arin enterprises

विजनेस

  • २०७९ पौष ४, सोमबार

    पेजथ्री सेलेब्रेटी फुट्सल ११४३ सम्पन्न

    पेजथ्री सेलेब्रेटी फुट्सल ११४३ शनिवार सम्पन्न भएको छ । नेपालभाषा कला क्षेत्रका कलाकार, पत्रकार एवं सामाजिक क्षेत्रका विभिन्न व्यक्तिहरुबिच फुट्सल खेल खेलाइएको थियो । कलाकारहरुमा स्वास्थ्य जनचेतना ल्याउन र नेपाल संवतको प्रवर्ध्दनका निम्ति कार्यक्रम...

  • २०७९ पौष ४, सोमबार

    देशलाई उपाधी जिताई छोडे मेस्सीले

    अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनेल मेस्सीलाई एउटा आरोप लाग्ने गर्थ्यो । उनले व्यक्तिगत जित्न सकिने कुनै पनि उपाधी बाँकि राखेनन् तर, देशका लागि केही पनि जित्न सकेनन् । यस्तै भन्ने गरिन्थ्यो मेस्सीलाई । तर उनले आफुमाथि यो दाग मेटाउन सफल...

  • २०७९ पौष ४, सोमबार

    ३६ वर्षपछि अर्जेन्टिनाले फेरि इतिहास रच्यो

    फिफा विश्वकप २०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ । टाइब्रेकरसम्म पुगेको फ्रान्स र अर्जेन्टिनाबीचको खेलमा पेनाल्टी सुटआउटमा ४–२ को गाेल अन्तरले अर्जेन्टिना च्याम्पियन बनेकाे हाे । अर्जेन्टीनाले ३६ वर्षपछि विश्वकपकाे उपाधि चुम्न सफल भएको हो । यस अघि...

  • २०७९ पौष ३, आइतबार

    जनजाति चलचित्र महासंघमा राईको नेतृत्व

    आदिवासी जनजाति चलचित्र महासंघमा पुर्खाजित राई नयाँ अध्यक्ष चुनिएका छन् । काठमाडौंमा आईतबार सम्पन्न महासंघको पाँचौ महाधिवेशनले राईलाई सर्वसम्मतिमा नयाँ अध्यक्ष चयन गरेको हो । अध्यक्षमा निर्वाचित भएसँगै समाचारडेस्कसँग कुरा गर्दै अध्यक्ष राईले आदिवासी...

  • २०७९ पौष ३, आइतबार

    भारतले न्यायलयभित्रैबाट राष्ट्रपति बनाउने षड्यन्त्र गरिरहेको छ : अध्यक्ष विजुक्छे

    भक्तपुर नगरपालिकाले आयोजना गरेको ७३ औं स्थापना दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतले न्यायालय भित्रैबाट राष्ट्रपति बनाउने षड्यन्त्र गरिरहेको आरोप लगाउनु भएको छ । अध्यक्ष बिजुक्छेले खिलराज रेग्मीलाई...

  • २०७९ पौष ३, आइतबार

    अमेरिकामा चिसोका कारण ९ हजार बढीको मृत्यु

    संयुक्त राज्य अमेरिकामा अत्यधिक चिसोका कारण ९ हजार जनाको मृत्यु भएको र १ करोड ५० लाख बिरामी परेको तथ्यांक सार्वजनिक भएको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले सार्वजनिक गरेको रिपोर्टमा १ करोड ५० लाख सर्वसाधारण अस्पताल भर्ना भएको र...

  • २०७९ पौष १, शुक्रबार

    दुई दशकपछि सुकुन्दा फेरी प्रकाशनमा

    रत्न राज्यलक्ष्मी क्याम्पसको सुकुन्दा साहित्य पालाको वार्षिक पत्रिकाको पुनः प्रकाशन भएको छ । करीब दुई दशकदेखि बन्द रहेको पत्रिका क्याम्पसमा नेपालभाषा अध्ययनरत विद्यार्थीहरुले पुनः प्रकाशनमा ल्याएको हो । क्याम्पसमै आयोजित एक कार्यक्रममा पूर्वमन्त्री...

  • २०७९ पौष १, शुक्रबार

    पाँचौं राष्ट्रिय झण्डा दिवस मनाइँदै

    आज विभिन्न कार्यक्रम गरी राष्ट्रिय झण्डा दिवस मनाईंदैछ । संयुक्त राष्ट्रसंघमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अंगीकृत गरेको दिनको सम्झनामा आज पाँचौं राष्ट्रिय झण्डा दिवस मनाइएको छ । हरेक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झण्डा दिवस...

  • २०७९ पौष १, शुक्रबार

    सुकुन्दा साहित्य पालाको पत्रिका लोकार्पण सम्पन्न

    काठमाडौंस्थित रत्न राज्यलक्ष्मी क्याम्पसको सुकुन्दा साहित्य पालाले वार्षिक पत्रिका लोकार्पण गरेको छ । क्याम्पसमा नेपालभाषा अध्ययन गर्ने विद्यार्थीहरुले करिव दुई दसकसम्म बन्द रहेको पत्रिकालाई पुनः प्रकाशनमा ल्याएको हो । क्याम्पसको हलमा आयोजित एक...

  • २०७९ मङ्सिर २९, बिहिबार

    फिफा विश्वकप २०२२ को फाइनलमा अर्जेन्टिना र फ्रान्स भिड्ने

    मोरोक्कोलाई २–० ले हराउँदै फ्रान्स कतारमा जारी विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । फ्रान्सले अब अर्जेन्टिनासँग आइतबार फाइनल भिडन्त गर्नेछ । फाइनल खेल दोहाको लुसेल आएकोनिक स्टेडियममा राति पौन ९ बजे सुरु हुनेछ । आइतवार हुने फाइनल खेल अर्जेन्टिना...

  • २०७९ मङ्सिर २९, बिहिबार

    मोरक्कोलाइ हराउँदै फ्रान्स विश्वकपको फाइनलमा

    साविक विजेता फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । फ्रान्सलाई जित दिलाउन हर्नान्डेज र कोलो मुआनीले गोल गरे । कतारको अल बायत रंगशालामा सम्पन्न खेलमा जितसँगै फ्रान्स विश्वकपको इतिहासमा लगातार...

  • २०७९ मङ्सिर २८, बुधबार

    क्रोसियालाई हराउँदै अर्जेन्टिना फाइनलमा

    कतारको राजधानी दोहास्थित लुजेल रंगशालामा गएराति भएको सेमिफाइनल खेलमा क्रोएसियालाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । हिजो भएको क्रोएसियाविरुद्धको पहिलो सेमीफाइनल खेलमा अर्जेन्टिना ३–० ले विजयी भयो । क्रोएसिया विरुद्धको...

  • २०७९ मङ्सिर २८, बुधबार

    काभ्रेको बेथानचोकमा बस दुर्घटना, १८ को मृत्यु

    गएराती काभ्रेको बेथानचोकमा गाउँपालिकाको चलाल गणेशथानमा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । बेथानचोकमा व्रतबन्धमा सामेल भएर पनौती फर्कने क्रममा बा ३ ख ४३८५ नम्बरको बस दुर्घटना भएको हो । १३ जनाको दुर्घटनास्थलमा तथा...

  • २०७९ मङ्सिर २७, मंगलबार

    मिसेस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्न दिक्षा अमेरिका प्रस्थान

    मिसेस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्दै वाई वाई मिसेस नेपाल वर्ल्डकी विजेता दिक्षा केसी अमेरिका प्रस्थान गरेकी छिन । डिसेम्बर १७ मा अमेरिकाको लस भेगासमा सम्पन्न हुने मिसेस वर्ल्डको फिनालेमा उनले प्रतिस्पर्धा गर्दैछिन् । सन् १९८४ मा स्थापित मिसेस...

  • २०७९ मङ्सिर २७, मंगलबार

    ‘सरी मम’को ट्रेलर सार्वजनिक

    पारिवारिक कथामा निर्माण भएको फिल्म ‘सरी मम’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमसहित निर्माण टिमले फिल्मको ट्रेलर रिलिज गर्यो । एनएफआई कृयशनको ब्यानरमा निर्माण भएको फिल्मले लागुऔषध दुर्व्यसनी विरुद्धको आवाज बोल्छ ।...

  • २०७९ मङ्सिर २७, मंगलबार

    सुन्धाराको मुल धारा नै नष्ट गरिएकोमा विरोध

    धरोहरा पुनर्निमाणको क्रममा सुन्धारामा पानी पठाउने मु्ल धारा धारा नष्ट हुने गरी डोजर चलाइएकोमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले एक पत्रकार सम्ँमेलनको आयोजना गरी त्यसको विरोध गर्नुका साथै त्यहां भैरहेका सम्पूर्ण निर्माण कार्यहरु रोक्न...

Pages