विजनेस
-
२०७८ कार्तिक १८, बिहिबार
नेवाः किन्डरगार्टेनमा म्हपूजा सम्पन्न
खुसिबुँस्थित काठमाडौं नेवाः किन्डरगार्टेनमा म्हपूजाको मन्दः प्रतियोगीता सम्पन्न भएको छ । किन्डरगार्टेनमा अध्ययनरत विद्यार्थीहरुका अभिभावकहरुबीचमा मन्दः बनाउने प्रतियोगीता भएको हो । प्रतियोगीतामा ९ जना विद्यार्थीका अभिभावकहरुले मन्दः बनाएका थिए । ९...
-
२०७८ कार्तिक १७, बुधबार
आज कागको साथमा कुकुर तिहार पनि मनाईँदै
आज नेपालीहरुको दोश्रो महान चाड तिहारको दोश्रो दिन, कागको साथमा कुकुर पूजा पनि गरी मनाईँदैछ । आज कार्तिक कुष्णको त्रयोदशीको साथमा चतुर्दशी पनि एकै दिन पर्न आएकोले आज एकैदिनमा काग तिहारको साथमा कुकुर तिहार पनि मनाइएको हो । यद्यपि यमपञ्चक भने हिजैबाट...
-
२०७८ कार्तिक १७, बुधबार
न्हूदँमा मोटरसाइकल र्याली हुने
नेपाल सम्वतको न्हूदँ (नयाँ वर्ष) ११४२ को अवसरमा मोटरसाइकल र्याली र सामूहिक म्हपूजा कार्यक्रम हुने भएको छ । सिन्हः स्वां खलःले न्हूदँको अवसर पारेर मोटरसाइकल र्याली र सामूहिक म्हपूजा कार्यक्रम गर्न लागेको हो । खलःले शनिबार बसन्तपुरमा पत्रकार...
-
२०७८ कार्तिक १३, शनिबार
नेपालभाषाको दोहोरी गीत सार्वजनिक
नेवाः संगीतमा पनि विगतका दिनमा दोहोरी गीतको चलन रहेको दावी गरिएको छ । आज ललितपुरको सिद्धिपुरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले विगतमा नेवाः समुदायमा प्रचलनमा रहेको दोहोरी गीतको प्रचलन अहिले लोप हुँदै गएको बताए । कार्यक्रममा नेपालभाषाको दोहोरी गीत ‘...
-
२०७८ कार्तिक १२, शुक्रबार
साउथका स्टार कलाकार पुनितको निधन
साउथ इन्डियाको चलचित्र क्षेत्रका स्टार कलाकार पुनित राजकुमारको निधन भएको छ । ४६ वर्षीय पुनितको आज हृदयघातका कारण मृत्यु भएको हो । ब्यांगलुरुस्थित विक्रम अस्पतालमा उपचारको क्रममा पुनितको निधन भएको हो । भारतीय संचारमाध्यमले जनाए अनुसार पुनित आज...
-
२०७८ कार्तिक १२, शुक्रबार
जनजाति चलचित्र विभाग गठन गर्न माग
मातृभाषी चलचित्र क्षेत्रको उत्थान र विकासको लागि आदिवासी जनजाति मातृभाषी चलचित्र विभाग गठन गर्न सराेकारवालाहरूले माग गरेका छन् । आज आदिवासी जनजाति चलचित्र महासंघकाे प्रतिनिधि मण्डलले सूचना तथा संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसँगलाई भेटेर...
-
२०७८ कार्तिक १०, बुधबार
’अमेरिकाय् नेवाः’को एक सय अंक पूरा
नेपालभाषा टाइम्स अमेरिकाले संचालन गर्दै आएको भर्च्युअल टक शो ‘अमेरिकाय् नेवाः’ को एक सय भाग पूरा भएको छ । कार्यक्रमको एक सय भाग पुगेको अवसरमा अमेरीकामा एक भव्य समारोहको आयोजना गरीएको छ । कार्यक्रमको सय भाग पूरा भएको खुसियाली मनाउन नेपालबाट...
-
२०७८ कार्तिक ९, मंगलबार
आसकुतिको दुइटै शो हाउसफुल
आउँदो १३ गते शनिबार प्रदर्शन गर्न लागिएको नेपालभाषाको चलचित्र आसकुतिको दुईटै शो हाउसफुल भएको छ । शनिबार सिटिसि मल, सुन्धारा काठमाडौंमा बिहान ११ः०० बजे र दिउँसो २ बजेको लागि राखिएको दुईटै शोको सम्पूर्ण टिकट विक्रि भइसकेको चलचित्र निर्माण पक्षले...
-
२०७८ कार्तिक ९, मंगलबार
वर्ल्ड च्याम्पियनसीपमा सनिल अन्तिम ३२ मा
सर्बियाको बेलग्रेडमा जारी आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपान नेपाली बक्सर सनिल शाही अन्तिम ३२ मा पुग्न सफल भएका छन् । सोमबार राति ६७ केजी तौल समूहको खेल अन्तर्गत इराकी बक्सर अल ओहाइदीले वाकओभर दिएपछि सनिल विजेता स्वतः विजेता बन्दै अन्तिम ३२ मा...
-
२०७८ कार्तिक ९, मंगलबार
पाकिस्तानको समर्थन गर्दा जागीर गयो गएको
आइतबार सम्पन्न भारत र पाकिस्तानबीचको क्रिकेट म्याचमा पाकिस्तानको जीतमा खुसी जनाउँदा भारतको उदयपुरमा एक शिक्षकलाई जागीरबाट निकालिएको छ । पाकिस्तानको जीतपछि खुसी व्यक्ति गर्दै उदयपुरको खेलगाउँस्थित नीरजा मोदी स्कूलकी शिक्षिका नफीसा अटारीले...
-
२०७८ कार्तिक ९, मंगलबार
बंगलादेशमा गवाहको सुरक्षाको लागि नयाँ कानून ल्याईँदै
गत १३ अक्टोबरमा पूजा मण्डपमा भएको हमला पछि बंगलादेशले गवाही दिने गवाहको गोपनीयता र सुरक्षालाई लिएर नयाँ कानून लागू गर्ने भएको छ । बीबीसीसँगको कुराकानीमा बंगलादेशका कानूनमन्त्री अनीसुल हकले अल्पसंख्यक समुदायमाथि हमलाको घटनाको सुनुवाईको परिप्रेक्षमा...
-
२०७८ कार्तिक ८, सोमबार
लेटरप्याड र मन्त्रिपरिषदको माइन्यूटमा नेपाल सम्वत प्रयोग गर्ने देउवाको प्रतिवद्धता
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको मौलिक राष्ट्रिय संवत नेपाल संवत प्रधानमन्त्रीको लेटरप्याडमा र मन्त्रिपरिषदको निर्णय पुस्तिकामा प्रयोग गर्ने कुरा ठूलो नभएको विचार राख्नुभएको छ । आज नेपाल संवत राष्ट्रिय न्हूदँ समारोह समिति ११४२ का प्रतिनिधिसँग...
-
२०७८ कार्तिक ८, सोमबार
काठमाडौँ महानगरपालिकाको तिहार लक्षित अनुगमन
काठमाडौँ महानगरको ‘बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति’ले आज चावहिलका २ वटा मिठाइ पसललाई जरिवाना तिराएको छ । अनुगमनको क्रममा गुप्ता एण्ड गुप्ता स्वीट्स एण्ड चाटलाई १० हजार रुपैयाँ र पूजा स्वीट हाउसलाई २० हजार रुपैयाँ जरिवाना गराइएको थियो...
-
२०७८ कार्तिक ८, सोमबार
नेवाः जातीय महासंघको भिंतुना कार्यक्रम सम्पन्न
नेपालीहरुको दोश्रो महान चाड तिहार नजिकिएसँगै विशेष गरी नेवार समुदायम नेपाल सम्वतको नयाँ वर्षको स्वागतमा व्यस्त भएको छ । अचेल विभिन्न नेवार संघसंस्थाबाट दिनहुँ जसो न्हूदँ (नयाँ वर्ष) शुभकामना कार्यक्रमहरु आयोजना भइरहेका छन् । यसै क्रममा नेवाः जातीय...
-
२०७८ कार्तिक ३, बुधबार
कलाकार संघको शुभकामना आदानप्रदान सम्पन्न
नेपाल चलचित्र कलाकार संघले नेपालीहरूको महान चाड बडा दशैं, तिहार, छठ र नेपाल संबत ११४२ नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ । एकआपसमा आत्मीयताको साथै आफन्तको अनुभुती गराउने र कलाकारहरु बीच एक अर्काप्रति सदभाव एवं भाईचारा...
-
२०७८ कार्तिक २, मंगलबार
उद्योगी, समाजसेवी महर्जनको अन्त्येष्टि सम्पन्न
उद्योगी एवम् समाजसेवी रमेश महर्जनको अन्त्येष्टि आज पशुपति आर्यघाटमा सम्पन्न भएको छ । स्वर्गीय महर्जनलाई उनका सुपुत्र रिकेन महर्जनले दागबत्ती दिए । यस अघि महर्जनको पार्थिव शरिरमा नेपालको राष्ट्रिय झन्डाको साथमा विवेकशील साझा पार्टीको झन्डा ओढाइएको...




