ब्लग
-
२०७८ आषाढ ५, शनिबार
ग्रीजम्यानको गोलले फ्रान्स हारबाट जोगियो
युरोकप समूह चरणको दोस्रो खेलमा फ्रान्स बराबरीमा रोकिएको छ । हंगेरीको बुडापेस्टस्थित पुस्कास एरिनामा शनिबार भएको खेलमा हंगेरीसँग फ्रान्सले १–१ गोलको बराबरी खेलेको हो । खेलमा सुरुवाती अग्रता भने घरेलु टिम हंगेरीले बनाएको थियो । एटीला फिओलाले पहिलो...
-
२०७८ आषाढ ५, शनिबार
विष्णुमायाको गीत ‘जितः ख्वयेकाः’ को म्यूजिक भिडियो सार्वजनिक
कोभिड महामारी नियन्त्रणमा लिन निषेधाज्ञा जारी रहेको अवस्थामा मनोरन्जन क्षत्रेको अन्य क्षेत्र ठप्प रहँदा म्यूजिक भिडियो क्षेत्र भने गतिशिल देखिएको छ । दिनहुँ जसो युट्युबमार्फत नयाँ नयाँ गीतको लिरिकलको साथै अफिसियल म्यूजिक भिडियोहरुसमेत सार्वजनिक...
-
२०७८ आषाढ ५, शनिबार
उपत्यकामा नयाँ संक्रमित संख्यामा कमी
काठमाडौं उपत्यकामा पछिल्लो पटक कोभिड १९ का ३३७ जना नयाँ संक्रमित भेटिएका छन् । काठमाडौंमा २०१, ललितपुरमा ९२ र भक्तपुरमा ४४ जना नयाँ संक्रमित भेटिएको हो । उपत्यकामा हालसम्म २ लाख ५९ हजार ४६९ जनालाई कोभिड संक्रमण भइसकेको छ । हाल उपत्यकामा उपचाररत...
-
२०७८ आषाढ ५, शनिबार
साढे ११ हजार परिक्षणमा साढे २० प्रतिशतमा संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का जम्मा २ हजार ४०१ जना नयाँ संक्रमित भेटिएका छन् । परिक्षण भने ११ हजार ६९६ जनाको मात्र गरिएको छ । ७ हजार १० आरटी पिसिआर परिक्षणमा एक हजार ६८८ जनामा र ४ हजार ६८६ जनाको एन्टिजेन परिक्षणमा ७१३ जनामा संक्रमण पुष्टि...
-
२०७८ आषाढ ५, शनिबार
भारतीय धावक मिल्खा सिंहको निधन
भारतीय धावक मिल्खा सिंहको निधन भएको छ । कोरोना संक्रमण भएपछि चण्डीगढस्थित अस्पतालमा उपचारका क्रममा शुक्रबार राति साढे ११ बजे सिंहको निधन भएको भारतीय संचारमाध्यमले जनाएको छ । ९१ वर्षिया मिल्खालाई जुन ३ तारिखमा मे २० तारिखमा कोरोना भाइरसको सङ्क्रमण...
-
२०७८ आषाढ ५, शनिबार
अर्जेन्टिनासँग उरुग्वे पराजित
ब्राजिलमा जारी कोपा अमेरिकामा पहिलो जित हात पारेकोे छ । शनिबार बिहान भएको खेलमा उरुग्वेलाई १–० ले पराजित गर्दै अर्जेन्टिनाले प्रतियोगितामा पहिलो जित हात पारेको हो । अर्जेन्टिनालाई जित दिलाउन १३ औं मिनेटमा गुइडो रोड्रिगेजले निर्णायक गोल गरे । उनले...
-
२०७८ आषाढ ५, शनिबार
स्कटल्याण्डले इंग्ल्यान्डलाई बराबरीमा रोकियो
युरोकपमा स्कटल्याण्डले इंग्ल्यान्डलाई बराबरीमा रोकेको छ । शुक्रबार राति वेम्बली स्टेडियममा भएको खेलमा स्कटल्याण्डले इंग्ल्यान्डलाई गोलरहित बराबरीमा रोक्दै अंक बाडेको हो । खेलको १२ औं मिनेटमा इंग्ल्यान्डका जोन स्टोन्सको हेडर बल पोस्टमा लागेर...
-
२०७८ आषाढ ५, शनिबार
चेक रिपब्लिकसँग क्रोएसियाको बराबरी
युरोकपमा क्रोएसियाले चेक रिपब्लिकसँग बराबरीमा खेलेको छ । शुक्रबार राति हाम्पडेन पार्कमा भएको खेलमा क्रोएसियाले चेक रिपब्लिकसँग १–१ गोलको बराबरी खेल्दै अंक बँदेको हो । खेलमा सुरुवाती अग्रता भने चेक रिपब्लिकले बनाएको थियो । खेलको ३७ औं मिनेटमा...
-
२०७८ आषाढ ४, शुक्रबार
एरिक्सन अस्पतालबाट डिस्चार्ज
डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन अस्पतालबाट डिस्चार्ज भएका छन् । उनलाई शुक्रबार एरिक्सन अस्पतालबाट डिस्चार्ज भएको डेनिस एफएले जनाएको छ । यस्तै डेनिस एफएको अनुसार २९ वर्षीय एरिक्सनको शरीरमा मुटुको गति नियन्त्रण गर्ने स्वचालित यन्त्र...
-
२०७८ आषाढ ४, शुक्रबार
स्विडेनसँग स्लोभाकिया पराजित
युरोकपमा स्विडेनले स्लोभाकियालाई पराजित गरेको छ । शुक्रबार रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा भएको खेलमा स्विडेनले पहिलो स्लोभाकियालाई १–० गोलले पराजित गर्दै पहिलो जित निकालेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७७ औं मिनेटमा इमिल...
-
२०७८ आषाढ ४, शुक्रबार
शताब्दी पुरूष सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज
किस्ट अस्पतालमा उपचाररत वाङमय शताब्दी पुरूष संस्कृतिविद् डा.सत्यमोहन जोशी आज अस्पतालबाट डिस्चार्ज भई आफ्नो घर फर्कनुभएको छ । स्वास्थ्यमा सुधार भई सामान्य हिँडडुल गर्न थालेपछि उहाँलाई अस्पतालबाट डिस्चार्ज गरिएको कलेजका प्रिन्सिपल प्रा.डा. बालमानसिंह...
-
२०७८ आषाढ ४, शुक्रबार
उपत्यकामा संक्रमण निको हुने करीब ९५ प्रतिशत
पछिल्लो पटक काठमाडौं उपत्यकामा कोभिड १९ का ५०८ जना नयाँ संक्रमित भेटिएका छन् । काठमाडौंमा ३९४, ललितपुरमा ६० र भक्तपुरमा ५४ जना नयाँ संक्रमित भेटिएका हुन् । हालसम्म उपत्यकामा २ लाख ५९ हजार १३२ जनालाई कोभिड १९ संक्रमण भइसकेको छ । तीमध्ये २ लाख ४४ हजार...
-
२०७८ आषाढ ४, शुक्रबार
संक्रमण निको हुनेको दर ८९ प्रतिशत
नेपालमा पछिल्लो २४ घण्टामा परिक्षण संख्याका आधारमा २१ दशमलव २३ प्रतिशतमा कोभिड १९ संक्रमण पुष्टि भएको छ । जम्मा १३ हजार ३७ जनाको स्वाब नमूनाको परिक्षण गरिँदा २ हजार ७६८ जना नयाँ संक्रमित भेटिएका हुन् । ७ हजार ५६९ आरटी पिसिआर परिक्षणमा एक हजार ९६३...
-
२०७८ आषाढ ४, शुक्रबार
पेरुमाथि ब्राजिलको सान्दार जित
कोपा अमेरिकामा आयोजक ब्राजिलले सान्दार जित हात पारेको छ । शुक्रबार बिहान ओलम्पिक निल्टन सान्तोस स्टेडियममा भएको खेलमा पेरुलाई ४–० गोलले पराजित गर्दै ब्राजिलले लगातार दोस्रो जित हात पारेको हो । खेलको १२ औं मिनेटमा एलेक्स सान्ड्रोले गोल गर्दै...
-
२०७८ आषाढ ४, शुक्रबार
अष्ट्रियालाई हराउँदै नेदरल्यान्ड्स नकआउट चरणमा
नेदरल्यान्ड्सले दास्रो जित निकाल्दै युरोकपको नकआउट चरणमा प्रवेश गरेको छ । बिहीबार राति जोहन क्रुफ एरिनामा भएको खेलमा अष्ट्रियालाई २–० गोलले पराजित गर्दै नेदरल्यान्ड्सले निकाल्दै युरोकपको नकआउट चरणमा प्रवेश गरेको हो । नेदरल्यान्ड्सलाई जित दिलाउन...
-
२०७८ आषाढ ४, शुक्रबार
डी ब्रुयने चम्केपछि पुनरागमन जित निकाल्दै बेल्जियम अन्तिम १६ मा
बेल्जियमले पुनरागमन जित निकाल्दै युरोकपको अन्तिम १६ मा प्रवेश गरेको छ । बिहीबार कोपनहेगनस्थित पार्केन स्टेडियममा भएको खेलमा बेल्जियमले डेनमार्कलाई २–१ गोलले लगातार दोस्रो जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको हो । खेलमा सुरुवाती अग्रता भने घरेलु...