arin enterprises

विजनेस

  • २०७८ पौष २२, बिहिबार

    मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

    काठमाडौंको कलंकीमा भएको मोटरसाइकल दुर्घटनामा मोटरसाइकलमा सवार एक पुरुषको मृत्यु भएको छ । बुधबार राति भएको दुर्घटनामा मोटरसाइकलमा सवार काठमाडौं नैकाप बस्ने धादिङ घर भएकी २७ वर्षीया शोफिया श्रेष्ठको मृत्यु भएको हो । प्र.३–०२–०११ प ४६८१ नम्बरको गुडदै...

  • २०७८ पौष २२, बिहिबार

    मोटरसाइकल चोरी गर्दै गर्दा पक्राउ

    वीरगंजमा मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरगंज महानगरपालिका–१५ शिरोमणि टोल र सोही महानगरपालिका–१४ घण्टाघरबाट २ वटा मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा तिनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा वीरगंज...

  • २०७८ पौष २१, बुधबार

    रुपन्देहीमा मोटरसाइकल दुर्घटनामा मृत्यु

    रुपन्देहीको सिद्धार्थनगरमा आज विहान भएको मोटरसाइकल दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका–१२ देबकोटा चोकमा लु.३४ प १३७२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक पुरुषको मृत्यु भएको हो । अन्दाजी २५...

  • २०७८ पौष २१, बुधबार

    मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

    ललितपुरको कुपण्डोलमा भएको मोटरसाइकल दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ । मंगलबार राती भएको दुर्घटनामा मोटरसाइकलमा सवार गोदावरी नगरपालिका–९ छम्पी बस्ने ३१ वर्षीय राजु तामाङको मृत्यु भएको हो । बा.९५ प ५३३४ नम्बरको गुड्दै गरेको मोटरसाइकल अनियन्त्रित...

  • २०७८ पौष २१, बुधबार

    चोरीको मोबाइल र ल्यापटपसहित ४ जना पक्राउ

    चोरी गरेको ल्यापटप र मोबाइलसहित गोकर्णेश्वरबाट ४ जना पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका–८ आरुबारीबाट २१ थान मोबाइल, २ थान ल्यापटप र ४ थान ल्यापटपको चार्जर सहित ४ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा काठमाडौं गोकर्णश्वर...

  • २०७८ पौष २१, बुधबार

    एमाले १५ वडा कमिटीबाट समानान्तर अधिबेशन प्रतिनिधि चयन

    नेकपा एमाले काठमाडौं जिल्ला कमिटीको छैठौं अधिवेसनका लागि नेकपा एमाले १५ वडा कमिटीबाट प्रतिनिधि चयन गरिएको छ । वडा कमिटीले समान्तर समावेशी रूपमा अधिबेशन प्रतिनिधि चयन गरेको हो । सर्बसम्मत चयन भएका प्रतिनिधिहरूमा धावा रुम्बा, सीता लामा, लक्ष्मण शाही र...

  • २०७८ पौष २०, मंगलबार

    आगलागीमा ९ लाख बढिको जलेर नष्ट

    ओखलढुङ्गामा एउटा घरमा आगलागी हुँदा ९ लाख बढिको धनमाल जलेर नष्ट भएको छ । चिसंखुगडी गाउँपालिका–८ बस्ने कुमार राईको घरमा आगलागी हुँदा नगद ५० हजारसहित करीब ९ लाख ५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हो । अनुसन्धानमा करेन्ट सर्ट आगलागी भएको...

  • २०७८ पौष २०, मंगलबार

    ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

    धरानमा सडकमा रोकिराखेको बसमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । घटनामा भक्तपुर नगरपालिका–२ घर भएका ४२ वर्षीय राजेश सिजापतीको मृत्यु भएको हो । सिजापति सवार बा. ५८ प ८३२८ नम्बरको मोटरसाइकल धरान उपमहानगरपालिका–१५ आरालाइनस्थित सडकमा...

  • २०७८ पौष २०, मंगलबार

    बसको ठक्करबाट एक महिलाको मृत्यु

    काठमाडौं महानगरपालिका–९ तिलगंगा पिङलास्थानमा एउटा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक महिलाको मृत्यु भएको छ । सोमबार साँझ भएको दुर्घटनामा स्कुटर चालक काठमाडौं शान्तिनगर बस्ने दोलखा घर भएकी २५ वर्षीया कृतिका कार्कीको मृत्यु भएको हो । कार्कीले...

  • २०७८ पौष २०, मंगलबार

    महिलालाई जबरजस्ती गरेको अभियोगमा पक्राउ

    एक २० वर्षीया महिलालाई जबरजस्ती गरेको अभियोगमा एक पुरुष बुढानीलकण्ठबाट पक्राउ परेका छन् । बुढानिलकण्ठ नगरपालिका–५ बिष्णुमती डेरा गरी बस्ने मोरङ विराटचोकका २८ वर्षीय बिनोद भण्डारी सोमबार साँझ पक्राउ परेका हुन् । घटनाको अनुसन्धानको क्रममा भण्डारीले...

  • २०७८ पौष १८, आइतबार

    माझी चलचित्रकर्मीको नेतृत्वमा होमकुमारी

    माझी चलचित्रकर्मी संघमा होमकुमारी माझीले नेतृत्व गर्ने भएकी छन् । काठमाडौंमा सम्पन्न संघको प्रथम अधिवेशनले होमकुमारीको अध्यक्षतामा १८ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । उपाध्यक्षमा विवश माझी चयन हुँदा महासचिवमा अमृता माझी र अनिल माझी सचिवमा...

  • २०७८ पौष १७, शनिबार

    कीर्तिपुर सिङ्गिङ आइडलमा सुवेदी प्रथम

    कीर्तिपुर नगरपालिकाबाट आयोजित कीर्तिपुर सिङ्गिङ आइडलको उपाधी प्रशान्त सुवेदीले जितेका छन् । कीर्तिपुर सिनेप्लेक्समा सम्पन्न प्रतियोगीताको फाइनल स्पर्धामा कीर्तिपुर नगरपालिका वडा ४ सल्यानस्थान निवासी सुवेदीले प्रथम स्थान हासिल गरेका हुन् । सुवेदीले...

  • २०७८ पौष १४, बुधबार

    रेग्मीलाई निलम्बनको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

    नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीलाई निलम्बन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्नका लागि सर्वोच्च अदालतले अन्तरकालीन आदेश जारी गरेको छ । प्रमुख कार्यकारी अधिकृत रेग्मीलाई निलम्बन गर्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयन...

  • २०७८ पौष १४, बुधबार

    सत्यनारायणलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न माग

    नेपाल पत्रकार संघका संस्थापक सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न माग गरिएको छ । स्वर्गीय श्रेष्ठको १०६औं जन्मजयन्तीको अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूले नेपाल पत्रकार महासंघ, सञ्चारग्रामको सभाहलमा आयोजना...

  • २०७८ पौष १३, मंगलबार

    नेवाःको भविष्यको विषयमा समुदायको चिन्ता

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले विगतका दिनमा सम्पन्न र विकसित जातिको रुपमा रहेको नेवार समुदायको अवस्था अहिले पनि संकटमा पर्दै गएको विचार राख्नुभएको छ । आज काठमाडौंमा नेवाः जातिय महासंघबाट आयोजित ‘नेवाःको भविष्य’...

  • २०७८ पौष १२, सोमबार

    विराटनगरमा आदिवासी चलचित्र महोत्सव सम्पन्न

    विराटनगरमा आदिवासी जनजाती चलचित्र महोत्सव सम्पन्न भएको छ । प्रदेश १ को राजधान विराटनगरमा दुई दिने चलचित्र महोत्वसको आयोजना भएको हो । विराटनगरस्थित अतिथि सदनमा पुस ९ र १० गते भएको महोत्सवमा विभिन्न १० वटा आदिवासी भाषाभाषीका चलचित्रहरू प्रदर्शन गरिएको...

Pages