विजनेस
-
२०७७ चैत्र २१, शनिबार
अमेरिकी संसद भवनमा फेरी आक्रमण
वासिङटस्थित अमेरिकी संसद भवनमा भएको आक्रमणमा एक प्रहरी अधिकृतको मृत्यु भएको छ । घटनामा अन्य धेरै अधिकृतहरु घाइते भएका छन् । घाइते प्रहरी अधिकृतहरुलाई अस्पतालमा उपचार शुरु गरिएको बीबीसीले जनाएको छ । घटनामा प्रहरी अधिकृत विलियम बिली इवान्सको मृत्यु...
-
२०७७ चैत्र २०, शुक्रबार
अपीच्यको ५० प्रतिशत एडिटिङ सम्पन्न
डेल्टा मल्टिमिडिया प्रोडक्सन र नेपाः च्यानलको ब्यानरमा बन्दै गरेको नेपाली हरर चलचित्र ‘अपीच्य’ को भिडियो एडिटिङको काम धमाधम भइरहेको छ । समाचारडेस्कसँग कुरा गर्दै निर्देशक प्रदिप खड्गीले अहिले चलचित्रको भिडियो एडिटिङ लगभग ५० प्रतिशत सम्पन्न भएको बताए...
-
२०७७ चैत्र २०, शुक्रबार
काठमाडौंमा फोहोर उठ्न थाल्यो
काठमाडौँ महानगरपालिका र ल्याण्डफिल्ड साइटका प्रभावित स्थानीयसहित जनप्रतिनिधिबिच आज भएकोे छलफलमा सहमति जुटेपछि काठमाडौंका चोकहरुमा थुप्रिएको फोहोर उठ्न थालेको छ । फोहोर विसर्जनमा अवरोध भएपछि आज काठमाडौँ महानगरपालिकामा भएको छलफलमा उनीहरुका सकारात्मक...
-
२०७७ चैत्र २०, शुक्रबार
पत्रकार दबूको साधारण सभामा पत्रकारहरु सम्मानित
मातृभाषा पत्रकारिताको विकासमा योगदान दिने नेवाः पत्रकार सम्मानित भएका छन् । आज मध्यपुर थिमिमा सम्पन्न नेवाः पत्रकार राष्ट्रिय दबूको आठौं वार्षिक साधारण सभामा ५ जना पत्रकार र एक संचार गृहलाई सम्मान गरिएको हो । कार्यक्रममा जनआस्था साप्ताहिकका प्रवन्ध...
-
२०७७ चैत्र १९, बिहिबार
कोरोना भाईरस उत्पत्तिलाई लिएर डब्लुएचओको प्रतिवेदन आयो
कोरोना भाईरसलाई लिएर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को टोलीले गरेको अध्ययनको प्रतिवेदन सार्वजनिक भएको छ । डब्लुएचओको टोलीले चाइनामा गएर गरेको अध्ययनको प्रतिवेदन सार्वजनिक भएको बीबीसीले जनाएको छ । डब्लुएचओका महानिर्देशक डा. टेड्रोस एडहानोम...
-
२०७७ चैत्र १९, बिहिबार
विश्वकप छनोटमा: जर्मनीको २० वर्षपछि पहिलो हार
विश्वकप फुटबल २०२२ छनौट अन्तर्गत युरोपेली समुहका खेलहरुमा जर्मनीले हार बेहोरेको छ । समूह ‘जे’ को खेलमा जर्मनीलाई नर्थ म्यासेडोनियाले २–१ गोलले पराजित गरेको हो । गयराति घरेलु टिम जर्मनी माथि नर्थ म्यासेडोनियाले पहिलो हाफको इन्जुरी टाइमको दोस्रो...
-
२०७७ चैत्र १९, बिहिबार
विश्वकप छनोटमा: स्पेन, इटाली, फ्रान्स र इंग्ल्याण्डको जित
विश्वकप फुटबल २०२२ छनौट अन्तर्गत युरोपेली समुहका खेलहरुमा स्पेन, इटाली, फ्रान्स र इंग्ल्याण्डले जित निकालेका छन् । समूह ‘बी’ को खेलमा स्पेनले कोसोभोलाई ३–१ गोलले हरायो । समूहमा स्पेन तीन खेलबाट ७ अंक जोडेर समूहको शीर्ष स्थानमा छ । समूह ‘सी’ मा...
-
२०७७ चैत्र १८, बुधबार
ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रको लागि ६ करोड दिने मेयर शाक्यको प्रस्ताव
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सिसडोलमा ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्र पूर्वाधार विकासका लागि ६ करोड रुपैयाँ दिने प्रस्ताव गरेका छन् । आज काठमाडौंको राष्ट्रिय सभागृहमा सिसडोल ल्याण्डफिल्ड साइटका प्रभावित स्थानीयसहित...
-
२०७७ चैत्र १८, बुधबार
किशोरीलाई जबरजस्ती गर्ने युवक पक्राउ
एक १७ वर्षीया किशोरीलाई जबरजस्ती गरेको अभियोगमा काठमाडौंबाट एक युवक पक्राउ परेका छन् । काठमाडौंको डल्लु बस्ने काभ्रे चौरीदेउरालीका २३ वर्षीय ओम पहरीलाई प्रहरीले पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा ओमले हलचोकस्थित मेहरगेष्ट हाउसमा...
-
२०७७ चैत्र १८, बुधबार
भरुवा बन्दुकसहित ३ जना पक्राउ
दाङमा ४ थान भरुवा बन्दुकसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । दाङको घोराही चंखेलिबाट मंगलबार साँझ ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । चंखेलीकै ६५ वर्षीय मोहन बहादुर नेपाली, ३६ वर्षीय मान बहादुर नेपाली र घोराहीकै गुर्जे बस्ने ६२ वर्षीय रण बहादुर...
-
२०७७ चैत्र १८, बुधबार
बालयौन शोषण गरेको आरोपमा अमेरिकी नागरिक पक्राउ
बालयौन दुराचारको अभियोगमा पोखरामा एक अमेरिकी नागरिक पक्राउ परेका छन् । पोखरा–१८ सेदीस्थित बिष्णु होमस्टेबाट अमेरिकाको क्यालिफोर्निया ठेगाना भएका माइकल नोरम्यान टेलोरलाई प्रहरीले पक्राउ गरेको हो । अनुसन्धानको क्रममा माइकलले सन् २०१९ मा ३ जना...
-
२०७७ चैत्र १८, बुधबार
कोरिडर सडक व्यवस्थापनमा ट्राफिक सिएमटी टोली परिचालन
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको कोरिडर सडक व्यवस्थापनको लागि छुट्टै ट्राफिक प्रहरी टोली खटाउने भएको छ । महाशाखाले आज एक कार्यक्रमका वीच कोरिडोर सडक व्यवस्थापन टोली ‘सिएमटी’ (Corridor Management Team) परिचालन गरेको हो । महाशाखाको निरन्तर...
-
२०७७ चैत्र १८, बुधबार
बालाजु बाईपासमा सूचना केन्द्रको शिलान्यास सम्पन्न
बालाजु बाईपासमा सूचना केन्द्रको आज शिलान्यास भएको छ । बालाजु बाइपासको कित्ता नम्बर ९९ र एक सय २५ मा आज सहरी विकास राज्यमन्त्री रामबीर मानन्धर र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले संयुक्त रुपमा शिलान्यास गर्नुभयो । सुविधा सम्पन्न...
-
२०७७ चैत्र १८, बुधबार
विश्वकप छनौटमा : पोर्चुगलको जितमा रोनाल्डोको गोल , नेदरल्यान्ड र बेल्जियमको सान्दार जित
फिफा विश्वकप २०२२ छनौट अन्तर्गत युरोपियन समूहको खेलमामा पोर्चुगल, नेदरल्यान्ड र बेल्जियमले जित हात पारेका छन् । समूह ‘ए’ को खेलमा पोर्चुगलले लक्जेम्बर्गलाई ३–१ गोलले हराएको छ । लक्जेम्बर्गले खेलको ३० औं मिनेटमा पहिले अग्रता लिए । पोर्चुगलका लागि...
-
२०७७ चैत्र १८, बुधबार
लहानको मालपोत कार्यालय बम बिस्फोट घटनामा २ जना पक्राउ
सिरहाको लहानस्थित मालपोत कार्यालयमा गत चैत १ गते भएको बम विष्फोट घटनामा २ जना पक्राउ परेका छन् । लहान–८ स्थित मालपोत कार्यालयमा चैत १ गते बम बिस्फोट गराएको घटनामा संलग्न रहेको भन्दै प्रहरीले २ जनालाई सुखीपुर नगरपालिका–५ बाट पक्राउ गरेको हो ।...
-
२०७७ चैत्र १८, बुधबार
विश्वकप छनौटमा: जापानको गोल बर्षा
फिफा विश्वकप २०२२ को एसियन क्वालिफायर छनौट अन्तर्गतको खेलमा जापानले गोलको बर्षा गरेको छ । मंगलबार भएको समूह ‘एफ’ को खेलमा जापानले मंगोलियालाई १४–० गोलले पराजित गरेको हो । घरेलु मैदान फुकु–अरीमा जापानले खेलको पहिलो हाफमा पाँच गोल र दोस्रो हाफमा नौ...




