् । उनी मङ्गलबार दिउँसो विशेष चार्टर्ड बिमान मार्फत दिउँसो नेपालमा पुगेका थिए । तर उनी अचानक यसरी...

  • २०८० आषाढ ११, सोमबार

    लिंक्डइन नेपालमा दर्ता भयो

    विभिन्न पेशाकर्मीहरूका लागि उपयोगी सामाजिक सञ्जाल लिंक्डइन पनि नेपालमा दर्ता भएको छ । माइक्रोसफ्ट अन्तर्गतको लिंक्डइन गुगलपछि नेपालमा डिजिटल सेवा कर (डीएसटी) तिर्नेगरी दर्ता भएको हो । सरकारले चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक ऐनबाट व्यवस्था गरेको...

  • २०८० आषाढ १०, आइतबार

    फेसबुक लगाएतका प्लेटफर्महरुमा नेपाली रुपैयाँमै विज्ञापन गर्न सकिने

    नेपालमा अब मेटा अन्तर्गतका फेसबुक, इन्स्टाग्राम, मेसेन्जर लगायतका प्लेटफर्महरुमा नेपाली रुपैयाँमै विज्ञापन गर्न पाइने भएको छ । एचटीटीपूल बाई अलेफ नामक मेटाको आधिकारिक बिक्री साझेदारले यस्तो व्यवस्था मिलाएको हो । एचटीटीपूल नेपाल सहित विभिन्न १८ वटा...

  • २०८० आषाढ १०, आइतबार

    परिसंघको अध्यक्षमा राजेशकुमार अग्रवाल चयन

    नेपाल उद्योग परिसंघको अध्यक्षमा राजेशकुमार अग्रवाल चयन हुनुभएको छ । परिसंघको २०औं वार्षिक साधारण सभाले अग्रवाललाई अध्यक्षमा चयन गरेको हो । यसअघि वरिष्ठ उपाध्यक्ष रहनुभएका अग्रवाल परिसंघको विधान अनुरुप स्वतः अध्यक्षमा चयन हुनुभएको हो । अग्रवाल डेढ...

  • २०८० आषाढ ७, बिहिबार

    सामसङले ल्यायो इन्स्टा फाइनान्स सुविधा

    सामसङले आफ्ना उपभोक्ताहरुका लागि शुन्य प्रतिशत ब्याज दर रहेको वित्तीय सुविधायुक्त नयाँ सुलभ कार्यक्रम इन्स्टाफाइनान्स प्रारम्भ गरेको छ । यो योजना २५ हजार रुपैयाँभन्दा बढी मुल्यका सामसङ स्मार्ट फोन खरीद गर्ने ग्राहकहरुका लागि लागू गरिएको छ । यो पहलको...

  • २०८० आषाढ ५, मंगलबार

    यामाहा ट्याक्स रिल्याक्स खरिदमा सडक कर निस्शुल्क

    दुईपाङ्ग्रे सवारी साधनको उत्पादक कम्पनी यामाहाले देशभरका दुईपाङ्ग्रे सवारीसाधन प्रेमीहरूका लागि नयाँ रोमाञ्चक अफर घोषणा गरेको छ । यामाहा ट्याक्स रिल्याक्स अन्तर्गत कुनै पनि यामाहाको मोटरसाइकल तथा स्कूटर खरिद गर्दा पहिलो दुई वर्षको सडक कर पनि खरिद...

  • २०८० जेठ ३२, बिहिबार

    बि फिज नेपाली बजारमा

    भारतको सबैभन्दा ठूलो पेय पदार्थ कम्पनी पार्ले एग्रोले आफ्नो नयाँ पेय– बि फिज नेपाली बजारमा ल्याएको छ । स्याउको स्वादमा स्फूर्तिदायी यो माल्ट स्वादयुक्त कार्बोनेटेड पेय नेपालमा पहिलो पटक प्रस्तुत गरिएको हो जुन सबै उमेर समूहका उपभोक्ताहरूको स्वादको...

  • २०८० जेठ ३२, बिहिबार

    एसुसले ल्यायो संसारकै पातलो ल्यापटप

    एसुस ल्याएको ‘जेनबुक एस १३ ओएलईडी (यूएक्स ५३०४)’लाई संसारकै पातलो ल्यापटप रहेको दाबी गरेको छ । कम्पनीले एक वर्ग सेन्टिमिटर मोटाई रहेको जेनबुक एस १३ लाई विश्वकै पातलो ल्यापटप भनेर दाबी गरेको हो । एक किलोग्राम तौल रहेको यो ल्यापटपलाई हलुका र टिकाउ...

  • २०८० जेठ २९, सोमबार

    बजाजको फाइनान्स जात्रा शुरु

    नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनी प्रा.लि.ले काठमाडौँ उपत्यकाका ग्राहकहरुको सहुलियतलाई ध्यानमा राख्दै फाइनान्स जात्राको शुरुवात गरेको छ । शुन्य प्रतिशतमा बजाजसँग यात्रा ट्यागलाइन राखिएको यस फाइनान्स...

  • २०८० जेठ २८, आइतबार

    कामना सेवाद्वारा वित्तीय साक्षरता कार्यक्रम

    कामना सेवा विकास बैंकको भोटाहिटी शाखाले कलश इभेन्टस्सँगको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले लिटल मिस एन्जल २०२३ का सहभागी र उनीहरुका अभिभावकलाई सुरक्षित र ऋणमुक्त भविष्य सुनिश्चित गर्दै सही वित्तीय निर्णयहरू गर्न शिक्षित...

Pages