विजनेस
-
२०७८ बैशाख २३, बिहिबार
सार्वजनिक स्थान नियमित निसंक्रमण गर्दै महानगर
काठमाडौँ महानगरले अस्पताल, सुरक्षा जाँच र कार्यालयजस्ता व्यक्तिहरु आवतजावत हुने ठाउँ निसंक्रमण गरिरहेको छ । ठूला जेट मेसिनको प्रयोग गरी सार्वजनिक स्थान लगायत एम्बुलेन्सजस्ता सवारी साधनको पनि नियमित निसंक्रमण गरिरहेको छ । महानगरका प्रमुख प्रशासकीय...
-
२०७८ बैशाख २३, बिहिबार
निफको चौथो संस्करण आजबाट शुरु
नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानको आयोजनामा वर्षेनी हुँदै आएको नेपाल अन्तराष्ट्रिय फिल्म फेस्टिभल (निफ) को चौंथौं संस्करण आजबाट सुरु हुँदै छ । यो पटक फेष्टिभल अनलाइन माध्यमबाट हुने छ । कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा सरकारले निषेधाज्ञा...
-
२०७८ बैशाख २३, बिहिबार
समालोचक इन्द्र माली रहेनन्
समालोचक साथै भाषिक आन्दोलनका अगुवा ईन्द्र मालीको निधन भएको छ । मुटु रोगले ग्रसित मालीको आज विहान करीब ७ बजेतिर निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि केहि दिनबाट उहाँ काठमाडौंको बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचाररत थिए...
-
२०७८ बैशाख २३, बिहिबार
रियल म्याड्रिडलाई हराउँदै चेल्सी च्याम्पियन्स लिगको फाइनलमा
इंग्लिस क्लब चेल्सी युरोपियन च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । स्पेनिस क्लब रियल म्याड्रिडलाई समग्रमा ३–१ गोलले पराजित गर्दै चेल्सी फाइनलमा पुगेको हो । पहिलो लेग १–१ गोलको बराबरीमा सकिँदा दोस्रो लेगमा चेल्सीले घरेलु मैदानमा २–० गोलको जित...
-
२०७८ बैशाख २२, बुधबार
शिक्षण अस्पतालको नयाँ कोभिड उपचार कक्षको मेयर शाक्यबाट निरीक्षण
महाराजगञ्जस्थित त्रि.वि. शिक्षण अस्पतालको नयाँ भवनमा कोभिड उपचार कक्ष बनाउने तयारी गरेको छ । उक्त कोभिड उपचार कक्षको तयारीबारे जानकारी लिन आज काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ र वडा ३ का अध्यक्ष दिपक के.सी...
-
२०७८ बैशाख २२, बुधबार
कोभिड उपचार सहकार्यका लागि मेयर शाक्य र उपत्यका पृतनापतिविच छलफल
काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकामा बढिरहेको कोभिडको संक्रमण रोकथामका नेपाली सेनाले गरिरहेको काम र थप प्रयासका बारेमा जानकारी लिनुभएको छ । आज नेपाली सेना उपत्यका पृतना हेडक्वाटर नारायणहिटीमा बसेको वैठकमा महानगर प्रमुख शाक्यले...
-
२०७८ बैशाख २२, बुधबार
मदनकृष्ण पुनः अस्पताल भर्ना
हास्य सम्राट मदनकृष्ण श्रेष्ठको स्वास्थ्यमा समस्या देखिएपछि आज उनलाई पुनः अस्पताल भर्ना गरिएको छ । उनको अक्सिजन लेभल घटेर श्वासप्रश्वासमा समस्या देखिएपछि आज फेरी उनलाई नख्खुस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको हो । उनको अक्सिजन लेभल ८५ मा झरेको...
-
२०७८ बैशाख २२, बुधबार
सामाजिक सञ्जालमा प्रतिबन्धित ट्रम्पले सुरू गरे आफ्नै वेबसाइट
फेसबुक, ट्वीटरलगायतका सामाजिक संजालमा प्रतिवन्धित भएका पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै वेबसाइट सुरु गरेका छन् । आफ्ना सूचनाहरु संचार गर्नका लागि पूर्व राष्ट्रपति ट्रम्पले डोनाल्डजेट्रम्प.कम वेबसाइट सुरू गरेका हुन् । वेबसाइटमा...
-
२०७८ बैशाख २२, बुधबार
उपत्यकामा ३ हजार ८२५ नयाँ संक्रमित थपिए
पछिल्लो पटक थप हुने कोभिड १९ का नयाँ संक्रमितमध्ये ४४ दशमलव ४५ प्रतिशत संक्रमित काठमाडौं उपत्यकाबाट रहेका छन् । पछिल्लो परिक्षणबाट काठमाडौं उपत्यकामा ३ हजार ८२५ जना संक्रमित भेटिएका छन् । तीमध्ये काठमाडौं २ हजार ८४९ जना रहेका छन् भने ललितपुरमा ५१८ र...
-
२०७८ बैशाख २२, बुधबार
नयाँ संक्रमण र मृतकको संख्यासमेत बढ्दै
नेपालमा कोभिड १९ बाट संक्रमित हुने नयाँ संक्रमितको साथै मृतकको संख्यासमेत दिनहुँ बढ्दो छ । नयाँ संक्रमण र मृतकको संख्याले आज फेरी नयाँ रेकर्ड बनाएको छ । पछिल्लो २४ घन्टामा २१ हजार ३७२ जनाको नमूना परिक्षण गरिएकोमा ८ हजार ६५९ जना नयाँ संक्रमित थपिएका...
-
२०७८ बैशाख २२, बुधबार
सांसद जीवनरामबाट कोरोनाविरुद्ध सचेतना कार्यक्रम संचालन
काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीव्र गतिमा फैलिँदै गर्दा संघीय सांसद जीवनराम श्रेष्ठ सचेतना कार्यक्रममा व्यस्त भएका छन् । प्रतिनिधि सभा सदस्यका लागि काठमाडौं क्षेत्र नम्बर ८ बाट निर्वाचित सांसद श्रेष्ठले अचेल आफ्नो निर्वाचन क्षेत्रमा कोभिड...
-
२०७८ बैशाख २२, बुधबार
पिएसजीलाई हराउँदै म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा
इंग्लिस क्लब म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । फ्रेन्च क्लब पिएसजीलाई सेमिफाइनलमा समग्रमा ४–१ गोलले हराउँदै सिटि फाइनलमा पुगेको हो । पहिलो लेगमा २–१ ले विजयी भएको सिटीले मंगलबार राति भएको दोस्रो लेगमा २–० गोलको जित...
-
२०७८ बैशाख २१, मंगलबार
लकडाउनमा अनलाईन एक्टिङ प्रतियोगीता हुँदै
लकडाउनको समयलाई सदुपयोग गर्दै अनलाइनबाट नयाँ कलाकार खोज्ने कार्यक्रम थालिएको छ । नेपालभाषाको कलाकारिता क्षेत्रमा नयाँ कलाकारहरु भित्र्याउने उद्देश्यले सुखावति मल्टि प्रोडक्सनले अनलाईन अभिनय प्रतियोगीताको आयोजना गरेको हो । सुखावति मल्टि प्रोडक्सनले ‘...
-
२०७८ बैशाख २१, मंगलबार
ललितपुर १९ वडामा fire hydrant जडान हुँदै
उपत्यकामा बन्दाबन्दीको समयलाई सदुपयोग गर्दै ललितपुर महानगरपालिका १९ वडामा आगो निभाउनका लागि मेसीन जडान कार्यलाई तीब्रता दिइएको छ । आगलागीको बेला दमकल छिर्न नसकिने ठाउँको लागि Fire Hydrant जडान गर्ने कामलाई अहिले तीव्रता दिइएको हो । ललितपुर महानगर...
-
२०७८ बैशाख २१, मंगलबार
भोला रिजालका छोरा कपिलको अंग्रेजी फिल्म विश्वव्यापी रिलिज
गौंथली, लक्ष्मी पुजालगायतका नेपाली फिल्म निर्माण गरेका प्रसिद्ध चिकित्सक डा भोला रिजालका छोरा डाक्टर कपिल रिजालले निर्माण गरेको अंग्रेजी शर्टफिल्म विश्वव्यापी रिलिज भएको छ । विगत २६ बर्षदेखि बेलायतमा बस्दैआएका दन्त चिकित्सक डाक्टर कपिलको निर्माण तथा...
-
२०७८ बैशाख २१, मंगलबार
प्रहरी अस्पतालमा डुप्लेक्स पिएसए मेडिकल अक्सिजन जेनेरेसन सिस्टम संचालनमा
नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा प्रतिसिलिण्डर ४६ लिटरका १ सय ४० वटा सिलिण्डर दैनिक उत्पादन क्षमताको डुप्लेक्स पिएसए मेडिकल अक्सिजन जेनेरेसन सिस्टम संचालनमा आएको छ । कम्प्रेसर, ट्रायर, कुल टावर, एयर रिसिभर ट्याङक, अक्सिजन स्टोरेज ट्याङक, सिलिडर...




