विजनेस
-
२०८० कार्तिक २०, सोमबार
कोहलीले गरे सचिनको कीर्तिमानसँग बराबरी
विराट कोहलीले एकदिवसीय क्रिकेटमा ४९ औं सचिन तेन्दुलकरको कीर्तिमानलाई बराबरी गरेका छन् । आइतबार एकदिवसीय विश्वकपमा साउथ अफ्रिकाविरुद्ध कोहलीले करियरको ४९ औं शतक प्रहार गर्दै तेन्दुल्करको कीर्तिमानसँग बराबर गरेका हुन् । सचिनले ४ सय ५२ औं इनिङ्समा ४९...
-
२०८० कार्तिक २०, सोमबार
रियलले शीर्ष स्थानमा उक्लिने मौका गुमायो
रियल म्याड्रिडले स्पेनिस लिगको शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । आईतबार राति रायो भालेकानोसँग गोल रहित बराबरी खेलेपछि रियलले लिग तालिकाको शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको हो । बर्नबेउमा भएको खेलमा रियलले गोल रहित बराबरी खेल्दै अंक बाँडेपछि...
-
२०८० कार्तिक २०, सोमबार
नक्कली कागजात बनाई विदेश पठाउने गिरोह पक्राउ
नक्कली कागजात बनाइ भिजिट भिसामा बिदेश पठाइदिने भनी ठगी गर्ने गिरोहलाईनेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको छ । यो गिरोहले कार्यालय नै राखेर नाता प्रमाणितको नक्कली कागजातदेखि नक्कली भिसा, नक्कली प्रहरी रिपोर्ट र नक्कली टिकट...
-
२०८० कार्तिक २०, सोमबार
सामाजिक सद्भाव बिगार्ने टिकटकलाई कारबाही
गृहमन्त्रालयले एक विज्ञप्ति जारी गरी टिकटकमा सामग्री पोष्ट गर्न कडाइ गरेको छ । गृह मन्त्रालयले सामाजिक सद्भाव बिगार्ने गरी टिकटक लगायत सामाजिक संजालमा सामग्री पोस्ट नगर्न आग्रह गरेको छ । सामाजिक सद्भाव बिगार्ने, घृणा तथा विद्वेष फैलाउने, विशिष्ट...
-
२०८० कार्तिक २०, सोमबार
भारतद्वारा १० करोड बराबरको राहत सामग्री सहयोग
भारत सरकारले जाजरकोटका भूकम्पका पीडितहरुको सहयोगका लागि १० करोड भारतीय रुपैयाँ बराबरको आपत्कालीन राहत सामग्री पठाएको छ । भारत सरकारले उपलब्ध गराएको राहत सामग्री भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम क्षेत्र पठाइने भएको छ । नेपालगन्ज...
-
२०८० कार्तिक २०, सोमबार
अवैध मोबाइलमा सोमबारदेखि नेटवर्क बन्द
आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू हुने भएको छ । अवैध मोबाइल नियन्त्रण गर्ने उद्देश्यसाथ बारम्बार सञ्चालनको घोषणा गरिएको ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) सोमबारदेखि लागु हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले...
-
२०८० कार्तिक २०, सोमबार
भारतको अपराजित यात्रा कायमै
आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा भारतले अपराजित यात्रा कायमै राखेको छ । आइतबार भएको खेलमा साउथ अफ्रिकालाई हराउँदै लगातार आठौं खेलमा जित निकालेर अपराजित यात्रा कायमै राखेको हो । यो जितसँगै भारतले १६ अंक जोडि शीर्ष स्थानमा बलियो पकड बनाएको छ ।...
-
२०८० कार्तिक १९, आइतबार
सुपर ओभरमा नेपाल ओमानसँग पराजित
आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटको एसिया छनोटको उपाधि भिडन्तमा नेपाल पराजित भएको छ । आईतबार भएको फाइनल खेलमा नेपाल ओमानसँग सुपर ओभरमा पराजित बनेको हो । नेपालले प्रस्तुत गरेको १ सय ८५ रनको लक्ष्य पछ्याएको ओमानले ९ विकेटको क्षतीमा १ सय ८४ रन बनाएपछि...
-
२०८० कार्तिक १९, आइतबार
सिजनमा आर्सनलको पहिलो हार
इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सिजनको पहिलो हार बेहोरेको छ । शनिबार न्युक्यासलसँग आर्सनलले पहिलो हार बेहोरेको हो । न्युक्यासलले घरेलु मैदानमा आर्सनललाई १–० ले हराएको हो । एन्थोनी गार्डनले ६४ औं मिनेटमा गरेको गोल नै न्युक्यासललाई जित दिलाउन...
-
२०८० कार्तिक १९, आइतबार
केनको ह्याट्रिकमा बार्यन विजयी
जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले शानदार जित हात पारेको छ । शनिबार बार्यनले बोरुसिया डर्टमण्डमाथि ४–० को जित निकालेको हो । बायर्नलाई जिताउन ह्यारी केनले ह्याट्रिक गरे । डेयोट उपामेकानोको हेड गोलमार्फत पाहुना टोलीले चौथों मिनेटमा खेलमा अग्रता...
-
२०८० कार्तिक १९, आइतबार
सोसिडाडमाथि बार्साको संघर्षमय जित
स्पेनिस लिगमा बार्सिलोनाले रियल सोसिडाडमाथि संघर्षमय जित दर्ता गराएको छ । शनिबार राति बार्सिलोनाले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै संघर्षमय जित निकालेको हो । सोसिडाडको घरेलुमैदानमा भएको खेलमा रोनाल्ड अराउजोले इन्जुरी समयमा हेडमार्फत निर्णायक...
-
२०८० कार्तिक १९, आइतबार
भुकम्पमा परी मृत्यु हुनेहरुको संख्या १५७ पुग्यो
जाजरकोटमा भूकम्पमा परी मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ । मध्य राती मस्त निद्राको समयमा भूकम्प जाँदा जाजरकोट र छिमेकी जिल्ला पश्चिम रुकुममा ठूलो मानवीय क्षति पुर्यायो । मृत्यु हुनेहरुमा जाजरकोटमा १०५ र पश्चिम रुकुममा ५२ जनाको मृत्यु भएको...
-
२०८० कार्तिक १८, शनिबार
भुकम्पपीडितहरुको उद्धारका लागि सबै क्षेत्रबाट हातेमालो
शुक्रबार राती जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्बाट पीडितहरुको राहतका लागि सरकारले ५÷५ करोड ती जिल्लाहरुमा पठाउने निर्णय गरेको छ । सरकारले तत्कालको राहतका लागि स्वीकृत मापदण्ड बमोजिम खर्च गर्ने गरी जाजरकोट र रुकुम पश्चिमको जिल्ला विपद् व्यवस्थापन...
-
२०८० कार्तिक १८, शनिबार
जाजरकोट भुकम्पमा परी अहिलेसम्म १२९ को मृत्यु
गएराती जाजरकोट जिल्लाको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी अहिलेसम्म १२९ जनाको मृत्यु भएको छ । शनिबार बिहान साढे ८ बजेसम्मको तथ्यांकअनुसार जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३७ गरी १२९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । १५० जनाभन्दा...
-
२०८० कार्तिक १८, शनिबार
रोड्रिगो २०२८ सम्म रियल म्याड्रिडमै रहने
रियल म्याड्रिड फरवार्ड रोड्रिगोले क्लबसँग सम्झौता नविकरण गरेका छन् । ब्राजिली फरवार्डरले रियलसँग सन् २०२८ सम्म रहने गरि सम्झौता नविकरण गरेका हुन् । २२ वर्षीय रोड्रिगो स्पेनिस क्लबमा १८ वर्षको उमेरमा ब्राजिली क्लब सान्तोषबाट गएका थिए । उनले रियलबाट १...
-
२०८० कार्तिक १८, शनिबार
काठमाडौंमा भुकम्पको धक्का महसूस
काठमाडौंमा भुकम्पको ठुलै धक्का महसूस गरिएको छ । शुक्रबार राती ११ः४९ बजे भुकम्पको धक्का महसूस गरिएको हो । भुकम्पको विस्तृत विवरण भने आउन बाँकि छ ।




