arin enterprises

बिचार

  • २०७७ भाद्र १८, बिहिबार

    अवैध लागूऔषधसहित पक्राउ

    धनुषा जिल्ला धनुषाधाम नगरपालिकाबाट अवैध लागूऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले २ सय ग्राम गाँजासहित धनुषाधाम ९ राईटोल बस्ने वौवा भन्ने २३ वर्षीय दिनेश विकलाई पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय...

  • २०७७ भाद्र १८, बिहिबार

    अवैध भरुवा बन्दुकसहित पक्राउ

    स्याङ्जाबाट एक जनालाई प्रहरीले १ थान भरुवा बन्दुकसहित पक्राउ गरेको छ । स्याङ्जा अर्जुनचौपारी गाउँपालिका १ मझपाटा बस्ने ६३ वर्षीय ईन्द्र बहादुर क्षेत्रीलाई १ थान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो ।  क्षेत्रीले पड्काएको भरुवा बन्दुकको छर्राले...

  • २०७७ भाद्र १८, बिहिबार

    ललितपुरमा पूर्णचण्डी भूजा पनि स्थगित

    आज आश्विन कृष्ण प्रतिपदा । आजको दिनमा लतिलपुरमा एउटा महत्वपूर्ण पर्व सम्पन्न हुने गर्दथ्यो ।  आज ललितपुरको गाःबहालस्थित पूर्णचण्डी परिसरमा पूर्णचण्डी भूजा राख्ने गरिन्थ्यो । साथमा आजकै रातमा नै पूर्णचण्डी देवीको जात्रा पनि हुने गर्दथ्यो । तर कोरोना...

  • २०७७ भाद्र १८, बिहिबार

    थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु

    पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ४ जना महिला र २ पुरुषको मृत्यु भएको जनाएको छ । पछिल्लो पटक रुपन्देहीकी ७७ वर्षीया महिला र ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । त्यसैगरी...

  • २०७७ भाद्र १८, बिहिबार

    काठमाडौंमा आज पनि ३ सय बढि संक्रमित थप

    पछिल्ला केही दिनहरुमा काठमाडौंमा दिनहुँ ३ सय बढि नयाँ संक्रमित थप भइरहेका छन् । आज पनि काठमाडौंमा साढे ३ सय बढि नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो २४ घन्टामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा ४ सय ४५ जना संक्रमित भेटिएका छन् भने तीमध्ये...

  • २०७७ भाद्र १८, बिहिबार

    १२२८ नयाँ संक्रमित थप, ९१७ निको

    नेपालमा पछिल्लो २४ घन्टामा एक हजार दुई सय २८ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये ३ सय ९४ जना महिला छन् भने ८ सय ३४ जना पुरुषहरु रहेका छन् । योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ४२ हजार ८ सय ७७ पुगेको छ । पछिल्लो पटक...

  • २०७७ भाद्र १८, बिहिबार

    अवैध लागूऔषध गाँजा सहित पक्राउ

    उदयपुर ताप्ली गाउँपालिका ५ सल्ले बस्ने हुप बहादुर मगरलाई १५ केजी अवैध लागूऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको छ ।  मगरले लागूऔषध गाँजा सञ्चय, ओसार पसार तथा किनबेच गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले घर...

  • २०७७ भाद्र १८, बिहिबार

    कर्तव्य ज्यान मुद्दाका ५ जना फरार प्रतिवादीहरू पक्राउ

    कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद (जन्मकैद) ठहर भई फरार रहेका ५ जना प्रतिवादीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा म्याग्दी मालिका गाउँपालिका ४ बस्नेहरू २८ वर्षीय बलमान घर्ति, ३३ वर्षीय जिवन घर्ति मगर, २६ वर्षीय दुर्गा बहादुर...

  • २०७७ भाद्र १८, बिहिबार

    धारिलो हतियार प्रहार गरेको अभियोगमा पक्राउ

    धारिलो हतियार खुर्पा प्रहार गरी घाइते बनाएको अभियोगमा काठमाडौंको साँखुबाट एक जना पक्राउ परेका छन् । प्रहरीले हाल साँखु ब्रह्मखेल बस्ने उदयपुर मझुवा खोला घर भएका १९ वर्षीय सुयोग दनुवार राईलाई प्रहरीले पक्राउ गरेको हो ।  सुयोगले काठमाडौं बुद्धनगरस्थित...

  • २०७७ भाद्र १८, बिहिबार

    अवैध लागूऔषध गाँजा बरामद

    पर्सा कालिकामाई गाउँपालिका २ झोलुङ्गे पुलस्थित सडकबाट करिब साढे ५ किलो अवैध लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ । भेडियाहीबाट बन्जारीतर्फ जाँदै गरेको बीआर २२ एम ४६६९ नम्बरको मोटरसाइकलमा लाँदै गरेको उक्त परिमाणको गाँजा प्रहरीले वरामद गरेको हो ।...

  • २०७७ भाद्र १८, बिहिबार

    बलात्कार आरोपमा दुई जना पक्राउ

    झापामा एक बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाह्रदशीका एक पुरुष पक्राउ परेका छन् । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाह्रदशी गाउँपालिका ५ कटरडागी बस्ने ५८ वर्षीय हर्कबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो । मगरले ती बालिकालाई...

  • २०७७ भाद्र १८, बिहिबार

    जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    आफ्नै ७ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा शंखमुलबाट एक जनालाई पक्राउ गरिएको छ ।  छोरीलाई पटक पट जबरजस्ती करणी गरेको अभियोगमा शंखमूल निवाी ४० वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।  घटनाको खबर पाएपछि महानगरीय प्रहरी वृत्त बानेश्वरबाट...

  • २०७७ भाद्र १८, बिहिबार

    एकै दिनमा २८ जना फरार प्रतिवादी पक्राउ

    जिल्ला अदालत कास्की र जिल्ला प्रशासन कार्यालय कास्कीको फैसलाले विभिन्न मुद्दाहरुमा कैद र जरिवाना सजाय तोकी हालसम्म फरार रहेका २८ जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न स्थानमा लुकिछिपी बस्दै आएका २८ जना फरार प्रतिवादीहरुलाई...

  • २०७७ भाद्र १७, बुधबार

    सेमी अटोमेटिक पेस्तोलसहित ५ जना पक्राउ

    विराटनगरको कंचनबारीबाट हतियारसहित ६ जना पक्राउ परेका छन् । १ थान सेमी अटोमेटिक पेस्तोल, सोको १ थान म्यागजिन र ३ राउण्ड गोली सहित कटहरी गाउँपालिका २ बस्ने २७ वर्षीय अभिषेक रायसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।  केही व्यक्तिहरुबाट व्यापारीहरुलाई...

  • २०७७ भाद्र १७, बुधबार

    १६ वर्षअघि कारागारबाट फरार भएका दुई प्रतिवादी पक्राउ

    १६ वर्ष अघि कारागारबाट भागी फरार रहेका फरक फरक मुद्दाका दुइ प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।  डाँका चोरी मुद्दाका कैलाली जिल्ला गौरिगंगा नगरपालिका २ बस्ने ६२ वर्षीय चुलुवा चौधरी र कर्तव्य ज्यान मुद्दाका कैलारी गाउँपालीका ५ बस्ने ४८ वर्षीय पुरण...

  • २०७७ भाद्र १७, बुधबार

    कुमारीको रथ त तानियो नि आज

    आज भाद्र शुक्ल पुर्णिमा, नेवार समुदाय अझ विशेष गरी काठमाडौंका नेवारहरुको लागि आजको दिनको ठुलो महत्व हुन्छ । हिजो अर्थात भाद्र शुक्ल चतुर्दशीको दिन कुमारीको साथै भैरव, र गणेशको रथ तानेर काठमाडौंको क्वःने (तल्लो क्षेत्र) मा तान्न गरिन्थ्यो । क्वःने...

Pages