कला-साहित्य
-
२०८० भाद्र २०, बुधबार
कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण भएको छ । भृकुटीमण्डपस्थित रिपोटर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा यादवमाथि खुकुरी प्रहार भएको हो । बुधबार दिउँसो भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी...
-
२०८० भाद्र २०, बुधबार
कृष्ण जन्माष्टमी पर्व धूमधामसँग मनाईंदै
आज कृष्ण जन्माष्टमी । देशभर वैदिक सनातन हिन्दु धर्मावलम्वीहरुले भगवान श्रीकृष्णको विशेष पूजा आराधना गरेर मनाउँदै छन् । ज्ञानयोग, कर्मयोग र भक्ति योगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण...
-
२०८० भाद्र १९, मंगलबार
फोहोर व्यवस्थापन तीनै तह सरकारको साझा दायित्व : प्रधानमन्त्री दाहाल
काठमाडौं उपत्यकाका फोहोर दीर्घकालिन व्यवस्थापन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरोकारवाला निकाय र पक्षका प्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ । आज मंगलबार सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्रीले काठमाडौँको फोहोर व्यवस्थापन, फोहोरको...
-
२०८० भाद्र १९, मंगलबार
आयल निगमले अत्याधुनिक पेट्रोल पम्प निर्माण गर्ने
नेपाल आयल निगमले टेकुमा अत्याधुनिक प्रविधिसहितको नयाँ पेट्रोल पम्प निर्माण गर्ने भएको छ । काठमाडौँको टेकुस्थित साबिकको नेसनल ट्रेडिङको पेट्रोल पम्पलाई स्तरोन्नति गरेर आधुनिक प्रविधिसहितको नयाँ पम्प बनाउन लागेको हो । आठ रोपनी जग्गामा आठ करोड ५० लाख...
-
२०८० भाद्र १९, मंगलबार
अब एक्समा पनि अडियो तथा भिडियो कल गर्न सकिने
ट्वीटर (एक्स) मा अडियो तथा भिडियो कल गर्न सकिने फिचर आउने भएको छ । कम्पनीका मालिक एलन मस्कले एक्समा पोस्ट राख्दै चाँडै अडियो तथा भिडियो कल फिचर ल्याउने घोषणा गरेका हुन् । यो फिचर कहिले सार्वजनिक हुन्छ भन्ने विषयमा मस्कले कुनै जानकारी दिएका छैनन् ।...
-
२०८० भाद्र १९, मंगलबार
सेभिल्ला फर्के रामोस
स्पेनिस् डिफेन्डर सर्जियो रामोस लालिगा क्लब सेभिल्लामा फर्किएका छन् । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेपछि बजारमा निशुल्क उपलब्ध रामोसले सेभिल्लासँग एक वर्षको सम्झौता गरेका हुन् । सेभिल्ला उनको बाल्यकालको क्लब हो । उनी ७ वर्षको उमेर...
-
२०८० भाद्र १८, सोमबार
सङ्घीय शासन प्रणालीसहितको समाजवाद चाहेका हौं : का.वा.अध्यक्ष श्रेष्ठ
जनता समाजवादी पार्टी, नेपालका कार्यबाहक अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले सङ्घीय शासन प्रणालीसहितको समाजवाद नै नेपाली विशेषताको समाजवाद भएको बताउनु भएको छ । जनता समाजवादी पार्टीको बागमती प्रदेश समितिको पुनर्गठन कार्यक्रममा मन्तव्यको क्रममा उहाँले...
-
२०८० भाद्र १८, सोमबार
डेंगुबाट मर्नेको संख्या १४ पुग्यो, २२ हजार भन्दा बढी संक्रमित
नेपालमा डेंगु संक्रमणबाट १४ जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा जनाएको छ । महाशाखाले हालसम्म ७५ जिल्लामा २२ हजार ६२७ जनामा डेंगु सङ्क्रमण पुष्टि गरेको छ । पछिल्ला केही वर्षदेखि डेंगु सङ्क्रमण...
-
२०८० भाद्र १८, सोमबार
ज्यापु समाज यलद्वारा ब्याडमिन्टन प्रतियोगिता गर्ने
ज्यापु समाज यलः स्थापना भएको ३० वर्ष पुगेको उपलक्ष्यमा ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको छ । ज्यापु समाज यलको आयोजनामा प्रथम काजीलाल स्मृति ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिने भएको हो । समाजका संस्थापक अध्यक्ष स्वर्गीय काजीलाल अवालेको स्मृतिमा...
-
२०८० भाद्र १८, सोमबार
नेपालले उच्च दरमा भारतलाई विजुली बेच्यो
नेपालबाट निर्यात भएको बिजुलीले भारतमा उच्च मूल्य पाएका छन् । नेपालले भारतको बजारमा प्रतियुनिट भारु १० रुपैँया सम्ममा बिक्री भएको विद्युत प्राधिकरणले जनाएको छ । नेपालको जलविद्युतबाट उत्पादित विजुली भारतीय बजारमा अहिले ४५२ मेगावाट बिक्रीको स्वीकृति...
-
२०८० भाद्र १८, सोमबार
वार्साको चिनियाँ सपिङ मलमा आगलागी
पोल्याण्डको वार्सास्थित चिनियाँ सपिङ मलमा आगलागी भएको छ । आगलागीका कारण ६ हजार वर्गमिटरसम्मको क्षेत्र जलेको छ । आगो निभाउन ६० वटा फायर बिग्रेड परिचालन गरिएको थियो भने आगो निभाउने क्रममा एक जना घाइते भएका छन् । यस्तै, आगलागीको कारण भने अहिलेसम्म...
-
२०८० भाद्र १८, सोमबार
ताइवानमा हाइकुई आँधीको वितण्डा
ताइवानमा हाइकुई नामको आँधीले हजारौंलाई विस्थापित बनाएको छ भने ४० जनाभन्दा बढी घाइते भएका छन् । हाइकुई नामक आँधीले ताइवानका अधिकांश झुपडी बस्तीहरु ध्वस्त बनाएको छ । प्रतिघण्टा २०० किलोमिटरको रफटारले आएको आँधीका कारण यातायात, बिद्यालय र कलेज समेत...