arin enterprises

बिजनेस

  • २०८१ आषाढ १३, बुधबार

    व्यवसायिक रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने

    व्यवसायिक कारोबारबाट प्राप्त रकम अब छुट्टै खाता खोली बैंकमा जम्मा गर्नुपर्ने नियम ल्याउने भएको छ । आन्तरिक राजस्व विभागले हिजो सूचना जारी गर्दै व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने जनाएको हो । विभागको सूचनामा कुनै पनि...

  • २०८१ आषाढ ७, बिहिबार

    प्रथम सहकारी रोजगार मेला–२०८१ हुने

    राष्ट्रिय सहकारी महासंघले प्रथम सहकारी रोजगार मेला–२०८१ आयोजना गर्ने भएको छ । भोलिदेखि शुरु हुने मेलाको बुधबार पत्रकार सम्मेलन गरी असार ७ देखि ९ गतेसम्म प्रथम सहकारी रोजगार मेला सञ्चालन गरिने जानकारी दिएको हो । महासङ्घकी अध्यक्ष ओमदेवी मल्लले...

  • २०८१ जेठ २९, मंगलबार

    श्रमाधान रोजगार मेला ललितपुरमा

    सातै प्रदेशमा संचालन भएको श्रमाधान रोजगार मेला बागमती प्रदेशमा आजबाट सुरु भएको छ । जेठ १७ गते देखि कोशी प्रदेशको विराटनगरबाट शुरु भएको रोजगार मेला वागमती प्रदेशको ललितपुरस्थित पाटन बहुमुखी क्याम्पसमा आजदेखि शुरु भएको छ । मेला भोलिसम्म सञ्चालन हुनेछ...

  • २०८१ जेठ २८, सोमबार

    ग्लोवल आइएमई बैंकले ल्यायो ‘डिजिटल युनिभर्स’

    ग्लोवल आइएमई बैंक लिमिटेडले विभिन्न स्वचालित डिजिटल बैंकिङ सेवाहरु प्रदान गर्नेगरी छुट्टै लाउन्ज “डिजिटल युनिभर्स” सञ्चालनमा ल्याएको छ । आईतवार काठमाडौंमा बैंकको केन्द्रिय कार्यालय कमलादीमा ग्लोवल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले डिजिटल...

  • २०८१ जेठ २५, शुक्रबार

    शनिबार थिमिमा वः फेस्टिभल हुँदै

    मध्यपुर थिमि नगरपालिकामा वः फेस्टिभल तथा ग्रीन भेजिटेबल एक्सपो–२०२४ आयोजना हुने भएको छ । मध्यपुर थिमि नगरपालिकासँगको सहकार्यमा मध्यपुर पर्यटन विकास समितिले भोलि फेस्टिभलको आयोजना गर्न लागेको हो । यहाँका स्थानीय मौलिक परिकारहरुको प्रवर्द्धन गर्ने...

  • २०८१ जेठ २१, सोमबार

    काठे बस्तिहरुमा होमस्टे संचालन गर्नु उपर्युक्तः पर्यटनमन्त्री तामाङ

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले काठमाडौं उपत्यका नजिक रिङरोड बाहिरका काठे बस्तिहरुमा होमस्टे(घरबास) कार्यक्रम सञ्चालन गर्न उपयुक्त हुने औल्याउनु भएको छ । हाँडिगाउँ सामुदायिक होमस्टे (घरबास)को बार्षिक उत्सव र नयाँ होमस्टे...

  • २०८१ जेठ १९, शनिबार

    पेट्रोल र डिजेलको मूल्य घट्यो

    गएराति १२ बजेदेखि लागू हुने गरि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ तथा डिजेलको मूल्य प्रतिलिटर एक रुपैयाँका दरले घटाएको छ । इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलको मूल्य प्रतिलिटर ४.४२ र...

  • २०८१ जेठ १५, मंगलबार

    आलु, प्याजस्ता दैनिक उपभोग्य वस्तुमा लगाएको भ्याट खारेज

    सरकारले विभिन्न वस्तु तथा सेवाको करका दरमा हेरफेर गरेको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा मङ्गलबार अर्थमन्त्री वर्षमान पुनद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१र०८२ को बजेटमा उद्योगले पैठारी गर्ने कच्चा पदार्थमा लाग्ने महसुल भन्दा तयारी वस्तुको...

  • २०८१ जेठ ६, आइतबार

    महालक्ष्मी बैंकले मनायो ३०औं स्थापना दिवस

    महालक्ष्मी विकास बैंकले आफ्नो ३०औं स्थापना दिवस मनाएको छ । बैंक ३०औं वर्ष प्रवेश गरेको अवसरमा देशैभरका शाखा कार्यलयमा वित्तीय साक्षरता सहितको प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । बैंक आउँदो जेठ ७ गतेदेखि ३०औं वर्षमा प्रवेश गर्दैछ । सो अवसरमा...

  • २०८१ बैशाख ३१, सोमबार

    दुवईमा एटीएम–२०२४ को ३१ औं संस्करण सम्पन्न

    नेपालले दुवई वर्ल्ड ट्रेड सेन्टरमा आयोजित अरेवियन ट्राभल मार्केट (एटीएम–२०२४) को ३१ औं संस्करण सम्पन्न गरेको छ । मार्केटमा नेपाल पर्यटन बोर्डको नेतृत्वमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र नेपालका निजी क्षेत्रका ९ कम्पनीसँगको सहभागिता रहेको...

  • २०८१ बैशाख ३१, सोमबार

    राइड सेयरिङ एप जुमजुम संचालनमा

    नेपालमा राइड सेयरिङको क्षेत्रमा अर्काे एउटा राइड सेयरिङ कम्पनी थपिएको छ । हिजो एक कार्यक्रमकाबीच जुमजुम नामको नयाँ राइड सेयरिङ एप सञ्चालमा आएको छ । नेपाल मोबिलिटी सोलुन्सन्सले “जुमजुम” नामको नयाँ राइड सेयरिङ प्लेटफर्म सञ्चालनमा ल्याएको हो । जुमजुम,...

  • २०८१ बैशाख २५, मंगलबार

    इन्ड्राइभको सेवा आधिकारिक रूपमा शुरु

    ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इन्ड्राइभले नेपालमा औपचारिक रूपमा आफ्नो सेवाको शुरुवात गरेको छ । इन्ड्राइभले न्यूनतम कमिशन लिएर पारदर्शी सेवा प्रदान गर्ने कम्पनीले बताएको छ । नेपालमा चालक र यात्रु दुवैका लागि निष्पक्ष र किफायती यात्रा...

  • २०८१ बैशाख १७, सोमबार

    तेस्रो लगानी सम्मेलन : चीनले भिसा शुल्क नलिने

    काठमाडौंमा आइतबारदेखि दुईदिने तेस्रो लगानी सम्मेलन शुरु भएको छ । विदेशी तथा स्वदेशी लगानी भित्र्याउने उद्देश्यले लगानी सम्मेलनको आज समापन हुँदैछ । सम्मेलनमा चीन जाने नेपालीहरुका लागि भिसा शुल्क नलाग्ने निर्णय भएको छ । आगामी मे १ देखि चीन भ्रमणमा...

  • २०८१ बैशाख ९, आइतबार

    अप्पर अरुणमा विश्व बैंकले लगानी गर्ने

    अर्थमन्त्री वर्षमान पुनले अप्पर अरुणको १ हजार ६५ मेगावाट विद्युत उत्पादन गर्न विश्व बैंकले साढे ८ सय मिलियन डलर बराबरको लगानी गर्ने सहमति भएको बताउनुभएको छ । शनिबार काठमाडांैं आइपुग्नु भएको पुनले अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुसँग छोटो...

  • २०८१ बैशाख ७, शुक्रबार

    अमेरिकाको आश्ले ब्राण्डका फर्निचर नेपाली बजारमा

    अमेरिकाको नम्बर वान ब्राण्डका फर्निचर नेपालमा पनि उपलब्ध हुने भएको छ । अमेरिकी फर्निचर कम्पनी एश्लेको काठमाडौंको टेकुमा पहिलो आउटलेट खोली विक्री वितरण शुरु गरेको हो । शुक्रबारबाट नेपालका लागि एक मात्र आधिकारीक बिक्रेता एसएन जोशी एण्ड सन्स् कम्पनी...

  • २०८० चैत्र ३०, शुक्रबार

    सुन्तलालाई राष्ट्रिय फल घोषणा

    शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उत्पादन बढाउन...

Pages