arin enterprises

विजनेस

  • २०७७ फाल्गुण १२, बुधबार

    साउथह्याम्पटनमाथि लिड्सको शानदार जित

    इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएरातिको खेलमा लिड्स युनाईटेडले साउथह्याम्पटनमाथि शानदार जित हात पारेको छ । आफ्नै मैदान एलेन्ड रोडमा भएको खेलमा लिड्सले पाहुना टोली साउथह्याम्पटनलाई ३–० गोलले हराएको हो । खेलमा लिड्सलाई शानदार जित दिलाउन प्याट्रिक...

  • २०७७ फाल्गुण ११, मंगलबार

    विश्व नेवाः दिवस मनाउन तयारी समिति गठन

    आउँदा मार्च २७ (चैत्र १४ गते) का दिनमा विश्व नेवाः दिवस नेपालमा पनि धुमधामका साथ मनाइने भएको छ । हरेक वर्ष मार्चको अन्तिम शनिबार विश्व नेवाः दिवस मनाउँदै आएकोमा यस वर्ष आउँदो मार्च २७ का दिन चौथो विश्व नेवाः दिवस मनाउन लागिएको हो । यसै सन्दर्भमा...

  • २०७७ फाल्गुण ११, मंगलबार

    संसद विघटनको निर्णय सर्वोच्चबाट बदर

    सर्वोच्च अदालतले सरकारको संसद विघटन गर्ने निर्णयलाई बदर गरिदिएको छ । प्रधानन्यायाधिश चोलेन्द्र शम्शेर जबराको साथमा न्यायाधिशहरु सपना प्रधान मल्ल, विश्वम्भर प्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासले सरकारको संसद विघटनको...

  • २०७७ फाल्गुण ११, मंगलबार

    जनजाति चलचित्रलाई सुविधा दिन चलचित्रकर्मीहरुको माग

    आदिबासी जनजाति चलचित्रको बिषयबस्तुलाई राष्ट्रिय चलचित्र नीतिमै समाबेश गरी यथासक्य कार्यान्वयनमा लान जनजाति चलचित्रकर्मीहरुले माग गरेका छन् । सोमबार आदिवासी जनजाति चलचित्र महासंघले सञ्चार तथा सूचना प्रविधि पार्वत गुरुङलाई नौ बुँदे ज्ञापनपत्र बुझाउँदै...

  • २०७७ फाल्गुण ११, मंगलबार

    शताब्दी पुरुष जोशीको वृत्तचित्रको प्रदर्शन

    वाङ्मय शताब्दी पुरुष डा. सत्यमोहन जोशीको १५ घन्टा लामो अन्तर्वातासहितको भिज्युअल अर्काइभ र वृत्तचित्र ‘म्वानाच्वंगु इतिहास वाङ्गमय शताब्दी पुरुष डा. सत्यमोहन जोशी” को निर्माण सम्पन्न भएको छ । लगभग ३ वर्ष अगाडी निर्माण थालेर अहिले तयार भएको...

  • २०७७ फाल्गुण ११, मंगलबार

    पत्रकार राष्ट्रिय दबू भक्तपुरको साधारणसभा सम्पन्न

    नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुर जिल्ला शाखाको सातौँ वार्षिक साधारणसभा मंगलबार भक्तपुरमा सम्पन्न भएको छ । भक्तपुरको रफत सञ्चार क्लबमा आयोजित कार्यक्रममा केन्द्रिय अध्यक्ष सुरजवीर बज्राचार्यले समावेशी सञ्चार, मातृभाषा पत्रकारितादेखि पत्रकारहरुको...

  • २०७७ फाल्गुण १०, सोमबार

    मातृभाषी पत्रकारको सहकार्यबाट बिग मिडिया हाउस बनाउनुपर्नेमा जोड

    मातृभाषा माध्यमबाट भइरहेको पत्रकारिता क्षेत्रका विकासका लागि सम्वन्धित मातृभाषी पत्रकार र समुदायको सहकार्य हुनुपर्नेमा जोड दिएका छन् । अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया...

  • २०७७ फाल्गुण ९, आइतबार

    साविक विजेता लिभरपुल एभर्टनसँग पराजित

    इङ्लिस प्रिमियर लिग अन्तर्गत गएरातिको खेलमा साविक विजेता लिभरपुल एभर्टनसँग पराजित भएको छ । आफ्नै मैदान एनफिल्डमा भएको खेलमा लिभरपुल एभर्टनसँग २–० ले पराजित भएको हो । खेलमा साविक विजेताविरुद्ध जित दिलाउन एभर्टनका लागि रिचार्लिसन र जिल्फि सिगुर्डोसनले...

  • २०७७ फाल्गुण ७, शुक्रबार

    युरोपा लिगमा म्यानयुको शानदार जित

    युएफा युरोपा लिग अन्तर्गत गएराति राउन्ड अफ ३२ को पहिलो लेग अन्तर्गतको खेलमा म्यानचेस्टर युनाईटेडले शानदार जित हासिल गरेका छन् । जुभेन्टस रंगशालामा भएको खेलमा म्यानयुले रियल सोसिडाडमाथि ४–० को शानदार जित हात पारेको हो । म्यानयुलाई जित दिलाउन ब्रुनो...

  • २०७७ फाल्गुण ६, बिहिबार

    किरण केसीले लेखे, नेपालभाषाको गीत

    गएको भ्यालेन्टाइन डेको दिन फेब्रुअरी १४ मा गायक यमन श्रेष्ठको स्वरमा नेपालभाषाको एउटा गीत सार्वजनिक भयो, ‘छगः निगः स्वंगः, छ माखा जि ग्वंगः, पपू मदुपिं झी निम्ह मतिनाया झंगः’ । गायक यमन त गीत गाइरहन्छन् । उनले नेपालीको साथमा नेपालभाषाका पनि गीतहरु...

  • २०७७ फाल्गुण ६, बिहिबार

    खुलामञ्चमा खुला गर्न डोजर चल्यो

    काठमाडौँ महानगरपालिकाले खुलामञ्चलाई खुला गर्नको लागि काम थालेको छ । दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको निर्माण पनि अन्तिम चरणमा पुगेपछि काठमाडौं महानगरपालिकाले खुलामञ्चमा रेका उक्त संरचनाका निर्माण सामग्री हटाउन थालेको हो । साथै,...

  • २०७७ फाल्गुण ६, बिहिबार

    म्यानसिटीले म्यानयुसँगको दुरी १० अङ्कले बढायो

    ईङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले एभर्टनविरुद्ध जित हासिल गरेको छ । म्यानसिटीले एभर्टनलाई उसकै मैदान गुडिसन पार्कमा भएको खेलम ३–१ ले हराएको हो । खेलको ३२ औं मिनेटमा फिल फोडेनले गोल गर्दै म्यानसिटीलाई अग्रता...

  • २०७७ फाल्गुण ५, बुधबार

    भागीरथी हत्या प्रकरणमा १६ वर्षीय किशोर पक्राउ

    बैतडीको भागिरथी भट्टको बलात्कारपछि हत्या प्रकरणमा एक १६ वर्षीय किशोर पक्राउ परेका छन् । दोगडाकेदार गाउँपालिका–७ बस्ने १८ वर्षीया भागरथी भट्टलाई जबरजस्तीपछि हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला...

  • २०७७ फाल्गुण ५, बुधबार

    छत्रपाटी निःशुल्क चिकित्सालय अस्पतालमा लिफ्ट सेवा शुरु

    काठमाडौंको भित्री वस्ती क्षेत्रपाटीस्थित सामुदायिक अस्पताल छत्रपाटी निःशुल्क चिकित्सालय अस्पतालको नवनिर्मित भवनमा लिफ्ट जडान भई सेवा सुरु गरिएको छ । २०१३ सालमा स्थापित उक्त चिकित्सालयको ६४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमका बीच काठमाडौं...

  • २०७७ फाल्गुण ५, बुधबार

    बार्सिलोनामाथि पिएसजिको रोमाञ्चक जित

    युएफा च्याम्पियन्स लिग अन्तर्गत गएरातिको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले बार्सिलोनामाथि फराकिलो जित हात पारेको छ । राउन्ड अफ १६ को पहिलो लेग अन्तर्गतको खेलमा पिएसजिले बार्सिलोनालाई उसकै मैदान क्याम्प नाउमा ४–१ गोलले हराएको हो । बार्सिलोनामाथि...

  • २०७७ फाल्गुण ३, सोमबार

    वीर गणेशमानका निर्देशक नेपाली काँग्रेसमा प्रवेश

    गणेशमान सिंह, जन आन्दोलन २०४६ का कमाण्डर, नेपालका सर्वमान्य नेता, नेपाली काँग्रेसका प्रभावशाली नेता । उनको बायोपिक अर्थात उनको जीवनीमा आधारित चलचित्र पनि बनेको थियो, ‘वीर गणेशमान’ । नेपाली काँग्रेसका नेता गणेशमान सिंहको जीवनीमा आधारित उक्त चलचित्रका...

Pages