कला-साहित्य
-
२०८० भाद्र २६, मंगलबार
उपाध्यक्ष नेम्वाङ रहेनन्
नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको छ । आफ्नै निवासमा १ बजे राति अचानक हृदयघात भएपछि उहाँलाई महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिएको थियो । अस्पताल पुग्नासाथ उहाँलाई मृत घोषित गरिएको...
-
२०८० भाद्र २५, सोमबार
स्पेनिस फुटबल महासंघका अध्यक्ष रुबियालेसको राजीनामा
स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियालेसले राजीनामा दिएका छन् । महिला विश्वकप २०२३ को फाइनलपछिको समारोहमा स्पेनकी फरवार्ड जेनी हर्मोसोलाई ओठमा चुम्बन गरेको भन्दै आलोचना भएपछि अध्यक्ष रुबियालेसले २० दिनपछि राजीनामा दिएका हुन् । गत मंगलबार ३३...
-
२०८० भाद्र २५, सोमबार
विश्वकपको लागि न्युजिल्यान्डको टिम घोषणा
भारतमा हुने क्रिकेट विश्वकपको लागि न्युजिल्यान्डले १५ सदस्यीय राष्ट्रिय टिम घोषणा गरेको छ । २०१९ को क्रिकेट विश्वकपको उपविजेता न्युजिल्यान्डले सोमबार केन विलियमसनको कप्तानीमा टिम घोषणा गरेको हो । आइपिएल २०२३ का दौरान घाइते भएका विलियमसन टिममा...
-
२०८० भाद्र २५, सोमबार
जर्मनीका प्रशिक्षक फ्लिक बर्खास्त
जर्मनी फुटबलका प्रशिक्षक हान्सी फ्लिक बर्खास्त भएका छन् । शनिबार मैत्रीपूर्ण खेलमा जर्मनीले जापानसँग ४–१ को हार ब्यहोरे पछि जर्मन फुटबल एसोसियसनले फ्लिकलाई बर्खास्त गरिएको जनाएको हो । उनी सहित सहायक मार्कस सोर्ग र डेनी रोहललाई समेत बर्खास्त गरिएको छ...
-
२०८० भाद्र २५, सोमबार
ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका धरौटीमा रिहा
काठमाडौं जिल्ला अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका १६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । हिजो जिल्ला अदालतले आदेश दिएलगत्तै १८ मध्ये १६ जनाले धरौटी बुझाउर रिहा भएका हुन् । रिहा हुनेहरुमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर...
-
२०८० भाद्र २५, सोमबार
जोकोभिचले जिते २४औं ग्राण्ड्सलाम उपाधि
नोभाक जोकोभिचले यस वर्षको यु.एस ओपन टेनिसको उपाधि जितेका छन् । अमेरिकाको न्युयोर्कमा सम्पन्न प्रतियोगिताको फाइनलमा ३६ वर्षीय जोकोभिचले रसियन खेलाडी ड्यानिएल मेदभेदेवलाई ६-३, ७-६ ९७-५०, ६-३ ले पराजित गर्दै यूएस ओपनको उपाधि जिते । जितसँगै जोकोभिचले...
-
२०८० भाद्र २४, आइतबार
जैन दिपिका ग्यारेटलाई एसियन पेन्ट मिस युनिभर्सको उपाधी
जैन दिपिका ग्यारेटलाई एसियन पेन्ट मिस युनिभर्सको उपाधी जितेकी छन् । उमंग क्रियसनले आयोजना गरेको चौथो सिजनको मिस युनिभर्स नेपाल २०२३ को उपाधि जैन दिपिका ग्यारेटले हात पारेकी हुन । गोदावरीको कन्फेन्स सेन्टरमा आयोजित एक समारोहका बिच मिस युनिभर्स २०२३...
-
२०८० भाद्र २४, आइतबार
मोरक्कोमा भूकम्पबाट मर्नेको संख्या २ हजार नाघ्यो
मोरक्कोमा विनाशकारी भूकम्पमा परी अहिलेसम्म दुई हजार १२ जनाले ज्यान गुमाएका छन् भने ५९ जना घाईते भएका छन् । मोरक्कोमा भूकम्पमा परी निधन भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्न शनिवार तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । मोरक्कोमा शुक्रवार राति ११...
-
२०८० भाद्र २४, आइतबार
पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप दिइने
सरकारले आगामी भदौ २७ गतेदेखि १४ वर्ष उमेर पूरा भएका र १५ वर्ष ननाघेका किशोरीलाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप लगाइने भएको छ । सरकारले देशका सातै प्रदेशका ठुला सरकारी अस्पतालबाट पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप प्रदान...
-
२०८० भाद्र २४, आइतबार
११०औं वीपी जयन्ती मनाईंदै
११० औं बीपी जयन्ती आज विविध कार्यक्रम गरी मनाईंदैछ । प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ११० औँ जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेसले आयोजना गर्न लागेको ‘बिपी साहित्य महोत्सव’ आजबाट सुरु...
-
२०८० भाद्र २३, शनिबार
केन्द्रीय मानन्धर संघको धाः बाजा प्रदर्शनी सम्पन्न
देशभरका मानन्धरहरुको साझा संस्था केन्द्रीय मानन्धर संघले बसन्तपुरमा सामुहिक धाः बाजा प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौं महानगरपालिकासँग सहकार्य गरी संघले १२ वटा टोलका विभिन्न खलः, पुचः र गुठीलाई सम्मिलित गराएको छ । काठमाडौं उपत्यका र...
-
२०८० भाद्र २३, शनिबार
भिंद्यः जात्रा सम्पन्न
हरेक वर्ष झैं यो वर्ष पनि ललितपुरस्थित भिंद्यः जात्रा अर्थात् भिमसेन जात्रा शुक्रबार सम्पन्न भएको छ । भाद्र कृष्ण नवमी अर्थात् कृष्ण जन्माष्टमीको भोलिपल्ट मनाइने यो जात्रा ललितपुरको मंगलबजारस्थित मन्दिरमा रहेका भिमसेन महाराजलाई खटमा राखी नगर...
-
२०८० भाद्र २३, शनिबार
मोरोक्कोको भूकम्पमा मर्नेको संख्या हजार पुग्यो
मोरक्कोमा शुक्रबार राति सवा ११बजे गएको भूकम्पमा परी अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार पुगेको बीबीसीले जनाएको छ । हिजो राती मध्य मोरक्कोमा ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु माराकेशबाट ७१ किलोमिटर (४४ माइल)...
-
२०८० भाद्र २३, शनिबार
ब्राजिलको विजयी सुरुवात
फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले विजयी सुरुवात गरेको छ । शनिबार विहान सम्पन्न खेलमा ब्राजिलले बोलिभियालाई ५–१ गोलले पराजित गरेको हो । ब्राजिलको जितमा राड्रिगोले २४ औं र ५३ औं तथा नेयमारले ६१ औं र दोस्रो हाफको ईन्जुरी समयमा गोल...
-
२०८० भाद्र २३, शनिबार
स्पेनको फराकिलो जित
युरोकप २०२४ छनोटमा स्पेनले जर्जियामाथि फराकिलो जित हासिल गरेको छ । समूह ए अन्तर्गत शुक्रबार राती भएको खेलमा स्पेनले जर्जियालाई ७–१ गोल हासिल गरेको हो । जर्जियाको घरेलु मैदानमा स्पेनका लागि अल्भारो मोराटाले ह्याट्रिक गरेका थिए । त्यस्तै स्पेनका लागि...
-
२०८० भाद्र २३, शनिबार
पोर्चुगल लगातार पाँचौ खेलमा विजयी
युरोकप २०२४ छनोटमा पोर्चुगलले लगातार पाँचौ खेलमा विजय हासिल गरेको छ । समूह जे अन्तर्गत शुक्रबार सम्पन्न खेलमा पोर्चुगलले स्लोभाकियालाई पराजित गरेको हो । पाँचौ खेलमा अपराजित यात्रा कायम राख्ने क्रममा पोर्चुगलले स्लोभाकिया १–० गोल अन्तरले पराजित गयो...