विजनेस
-
२०८० कार्तिक २७, सोमबार
बेलिङघम इङ्ल्याण्ड टिमलाई उपलब्ध नहुने
रियल म्याड्रिडका स्ट्राइकर जुड बेलिङघम इङ्ल्याण्ड टिमलाई उपलब्ध नहुने बताएका छन् । रियलका प्रशिक्षक कार्लो एन्सेलोटीले बेलिंघम इंग्ल्याण्ड टिमलाई उपलब्ध नहुने बताएका हुन् । अन्तराष्ट्रिय ब्रेक अघि इङ्ल्याण्डको मेडिकल टिमले बेलिङघमको मुल्यांकन गर्ने...
-
२०८० कार्तिक २७, सोमबार
लेवान्डोस्कीको गोलमा बार्सिलोना विजयी
बार्सिलोना स्पेनिस ला लिगामा विजयी बनेको छ । आईतबार बार्सिलोनाले आल्भेसलाई २–१ गोलले हराएको हो । घरेलु मैदानमा बार्साको लागि दुवै गोल रोबर्ट लेवान्डोस्कीले गरे । खेल सुरु भएको १८ सेकेन्डमै सामु ओमोरोडियनले गोल गर्दै पाहुना टोलीलाई अग्रता लिएको थियो...
-
२०८० कार्तिक २७, सोमबार
चेल्सीले म्यानसिटीलाई बराबरीमा रोकियो
इंग्लीस प्रिमियर लिगमा चेल्सी र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन् । आईतबार चेल्सीले सिटीसँग ४–४ गोलको बराबरी खेलेको हो । स्टामफोर्ड ब्रिजमा भएको खेलमा पहिलो अग्रता सिटिले लियो । सिटिको लागि एर्लिङ हालाण्डले २५ औं पेनाल्टी मार्फत गोल गरेका थिए ।...
-
२०८० कार्तिक २६, आइतबार
उजंको राजमतिचा, २४ घण्टामा ४९ हजार बढि भ्यूजः भिडियोसहित
उजं शाक्य, चिन्नुहुन्छ नि ? उजं शाक्यलाई चिनाउन एउटा गीत नै काफी छ । लकडाउनको समयमा घर बस्दै ‘मैंचा’ बनाएर सार्वजनिक गरेका उजं यहि गीतबाट युवा पुस्तामा चर्चित बन्न पुगे । उनै उजं शाक्यले तिहार र नेपाल सम्वत न्हूदँ ११४४ को अवसरमा आफ्नो नयाँ गीत आफ्ना...
-
२०८० कार्तिक २६, आइतबार
नयाँ वर्ष ११४४ को अवसरमा अर्केष्टा प्रस्तुत
नेपाल संवत् ११४४ न्हुँदको अवसरमा बसन्तपुरमा विभिन्न बाजाहरुको (अर्केष्टा) प्रस्तुती गरियो । काठमाडौं महानगरको स्वर्णीम योजना अन्तर्गत सम्पदा तथा पर्यटन विभाग अन्तर्गत नासः सृष्टि कलाले बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । सो अवसरमा आईतवार...
-
२०८० कार्तिक २६, आइतबार
नगदेशमा बाँसुरी बाजा प्रतियोगिता सम्पन्न
भक्तपुरको मध्यपुर थिमिस्थित नगदेशमा बाँसुरी बाजा प्रतियोगिता सम्पन्न भएको छ । लोप भइसकेका मौलिक बाजाहरुको संरक्षण तथा सम्बद्र्धन गर्ने उद्देश्यले विभिन्न वडा वडामा तालिम तथा प्रशिक्षण दिइएको थियो । प्रशिक्षित बाँसुरीवादकहरुलाई हिजो नृत्युनाथ बासुरी...
-
२०८० कार्तिक २६, आइतबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औं जन्मजयन्ती
महाकवि लक्ष्मीप्रसाद देवकोटको १ सय १५ औ जन्मजयन्ती बिभिन्न कार्यक्रम गरी मनाईदै छ । साहित्य समाजको विम्म मानिने कालजयी कृतिमार्फत् नेपाली साहित्यमा पु¥याएको योगदानलाई स्मरण गर्दै हरेक वर्ष लक्ष्मी पूजाको दिन देवकोटाको जन्मजयन्ती मनाउने गरिन्छ । विसं...
-
२०८० कार्तिक २६, आइतबार
घरघरमा देवी लक्ष्मी भित्र्याईंदै
यमपञ्चक अर्थात् तिहारको दोेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज बेलुकीबाट कार्तिक कृष्ण औंशी तिथि लाग्ने हुनाले तिथि नै आवश्यक हुनेहरुले आज बेलुकी लक्ष्मीपूजा...
-
२०८० कार्तिक २६, आइतबार
आइसिसी विश्वकपको सेमिफाइनल समीकरण पुरा
भारतमा आयोजित आइसिसी एकदिवसीय क्रिकेट विश्वकपको सेमिफाइनल समीकरण पुरा भएको छ । शनिबार इंग्ल्यान्डसँग ९३ रनले पराजित भएपछि सेमिफाइनल खेल्ने ४ टोलीको टुंगो लागेको हो । पाकिस्तानको हारसँगै न्युजिल्यान्ड सेमिफाइनलमा स्थान बनाउने अन्तिम टोली बन्यो ।...
-
२०८० कार्तिक २६, आइतबार
यमपञ्चकको दोश्रो दिन, कुकुर पूजा गरिँदै
आज कार्तिक कृष्ण चतुर्दशी, यमपञ्चकको क्रममा सबैले कुकुर पूजा गर्दैछन् । यमराज दुतको रुपमा आजको दिन कुकुरलाई टिका र घाँटीमा फुलमाला लगाइदिएर पूजा गरिन्छ । त्यस्तै कुकुरलाई प्रिय मासु, दूध, अण्डा आदिको साथमा मिठो मिठो खानेकुरा खुवाइन्छ । धार्मिक...
-
२०८० कार्तिक २५, शनिबार
‘हाकु पर्सि’ म्यूजिक भिडियो सार्वजनिकः भिडियोसहित
नेपाल सम्वतको न्हूदँ (नयाँ वर्ष) ११४४ नजिकिरहेको समयमा विशेष गरेर नेवाः समुदायमा उत्सवमय वातावरण बनेको छ । न्हूदँको अवसरमा नेवाः समुदायका संघसंस्था साथै व्यक्ति विशेषबाट पनि विभिन्न कार्यक्रमहरु भइरहेका छन् भने कलाकारहरुबाट आफ्ना नयाँ श्रृजनाहरु...
-
२०८० कार्तिक २५, शनिबार
त्रिशुली नदीमा ३५ जनालाई रिभरगाइड तालिम
त्रिशुली नदीमा रिभरगाइड तालिम सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीले संयुक्त रुपमा तालिमको संचालन गरेको थियो । तालीममा जिविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) को सहयोग तथा...
-
२०८० कार्तिक २५, शनिबार
आजबाट यमपञ्चक सुरु, कागतिहार मनाईँदै
आज कार्तिक कृष्ण, यमपञ्चकको क्रममा कागको पूजा गर्दै काग तिहार मनाईँदैछ । नेपालीहरुको दोश्रो महान चाड तिहारको क्रममा आज पहिलो दिन कागको पूजा गरिएको छ । कागलाई यमराजको दूत, सन्देशवाहकको रुपमा पूज्ने गरिन्छ । कागलाई मनपर्ने मिठो खानेकुराहरु दिएर आजको...
-
२०८० कार्तिक २४, शुक्रबार
ललितपुरको जलस्रोत बचाउन विज्ञहरुको जोड
ललितपुरको प्राकृतिक भूमिगत जलभण्डार र जलस्रोतलाई बचाउन स्वदेशी र विदेशी विज्ञहरुले जोड दिएका छन् । ललितपुर महानगरपालिका र कोरिया इभारोमेन्त कर्पोरेसनले आयोजना गरेको कार्यक्रमका सहभागीहरुले ललितपुरको पारिस्थितिक जैविक प्रणालीलाई संरक्षण गर्नुपर्ने...
-
२०८० कार्तिक २४, शुक्रबार
राइड सेयरिङ एप ‘ई–ड्राइभ नेपाल सफ्टवेयर सार्वजनिक
नेपाली सफ्टवेयर इन्जिनियर हरुको समूहले पहिलोपटक निर्माण गरेको इड्राइभ नेपाल विद्युतीय सवारी मोबाइल सफ्टवेयर सार्वजनिक भएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी प्रदुषणरहित सुन्दर सहर भन्ने नाराको साथ उक्त इड्राइभ नेपाल विद्युतीय सवारी...
-
२०८० कार्तिक २४, शुक्रबार
सामाजिक सञ्जालहरु दर्ता गरेर मात्र चलाउन पाउने
सरकारले विभिन्न सामाजिक सञ्जालहरु नेपालमा दर्ता गर्नुपर्ने निर्देशिका तयार पारेको छ । मन्त्रिपरिषद्को हिजो बसेको वैठकले उक्त निर्देशिका स्वीकृत गरेको हो । फेसबुक, टिकटक, ट्वीटरलगायतका सामाजिक सञ्जालहरु नेपालमा दर्ता गर्नुपर्ने ब्यवस्था गरिएको छ ।...




