arin enterprises

ब्लग

  • २०७९ पौष २२, शुक्रबार

    साँखुमा माधव नारायण व्रत सुरु

    काठमाडौंको उत्तर पूर्वी कुनामा रहेको साँखुमा आजबाट माधव नारायण व्रत आरम्भ भएको छ । ऐतिहासिक नगरी साँखुको धार्मिक महत्व बोकेको शालीनदीमा माधव नारायण व्रत सुरु गरिएको हो । यस वर्ष व्रत बस्ने व्रतालुको संख्या जम्मा २१५ रहेको श्री माधव नारायण स्वस्थानी...

  • २०७९ पौष २२, शुक्रबार

    माहारेजको निर्णायक गोलले सिटी विजयी

    इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले चेल्सीलाई १–० ले हराएको छ । चेल्सीको मैदानमा भएको खेलमा भ्रमणकारी टोली म्यान्चेस्टर सिटीका लागि रियाद माहारेजले निर्णयक गोल गरे । खेलको ६३ औं मिनेटमा अल्जेरियन खेलाडी माहारेजले गरेको गोलको मद्दतले...

  • २०७९ पौष २२, शुक्रबार

    पाल्पा बस दुर्घटनामा मृत्यु हुने ६ जनै एकै गाउँका

    गएराती पाल्पाको रैनाछहरा गाउँपालिको खुर्सानेमा ग १ ख ४९७७ नम्बरको बस पाल्पाको रैनदेवी छहरा–८, खुर्सानीमा दुर्घटना भएको छ । रुपन्देहीको सालझण्डीबाट खुर्सानो जाँदै गरेको राती साढे १० बजेतिर दूर्घटना भएको थियो । दुर्घटनामा परी रैनदेवी छहरा–८, का ६...

  • २०७९ पौष २२, शुक्रबार

    श्री स्वस्थानी व्रत कथा आजबाट आरम्भ

    हिन्दु धर्मावलम्बीहरुले आजबाट श्री स्वस्थानी व्रत तथा कथा श्रवण सुरु गरेका छन् । आजदेखि माघ महात्मे अन्तर्गत ‘श्री स्वस्थानी व्रत कथा’ को आरम्भ हुन्छ । पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पुर्णिमासम्म गरी एक महिनासम्म रहन्छ । एक महिनाभर...

  • २०७९ पौष २२, शुक्रबार

    स्व. गणेशदेवी मानन्धरको स्मृतिमा काराओके सांगीतिक कार्यक्रम

    स्व.गणेशदेवी मानन्धरको स्मृतिमा कालिमाटीको एफ टेन पार्टी भेन्यूमा काराओके सांगीतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । नेपाली तथा हिन्दी गीतमा नव प्रतिभा तथा चर्चित गायक गायिकहरुले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । स्व. गणेशदेवी मानन्धरको २...

  • २०७९ पौष २१, बिहिबार

    पाँचौ सम्झना कप हुने

    ललितपुर टेबल टेनिस क्लबले सम्झना कप अन्तराष्ट्रिय टेबुल टेनिस प्रतियोगिताको पाँचां संस्करणको आयोजना गर्ने भएको छ । आउँदो माघ १७ गतेदेखि लैनचौरस्थित अखिल नेपाल टेबल टेनिस संघमा प्रतियोगीता सुरु हुने क्लबले जनाएको छ । आज क्लबले काठमाडौंमा पत्रकार...

  • २०७९ पौष २१, बिहिबार

    माधव नारायण व्रतलाई अन्य नाम नदिन मूल पूजारीको आग्रह (भिडियो सहित)

    साँखुको ऐतिहासिक माधव नारायण व्रतका मूल पूजारी सुदन राजोपाध्यायले यस व्रतलाई स्वस्थानी व्रत भन्न नहुने बताएका छन् । माधव नारायण व्रतको पूर्व सन्ध्यामा समाचारडेस्कसँग कुरा गर्दै मूल पूजारी राजोपाध्यायले यस व्रतको नाम माधव नारायण व्रत नै रहेको भन्दै...

  • २०७९ पौष २१, बिहिबार

    सरकारको न्यूनतम साझा कार्यक्रम भोलि आउने

    सत्ता साझेदार दलहरुले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेका छन् । सत्ता साझेदार सात दलबाट एक–एक जना प्रतिनिधि बसेर न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पारिएको हो । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारमा सहभागी दलबीच तयार...

  • २०७९ पौष २१, बिहिबार

    टोटनह्याम हट्सपर र नटिङ्घम फरेष्ट विजयी

    इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति टोटनह्याम हट्सपर र नटिङ्घम फरेष्ट विजयी भएका छन् । लण्डन क्लब टोटनह्यामले आफ्नै शहरको प्रतिद्धन्दी क्रिष्टल प्यालेसलाई ४–० ले हरायो । टोटनह्यामको जितमा ह्यारी केनले दुई गोल गर्दा म्याट डोहेर्टी र ह्युङ मिन सनले एक...

  • २०७९ पौष २०, बुधबार

    ज्योतिष परिषद् ललितपुरमा सुभद्रिकाको नेतृत्त्व

    नेपाल ज्योतिष परिषद् ललितपुर जिल्लामा ज्योतिषी सुभद्रिका शर्मा राजोपाध्याय अध्यक्ष चुनिएकी छन् । बुधबार ललितपुरमा सम्पन्न ज्योतिष परिषद् ललितपुर जिल्लाको छैठौं अधिवेशनले राजोपाध्यायलाई अध्यक्षमा चयन गरेको हो । अधिवेशनले राजोपाध्यायको अध्यक्षतामा १३...

  • २०७९ पौष २०, बुधबार

    गोकर्णेश्वर नगरपालिकामा सुकुम्वासीलाई निस्सा वितरण

    गोकर्णेश्वर नगरपालिकामा सुकुम्वासी लगायतलाई निस्सा वितरण गरिएको छ । आज गोकर्णेश्वर नगरपालिकाका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुलाई निस्सा वितरण गरेको हो । आज गोकर्णेश्वर नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच गोकर्णेश्वर...

  • २०७९ पौष २०, बुधबार

    फुटबल सम्राट पेलेको अन्त्यष्टि

    फुटबलको सम्राट मानिने पेलेको आज अन्त्यष्टि गरिएको छ । उनले प्रसिद्ध प्राप्त गरेको सहरको चिहानमा उनलाई समाधिस्थ गरिएको छ । सो अवसरमा ब्राजिलका नवनिर्वाचित राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले भिला बेलमिरोमा महान् खेलाडीप्रति श्रद्धाञ्जलि अर्पण...

  • २०७९ पौष २०, बुधबार

    खड्गी समाजले नेवाः नृत्य प्रतियोगीता गर्ने

    नेपाल राष्ट्रिय खड्गी समाज काठमाडौं जिल्ला समितिले उपत्यकाव्यापी नेवाः नृत्य प्रतियोगीता गर्ने भएको छ । समाजले काठमाडौं जिल्ला समितिले आउँदो माघ १४ गते शनिबार उपत्यकाका बालबालिकाहरु बीचमा प्रतियोगीता गर्न लागेको हो । प्रतियोगीताका संयोजक राजन शाहीले...

  • २०७९ पौष २०, बुधबार

    रियल म्याड्रिड अन्तिम १६मा

    रियल म्याड्रिड कोपा डेल रेको अन्तिम १६ मा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा चौंथो श्रेणीको कासेरेन्यो सिपीलाई १–० ले हराउँदै रियल अन्तिम १६ मा प्रवेश गरेको हो । रियलको जितमा रोड्रिगोले निर्णायक गोल गरे । उनले खेलको ६९ औं मिनेटमा गोल गरेका थिए...

  • २०७९ पौष १९, मंगलबार

    सुकुम्वासी समस्या सहजै समाधान हुने आयोगको दावी (भिडियो सहित)

    राष्ट्रिय भूमि आयोग काठमाडौं जिल्ला समितिले सुकुम्वासी समस्यालाई व्यवस्थित रुपमा प्रकृयामा लिएर गए सजिलै समाधान हुने दावी गरेको छ । सोमबार भूमि आयोग काठमाडौं समितिमा भएको पत्रकार भेटघाट र अन्तरक्रिया कार्यक्रममा समितिका पदाधिकारीहरुले सहज प्रकृयालाई...

  • २०७९ पौष १९, मंगलबार

    साउदी पुगे रोनाल्डो

    पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डो साउदी अरब पुगेका छन् । साउदी प्रो लिग च्याम्पियन अल नासर क्लबमा आबद्ध भएपछि रोनाल्डो आज साउदी पुगेका हुन् । अल नासर क्लबले रोनाल्डो साउदी आइपुगेको र उनलाई स्वागत गर्दै गरेको तस्बिर ट्विटर मार्फत सार्वजनिक...

Pages