बिचार
-
२०८१ श्रावण ३, बिहिबार
अजिमा र ६ लैंगिक पहिचान वृत्तचित्र प्रिमियरको तयारीमा
अजिमा र ६ लैंगिक पहिचानसम्बन्धी वृत्तचित्र प्रिमियर हुने भएको छ । ‘मातृसत्तामा समानता थियो, स्वतन्त्रता थियो, यौन हिंसा हुँदैनथ्यो । महिलालाई देवीको रूपमा पुजिन्थ्यो । ’राजधानी काठमाडौं सहरका मन्दिरमा कुदिएका कलाकृतिले पनि यो कुरालाई पुष्टि गर्ने...
-
२०८१ श्रावण २, बुधबार
सुरक्षित रहन बंगलादेशस्थित नेपाली राजदूतावासको अनुरोध
बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई त्यहाँस्थित नेपाली राजदूतावासले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन अनुरोध गरेको छ । बंगलादेशमा कोटा विरोध प्रदर्शनमा झडपहरु भइरहेकोले दूतावासले दूतावासले बुधबार सूचना जारी गर्दै बङ्गलादेशमा अध्ययनरत...
-
२०८१ श्रावण २, बुधबार
न्यूरोडको फुटपाथ बढाउने काम पुनः सुरु
काठमाडौँ महानगरपालिकाले न्यूरोड क्षेत्रको फुटपाथ विस्तारको काम पुनः सुरु गरेको छ । उच्च अदालत पाटनले न्यूरोडको फुटपाथ विस्तारमा परेको रिट निवेदनमा काठमाडौं महानगरपालिकाको पक्षमा पैmसला गरेपछि महानगरपालिकाले बुधबार विहानदेखि पुनः काम सुरु गरेको छ ।...
-
२०८१ श्रावण १, मंगलबार
एम्बाप्फे रियाल मड्रिडमा प्रवेश
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मनका फरवार्ड एमबाप्फे स्पेनिस क्लब रियाल मड्रिडमा प्रवेश गरेको छ । पीएसजीसँगको सम्झौता समाप्त भएपछि एमाबप्पेले रियालमा गएका हुन् । रियालमा एक महिना अघि आवद्ध भएका एमबाप्पेलाई सार्वजनिक गर्दा उनका समर्थकहरुको घुँइचो लागेको...
-
२०८१ श्रावण १, मंगलबार
उपत्यकाका सुकुम्बासी बस्ती हटाउन सर्वाेच्चले दियो आदेश
काठमाडौं उपत्यकाको विभिन्न स्थानका नदी किनारमा रहेका सुकुमबासी बस्ती हटाउन बाटो खुला भएको छ । सर्वाेच्च अदालतले पैmसला गर्दा नदी किनारमा रहेका सुकुम्बासी वस्ती हटाउन सहज हुने भएको हो । सर्वोच्च अदालतका न्यायाधीशद्वय आन्नदमोहन भट्टराई र विनोद शर्माको...
-
२०८१ श्रावण १, मंगलबार
के भइरहेको छ त अग्निशालाको दुर्लभ वरुण बृक्ष संरक्षका लागि ?
विश्वासमै अडेको छ यो संसार । विश्वासकै भरमा टिकेको छ यो समाज । धर्म, भगवान, आशिर्वाद, वरदान, माया, प्रेम । यो सबै पनि विश्वास नै त हो । नभए नाङ्गो आँखाले यस्ता भावना वा विश्वासलाई कसले पो देखेको छ र ? यस्तै एउटा विश्वाससँग जोडिएको वस्तु हो वरुण...
-
२०८१ आषाढ ३२, सोमबार
न्यूरोडको फुटपाथ बढाउन महानगरलाई बाटो खुल्यो
पाटन उच्च अदालतले काठमाडौं महानगरपालिकाले न्युरोडमा शुरु गरेको फुटपाथ विस्तारमा रोक नलगाउन अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय ध्रुबराज चन्द र प्रकाश खरेलको ईजलाशले सडक डिभिजन कार्यालय काठमाडौंका नाममा फुटपाथ विस्तार गर्ने योजना...
-
२०८१ आषाढ ३२, सोमबार
नवनियुक्त प्रधानमन्त्री ओली तथा मन्त्रिमण्डलद्वारा शपथ ग्रहण
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित आयोजित विशेष समारोहमा ओलीले चौथो पटक प्रधानमन्त्री पदको शपथ लिनुभएको हो । ओली संसद्को सबैभन्दा...
-
२०८१ आषाढ ३२, सोमबार
युरोपियन फुटबल च्याम्पियनको उपाधि स्पेनले जित्यो
यो वर्षको युरोपियन फुटबल च्याम्पियनको उपाधि स्पेनले जितेको छ । जर्मनीको बर्लिनमा आज विहान सम्पन्न स्पेन र इंग्लायण्डबीचको खेलमा २–१ गोल अन्तरले पराजित गर्दै स्पेनले चौथो पटक उपाधि जितेको छ । खेलको ४७ औं मिनेटमा निको विलियम्सले गोल गर्दै स्पेनलाई...
-
२०८१ आषाढ ३२, सोमबार
विम्बल्डनको टेनिसको उपाधि अल्काराजलाई
यस वर्षको विम्बल्डन टेनिसको उपाधि स्पेनका कार्लोस अल्काराजले जितेका छन् । २४औं पटक विम्बल्डन टेनिसको उपाधि विजेत सर्वियाका नोभाकजो कोभिचलाई सोझो तीन सेटमा हराउँदै अल्काराजले चौथो पटक ग्राण्डस्लाम उपाधि जितेका हुन् । लण्डनमा गएराति भएको फाइनल खेलमा...
-
२०८१ आषाढ ३१, आइतबार
एमाले–कांग्रेसबीच मन्त्रालय भागवण्डा मिल्यो
नेपाली कांग्रेस र नेकपा एमालेबीच बन्ने नयाँ सरकारको लागि मन्त्रालय भागबण्डा टुंगो लागेको छ । स्रोतका अनुसार अर्थ, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय...
-
२०८१ आषाढ ३१, आइतबार
अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । नेपाली कांग्रेसको समर्थनमा ओली संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। ओली चौथो पटक प्रधानमन्त्री पदमा...
-
२०८१ आषाढ ३१, आइतबार
उपाधि भिडन्तका लागि स्पेन र इंग्ल्याण्ड भिड्ने
युरोपियन फुटबल च्याम्पियनसिपको फाइनल खेल आज हँदैछ । उपाधिका लागि स्पेन र इंग्ल्याण्ड भिड्दैछन् । खेल जर्मनीको बर्लिनमा आज राती पौने एक बजे सुरु हुनेछ । सेमिफाइनलमा नेदरल्याण्ड्सलाई २–१ ले हराउँदै इंग्ल्याण्ड युरोपियन फुटबल च्याम्पियनसिपको फाइनलमा...
-
२०८१ आषाढ ३१, आइतबार
अमेरिकी पुर्व राष्ट्रपति ट्रम्पमाथि गोली प्रहार
अमेरिकी पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । अमेरिकाको पेन्सिलभेनिमा आयोजना गरेको चुनाबी ¥यालीलाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार भएको हो । गोली उनको कानमा लाग्दा ट्रम्प घाइते भएका छन् । ट्रम्पको चुनावी र्यालीमा सयौं...
-
२०८१ आषाढ ३०, शनिबार
नेकपा एमाले अध्यक्ष ओली आइतबार प्रधानमन्त्री बन्ने
राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्रीमा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार नियुक्त गर्ने हुनुभएको छ । ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि त्यही दिन साँझ नै सपथ गराइने भएको शीतल निवास जनाएको छ । राष्ट्रपति पौडेलले आइतबार साँझ ५...
-
२०८१ आषाढ ३०, शनिबार
त्रिशुलीमा बेपत्ता बस र यात्रुहरुको खोजीकार्यमा वाटर ड्रोनको प्रयोग
सिमलताल पहिरोमा परी त्रिशूली नदीमा हराइरहेका दुई वटा बस र बेपत्ता रहेका करिब ५० जना यात्रुको खोजी कार्य जारीछ । खोजि कार्यका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन पानी भित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाईपलाइन...




