कला-साहित्य
-
२०८० आश्विन ५, शुक्रबार
युरोपा लिगमा लिभरपुलको सुखद सुरुवात
युरोपा लिगमा लिभरपुलले सुखद सुरुवात गरेको छ । बिहीबार राति समूह इ को खेलमा लिभरपुलले अष्ट्रियन क्लब लस्कमाथि ३–१ को सहज जित निकालेको हो । पहिलो हाफमा एक गोलले पछि परेको पाहुना टोली लिभरपुलले दोस्रो हाफमा तीन गोल गर्दै पुनरामगन जित निकाल्यो । खेलको...
-
२०८० आश्विन ४, बिहिबार
भारतमा महिला आरक्षण विधेयक लाकेसभाबाट पारित
भारतीय संसदमा २७ वर्ष अगाडि प्रवेश पाएको महिला आरक्षण विधेयक बल्ल पारित भएको हो । मंगलबार बसेको संसदको लोकसभाबाट पहिलो पटक महिलाका लागि ३३ प्रतिशत राजनीतिक आरक्षण प्रदान गर्ने विधेयक पारित गरेको हो । लाकेसभाबाट उक्त विधेयक अत्यधिक बहुमतले पास भएको छ...
-
२०८० आश्विन ४, बिहिबार
सरकार–शिक्षक वार्ता निष्कर्षविहिन
शिक्षा विधेयकप्रति असहमति जनाउँदै राजधानी केन्द्रीत आन्दोलनमा उत्रिएका शिक्षक महासंघ र सरकारबीचको वार्ता निष्कर्षविहिन बनेको छ । सिंहदरबारमा आज विहान उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संयोजकत्वमा भएको वार्ता निष्कर्षविहीन भएको हो...
-
२०८० आश्विन ३, बुधबार
उदाय गुंला बाजा प्रदर्शनी हुने
उदाय समाजले गुंला बाजा प्रदर्शनी गर्ने भएको छ । समाजले बुधबार प्रेस सम्मलेनको आयोजना गर्दै आउँदो शनिवार काठमाडौंको वसन्तपुरमा बाजा प्रदर्शनी गर्ने जानकारी दिएको हो । प्रेस सम्मेलनमा बोल्दै समाजका अध्यक्ष रुपज्योति कसाःले शनिबार हुने प्रदर्शनीमा समाज...
-
२०८० आश्विन ३, बुधबार
विद्यालय बन्द गरेर आन्दोलन गरेमा महानगरले कारबाही गर्ने
नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरुले आजदेखि राजधानी केन्द्रीत आन्दोलन शुरु गरेका छन् । काठमाडौं महानगरपालिकाले एक विज्ञप्ति प्रकाशित गरी विद्यालय बन्द गरेर पठनपाठन बन्द गरेको पाइएमा प्रचलित कानुनबमोजिम शिक्षकहरुमाथि कारबाही गर्ने महानगरले...
-
२०८० आश्विन ३, बुधबार
ट्वीटरलाई सशुल्क प्लेटफर्म बनाउँदै मस्क
एलन मस्कले एक्स (ट्वीटर) लाई सशुल्क प्लेटफर्म बनाउन लागेको बताएका छन् । मस्कले इजरायली प्रधानमन्त्री बेन्जामिन नेटान्युहुसँग लाइभस्ट्रिममा कुरा गर्दै एक्सलाई पेड प्लेटफर्म बनाउन लागेको बताएका हुन् । मस्कले विशेषगरी एक्समा भएका थुप्रै बट अकाउन्ट (...
-
२०८० आश्विन ३, बुधबार
भारतले पनि एक क्यानडाली कूटनीतिज्ञलाई देशबाट निकाल्यो
भारतले पनि उही शैलीमा क्यानडाका कूटनीतिज्ञलाई पाँच दिनभित्रमा भारत छाड्न आदेश दिएको छ । क्यानडाले पृथकतावादी खालिस्तान नेता हरदीपसिंह निज्जरको हत्यामा संलग्न रहेको आरोपमा एकजना भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेपछि भारतले पनि उही शैलीमा क्यानडाका...
-
२०८० आश्विन ३, बुधबार
संविधान दिवस मनाईंदै
आज असोज ३ अर्थात् संविधान दिवस, २०७२ साल असोज ३ गते संविधानसभाबाट नयाँ संविधान जारी भएको दिनको सम्झनामा आज देशभर संविधान दिवस मनाईदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कुटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घ संस्थालगायतले विभिन्न...
-
२०८० आश्विन ३, बुधबार
पीएसजीले डर्टमण्डलाई हरायो
च्याम्पियन्स लिगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जर्मन क्लब बोरुसिया डर्टमण्डलाई हराएको छ । पीएसजीले २–० को नतिजाले डर्टमण्डलाई हराएको हो । घरेलु मैदानमा ४९ औं मिनेटमा केलियन एमबाप्पेको गोलमा पीएसजीले अग्रता बनाएको थियो । आर्चर हाकिमीले...
-
२०८० आश्विन ३, बुधबार
म्यानसिटिको सहज जित
च्याम्पियन्स लिगमा साविक विजेता म्यानचेस्टर सिटीले सहज जित निकालेको छन् । मंगलबार राति म्यानचेस्टर सिटीले रेड स्टार बेलग्रेडमाथि ३–१ को जित निकालेको हो । सुरुआतमा १–० ले पछि परेको नतिजा उल्ट्याउँदै सिटीले बेलग्रेडविरुद्ध तीन गोल गर्यो । सिटिको घरेलु...
-
२०८० आश्विन २, मंगलबार
ललितपुर उद्योग वाणिज्य संघलाई नयाँ गति दिने ताम्रकारको दावी
ललितपुरका उद्यमी तथा समाजसेवी रविन्द्र राज ताम्रकारले ललितपुर उद्योग वाणिज्य संघलाई आफुले नयाँ उचाई र गति दिने दावी गरेका छन् । संघको आसन्न ४४औं वार्षिक साधारण सभाको निर्वाचनको उम्मेदवारी दर्ताको पूर्व सन्ध्यामा ताम्रकारले यस्तो दावी गरेका हुन् ।...
-
२०८० आश्विन २, मंगलबार
‘ह्याप्पी डिभोर्स’, जनवरीबाट छायांकन हुने
अभिनेता तथा मोडल विमलेश अधिकारीले केकी अधिकारी र रीमा विश्वकर्मालाई लिएर ‘ह्याप्पी डिभोर्स’को निर्माण गर्ने भएको छ । अभिनेता अधिकारीले यसै चलचित्रबाट निर्देशका यात्रा सुरु गरेको छ । उनले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै आफ्नो निर्देशनमा...
-
२०८० आश्विन २, मंगलबार
रत्नपार्कदेखि सूर्यविनायकसम्म डेडिकेट लाइन संचालनमा
काठमाडौं उपत्यकामा बुधबारदेखि नेपालमा पहिलो पटक द्रुत बस लेन सेवा सुरु गरिने भएको छ । संविधान दिवसको अवसर पारी सार्वजनिक सवारीका लागि छुट्टै डेडिकेटेड लेन संचालनमा ल्याउन लागेको हो । हाललाई बिहान ९ बजेदेखि सूर्यविनायक–रत्नपार्क सडक खण्डमा यस्तो बस...
-
२०८० आश्विन २, मंगलबार
ऋषि पञ्चमी पर्व मनाइयो
सनातन हिन्दू धर्मावलम्वी महिलाहरुले आज ऋषि पञ्चमी धूमधामका साथ मनाइयो । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषिपञ्चमीका दिन आज काठमाडौंको टेकुस्थित ऋषेश्वर मन्दिर, मुलपानी लगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको निकै भीड...
-
२०८० आश्विन २, मंगलबार
चोर दोषबाट मुक्त हुन चथाः पर्व मनाईंदै
हरेक वर्षको भाद्र शुक्ल चर्तुर्थीका दिन साँझ चन्द्रमालाई पूजा गरेर चथाः (गणेश चर्तुर्थी) पर्व मनाईंदैछ । तिथिमा भएको अलमलका कारण नेवार समुदायहरुले हिजो पनि चथाः पर्व मनाएका छन् । यो पर्व पात्रो अनुसार हिजो दिउँसो पछि चर्तुर्थी हुने भएकोले हिजो...
-
२०८० आश्विन २, मंगलबार
भारतका एक कूटनीतिज्ञलाई क्यानडाद्वारा देश निकाला
क्यानडाले भारतका एक कूटनीतिज्ञलाई देश निकाला गरेको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन त्रुडोले शिख नेता हरदीप सिंह निज्जरको हत्यामा भारत सरकारको हात रहेको आरोप लगाउँदै ती कुटनीतिज्ञलाई देश निकाला गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका हुन् ।...