arin enterprises

कला-साहित्य

  • २०८० भाद्र २८, बिहिबार

    ‘मां’ म्यूजिक भिडियो सार्वजनिक हुँदै

    गायक विजेन्द्र चवालबाट स्वरबद्ध नेपालभाषाको गीत ‘मां लुमना वइ’ को म्यूजिक भिडियो सार्वजनिक हुने भएको छ । आउँदो भाद्र ३० गते शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी ‘मां लुमना वइ’ गीतको म्यूजिक भिडियो सार्वजनिक गर्न लागिएको हो । मानव अधिकारवादी...

  • २०८० भाद्र २८, बिहिबार

    चलचित्र ‘नाङ्गो गाउँ’ को प्रिमियर शो

    चलचित्र नाङ्गो गाउँको बुधवार साँझ प्रिमियर शो भएको छ । चलचित्रको प्रिमियर शोमा कलाकारहरुको उल्लेख्य चाप थियो । दीपेन्द्र लामा निर्देशित फिल्म शुक्रवारदेखि प्रदर्शनमा आउँदै छ । चलचित्रमा वर्तमान राजनीतिक परिवेशलाई उठान गरिएको छ । प्रिमियर शो हेरेपछि...

  • २०८० भाद्र २८, बिहिबार

    लिबियामा बाढीबाट २० हजारको मृत्यु भएको आशंका

    पूर्वी लिबियामा आएको विनाशकारी बाढीबाट मृत्यु हुनेको संख्या २० हजार मानिसका मृत्यु भएको आशंका गरिएको छ । अन्य ७ हजार बढी घाइते भएको स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन् । लिविया सरकारले अहिलेसम्म पाँच हजार तीन सय जनाको मृत्यु भएको पुष्टि गरिसकेको छ...

  • २०८० भाद्र २८, बिहिबार

    राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि

    संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा हजारौं सुभचिन्तकको उपस्थितिमा उहाँका दुई छोरा मिङसो नेम्वाङ र सुहाङ नेम्वाङले लिम्बु संस्कार अनुसार दागबत्ती दिएका छन् ।...

  • २०८० भाद्र २८, बिहिबार

    ‘टाइम हन्ड्रेड नेक्स्ट’ सूचीमा बालेन

    अमेरिकी म्यागजिन ‘टाइम’ ले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई सन् २०२३ को विश्वका सय जना उदयमान व्यक्तिको सूचीमा समावेश गरेको छ । म्यागेजिनले ‘टाइम हन्ड्रेड नेक्स्ट’ सूचीमा बालेनको नाम पनि समावेश गरेको हो । स्वतन्त्र उम्मेदवार बनेर ३३ वर्षीय...

  • २०८० भाद्र २८, बिहिबार

    आज बाबुको मुख हेर्ने दिन

    आफूलाई जन्म दिने बाबुलाई मनपर्ने खानेकुरा तथा उपहार प्रदान गरी बाबुको मुख हेर्ने दिन मनाईंदैछ । छोराछोरीहरुले परम्पराअनुसार आ–आफ्ना बुबालाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । बुवा नहुनेहरुले आज...

  • २०८० भाद्र २७, बुधबार

    पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप लगाउन शुरु

    पाठेघरको मुख्यको क्यान्सरबिरुद्धको एचपीभी खोप लगाउनु शुरु गरिएको छ । सरकारले आज बुधबार एक कार्यक्रम गरी पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्यूमन प्यापीलोमा भाइरस (एचपीभी) विरुद्धको खोप लगाउन सुरु गरेको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर...

  • २०८० भाद्र २७, बुधबार

    आइफोन १५ सार्वजनिक

    एप्पल कम्पनीले आइफोन १५ सार्वजनिक गरेको छ । गएराती अमेरिकाको क्यालिफोर्नियास्थित एप्पल हेडक्वार्टर पार्कमा आइफोन १५ का विभिन्न मोडलका सेटहरु सार्वजनिक गरिएको हो । आइफोन १५, आइफोन १५ प्लस, आइफोन १५ प्रो र आइफोन १५ प्रोम्याक्स गरी चार वटा मोडलका सेट...

  • २०८० भाद्र २७, बुधबार

    बोलिभिया माथि अर्जेन्टिनाको सहज जित

    विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले बोलिभियालाई पराजित गरेको छ । बुधबार विहान सम्पन्न खेलमा अर्जेन्टिनाले बोलिभियालाई ३–० गोलले पराजित गरेको हो । बोलिभियालाई हराउने क्रममा इन्जो फनान्डेजले ३१ औं मिनेटमा र निकोलस टागिलाफिकोले ४२...

  • २०८० भाद्र २७, बुधबार

    ब्राजिलको लगातार दोस्रो जित

    विश्वकप छनोटमा ब्राजिलले लगातार दोस्रो जित हासिल गरेको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार सम्पन्न खेलमा ब्राजिलले पेरुलाई १–० गोलले पराजित गरेको हो । पेरुको घरेलु मैदानमा भएको खेलमा ब्राजिलको लागि ९० औं मिनेटमा मार्किन्होसले निर्णायक गोल गरे ।...

  • २०८० भाद्र २७, बुधबार

    जर्मनीले फ्रान्सलाई हरायो

    अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा जर्मनीले फ्रान्सलाई हराएको छ । बुधबार भएको खेलमा जर्मनीले २–१ को जित निकालेको हो । जर्मनीको घरेलु मैदान सिंगल इड्ना पार्कमा भएको खेलको चौथो मिनेटमा थोमस मुलरले गोल गर्दै जर्मनीलाई अग्रता दिलाए । ८७ औं मिनेटमा लिरोए...

  • २०८० भाद्र २६, मंगलबार

    मंगलबारदेखि ‘नाडा अटो शो, २०२३’ शुरु

    मंगलवारदेखि काठमाडौंको भृकुटीमण्डपमा सवारी साधनको कुम्भ मेला ’नाडा अटो शो, २०२३’ शुरु भएको छ । नाडाको १५ औँ संस्करणको अटो शोको अर्थमन्त्री डा.प्रकाशशरण महतले उद्घाटन गर्नुभएको हो । कोभिड–१९ पछि तीन वर्षको अन्तरालमा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल...

  • २०८० भाद्र २६, मंगलबार

    पंचदान पर्व मनाइयो

    आज काठमाडौं उपत्यका लगायत विभिन्न स्थानमा पञ्चदान पर्व मनाइयो । गुँला पर्व गुंलागा त्रयोदशी तिथिमा काठमाडौं लगायत भक्तपुर, थिमि, बनेपा, साँखु, पनौती लगायतका स्थानमा यस पर्व मनाउने गरिन्छ । यो पर्वलाई दान दिवसको रुपमा समेत लिने गरिन्छ। पाँच प्रकारको...

  • २०८० भाद्र २६, मंगलबार

    उत्तर कोरियाली नेता किम रुस भ्रमणमा

    उत्तर कोरियाली नेता किम जोङ उन रुस भ्रमणमा गएका छन् । सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको शिखर वार्ताका लागि किम रेल मार्फत रुस भ्रमणमा गएका हुन् । उत्तर कोरियाली सञ्चार माध्यमले किम भारी सुरक्षा व्यवस्थासहित रुस भ्रमणमा निस्किएको तस्वीर...

  • २०८० भाद्र २६, मंगलबार

    लक्जमबर्गविरुद्ध पोर्चुगलको गोल बर्षा

    युरोकप २०२४को छनोटमा पोर्चुगलले गोलको बर्षा गरेको छ । गएराति भएको खेलमा पोर्चुगलले लक्जमबर्गविरुद्ध ९–० को गोल अन्तरको जित निकालेको हो । पोर्चुगलको घरेलु मैदान इस्ताडियो अलगार्भेमा भएको खेलको पहिलो हाफमै ४ गोल गरेको पोर्चुगलले दोस्रो हाफमा ५ गोल...

  • २०८० भाद्र २६, मंगलबार

    वडा नं. १६ मा कार्यवाहक अध्यक्ष पुष्प महर्जन नियुक्त

    काठमाडौं महानगरपालिका वडा नं. १६ मा पुष्प महर्जन कार्यवाहक अध्यक्षमा नियुक्त हुनु भएको छ । गत भाद्र २१ अध्यक्ष मुकुन्द रिजालको असामयिक निधन भएपछि रिक्त रहेको पदमा कार्यवहाक अध्यक्षको जिम्मेवारी वडा सदस्य पुष्प महर्जन सम्हालेको हो । सोमवार भएको...

Pages