खेलकुद
-
२०७६ बैशाख १४, शनिबार
खुलामञ्च अतिक्रमण गरी बनाइएका सटर भत्काइयो
काठमाडौंको खुलामञ्च अतिक्रमण गरी बनाइएका सटरहरु डोजर चलाई भत्काइएका छन् । जनदवाव र विरोध बढ्दै गएपछि काठमाडौं महानगरपालिकाले आज डोजर चलाई व्यावसायिक सटरहरु भत्काएको हो । कामपा कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटाको नेतृत्वमा महानगर प्रहरी...
-
२०७६ बैशाख १४, शनिबार
‘उपमेयरको चुनाव जितेर मेयर बनिन्न’
सभासद् जीवनराम श्रेष्ठले उपमेयर पदमा निर्वाचन जितेर मेयर बन्न नसकिने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सभासद् श्रेष्ठले काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले आफु उपमेयर हो भन्ने बिर्सेर मेयर नै भन्ठान्ने हो कि भन्ने...
-
२०७६ बैशाख १४, शनिबार
श्रीलंकाको आक्रमणका मुख्य आक्रमणकारी मारिए
श्रीलंकामा भएको आत्मघाती आक्रमणको आक्रमणकारी मारिएका छन् । श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरीसेनाका अनुसार मुख्य आक्रमणकारी जÞहरान हाशिम कोलम्बोको सांग्रीला होटलमा मारिएका हुन् । अन्य आत्मघाती हमलावरहरुसँग मिलेर होटल सांग्रीलामा आक्रमण गर्दा...
-
२०७६ बैशाख १३, शुक्रबार
‘उपमेयरले मेरो निर्देशन मान्दिनन’ – मेयर
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपमेयर हरिप्रभा खड्गीले आफ्नो निर्देशन नमानेको गुनासो गरेका छन् । खुल्लामञ्च खुला राख्नुपर्ने मागसहित ज्ञापन पत्र बुझाउन कामपा कार्यालय पुगेको टोलीलाई मेयर शाक्यले यस्तो गुनासो गरेका हुन् । आफुले...
-
२०७६ बैशाख १३, शुक्रबार
नेवाः देय् दबूमा आर्थिक विवाद
नेवाः समुदायको राष्ट्रिय संगठन नेवाः देय् दबूको आर्थिक विवाद देखिएको छ । दबूकी कोषाध्यक्ष अंजिता खड्गीलाई पद हेरफेर भन्दै कोषाध्यक्ष पदबाट हटाएर केन्द्रीय सदस्यमा बनाएसँगै दबूको आर्थिक विवाद सतहमा आएको हो । गत फागुन २५ गते धनगढीमा सम्पन्न दबूको चौथो...
-
२०७६ बैशाख १२, बिहिबार
अदालतको आदेश विपरीत पत्रकार महर्जन हिरासतमा
सर्वोच्च अदालतको आदेशको समेत अवज्ञा गरी हिरासतमा राखिएका पत्रकार जितेन्द्र महर्जनलाई रिहाईको माग गर्दै नेवाः पत्रकार राष्ट्रिय दबूले विहीबार राजधानीको माईतीघर मण्डलामा धर्ना दिएको छ । वैचारिक आस्थाकै आधारमा पर्याप्त प्रमाण बिना महर्जनलाई हिरासतमा...
-
२०७६ बैशाख १२, बिहिबार
ट्यालेन्ट शोकै कारण कलाकार बनेकोमा पछुतो
लुकेका प्रतिभा उजागर गर्नलाई भन्दै आयोजना हुने विभिन्न ट्यालेन्ट शोहरुकै कारण नवप्रतिभाहरु निराश हुने तथ्य सार्वजनिक भएको छ । हाल संचालन भइरहेको ‘नेपाल गोल्डन आइडल’ नामक ट्यालेन्ट सोको सिजन ६ का एक फाइनलिस्ट स्रजल महर्जनले यहि शोका कारणले आफुलाई...
-
२०७६ बैशाख ८, आइतबार
‘संसद्को इतिहासमै एउटा प्रेरणादायी व्यक्तित्व भिक्षु अश्वघोष ’
स्वर्गीय संघनायक भिक्षु अश्वघोष महास्थविरले राष्ट्रिय सभामा निर्वाह गर्नुभएको भूमिका अहिलेसम्मकै संसद्को इतिहासमै एउटा प्रेरणादायी र उल्लेखनीय कार्यको रुपमा सदवै स्मरण रहिरहने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । २०४७ सालदेखि २०४९ सालसम्म...
-
२०७६ बैशाख ७, शनिबार
श्रेष्ठको निर्वाण कामना गर्दै मरणानुस्मृति पाठ
वरिष्ठ पत्रकारको रुपमा परिचित मंगलमार्ग अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्रका सल्लाहकार एवं आजिवन सदस्य स्वर्गीय पुष्करलाल श्रेष्ठको निर्वाण कामना गर्दै बौद्ध परम्परा अनुसार शनिबार गुणानुस्मरण र श्रद्धाञ्जली अर्पण गरिएको छ । ललितपुर –१३ नख्खुस्थित...
-
२०७६ बैशाख ७, शनिबार
लिटिल र टिनको ट्यालेन्ट राउन्ड सम्पन्न
नवौं लिटिल प्रिन्स एन्ड प्रिन्सेज नेपाल र चौथो टिन प्रिन्सेज डिभाको ट्यालेन्ट राउन्ड सम्पन्न भएको छ । रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सी प्रा.लि.बाट आयोजना हुन लागेको प्रतियोगीताको ट्यालेन्ट राउन्ड शनिबार काठमाडौंमा सम्पन्न भएको हो । दुवै...
-
२०७६ बैशाख ६, शुक्रबार
धर्मराजको बुंगाःचा सार्वजनिक
वाङमय शताब्दी पुरुष डा. सत्यमोहन जोशीले अरुको अनुकरण गर्दा आफ्नो पहिचान गुमाउन नहुने बताउनुभएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा डा. जोशीले अरुबाट सिक्दै आयातितमा पनि आफ्नो मौलिकता मिसाई आफ्नै बनाउन सक्नुपर्नेमा जोड दिनुभयो । नेपालभाषा साहित्य...
-
२०७६ बैशाख ६, शुक्रबार
इन्टरनेशल कोरीयोग्राफर फैजु अन्तर्राष्ट्रिय निर्णायक पनि
इन्टरनेशनल कोरीयोग्राफर राज फैजु अब अन्तर्राष्ट्रिय कोरीयोग्राफरको रुपमा पनि चिनिने भएका छन् । विदेशी भूमिमा हुन गइरहेको व्यूटि पेजेन्टमा निर्णायक बन्ने निश्चित भएसँगै फैजुलाई अन्तर्राष्ट्रिय निर्णायक पनि भन्न सकिने भएको हो । आगामी जुनमा...
-
२०७६ बैशाख ५, बिहिबार
नेपालमा पनि सम्पदा दिवस भव्यरुपमा मनाईयो
आज अप्रिल १८, विश्वभरिमा विभिन्न कार्यक्रमहरु गर्दै विश्व सम्पदा दिवस मनाईयो । यसै अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । विश्व सम्पदाको संरक्षण तथा सम्बर्धनका लागि नयाँ पुस्तालाई जागरुक बनाउन यो दिवस मनाउने गरिएका हो । २०७२ साल...
-
२०७६ बैशाख ४, बुधबार
रहेनन् वरिष्ठ पत्रकार पुष्कर
नेपालमा सिने पत्रकारिताको शुरुवात गरेका वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधन भएको छ । कामना प्रकाशनका अध्यक्षका साथै नेपाल समाचारपत्रका प्रधान सम्पादक समेत रहेका श्रेष्ठको बुधबार निधन भएको हो । आज बिहान ११ः३९ बजे उपचारकै क्रममा थापाथलीस्थित...
-
२०७६ बैशाख ४, बुधबार
‘भगवान कलाकारले देखेका हुन्छन्’
चाकुपाटको क्लासिक ग्यालरीमा राम्रै भीड लागेको थियो । अनि त्यो भीडमा कहिले यता त कहिले उता गर्दै संयुक्तलाई फुर्सदै थिएन । आफुले रचेका चित्रकला र त्यससँग सम्बन्धित कथाहरु बेलिविस्तार लाउँदै थिए संयुक्त । निकै उत्साहित साथै प्रसन्न मुद्रामा संयुक्त...
-
२०७६ बैशाख ३, मंगलबार
लिटिल र टिनको अडिसन कोहलपुरमा सम्पन्न
लिटिल एन्ड टिन प्रिन्स एन्ड प्रिन्सेज इन्टरनेशनल २०१९ को अडिसन राउन्ड सम्पन्न भएको छ । दिके इभेन्ट म्यानेजमेन्टको आयोजना र रेडियन्ट इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा हुन लागेको यस प्रतियोगीताको अडिसन सम्पन्न भएको छ । अडिसनमा उत्साहजनक रुपमा टिन र...