arin enterprises

ब्लग

  • २०७७ भाद्र १३, शनिबार

    १२ जना संक्रमितको निधन, उपत्यकामा ६ जना

    तुलनात्मक रुपमा संक्रमितको संख्या केही घटेर राहत महसूस गरेको काठमाडौं उपत्यकामा आज मृत्यु संख्या भने बढेको छ । काठमाडौंमा आजसम्मकै उच्च संख्यामा कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा देशभरमा १२ जना कोरोना संक्रमितको मृत्यु भएकोमा ६...

  • २०७७ भाद्र १३, शनिबार

    हिजो ३५० संक्रमित भेटिएको काठमाडौंमा आज १५५

    पछिल्ला दिनमा संक्रमितको संख्या दिनहुँ बढ्दै गइरहेको काठमाडौं उपत्यकाले आज भने केही राहत पाएको छ । हिजो ४ सय १५ जना नयाँ संक्रमित भेटिएको काठमाडौं उपत्यकामा आज भने यो संख्या घटेर एक सय ८६ जना संक्रमित थपिएका छन् । एक सय ८६ मध्ये काठमाडौंमा एक सय ५५...

  • २०७७ भाद्र १३, शनिबार

    ८८४ नयाँ संक्रमित थपिए, ३१३ निको भए

    नेपालमा पछिल्लो २४ घन्टामा ८ सय ८४ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये २ सय ४२ जना महिला छन् भने ६ सय ४२ जना पुरुषहरु रहेका छन् । योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ३७ हजार ३ सय ४९ पुगेको छ । पछिल्लो पटक ३ सय १३...

  • २०७७ भाद्र १२, शुक्रबार

    ‘संक्रमितको बढ्दो संख्याले हर्ड इम्युनिटिको विकास गर्छ’

    सरकारी चिकित्सक संघका अध्यक्ष डा. रविन खड्काले कोरोना महामारीले समस्यासँगै अवसर पनि ल्याएको बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा बोल्दै संघका अध्यक्ष डा. खड्काले संचारमाध्यममा र सामाजिक संजालमा कोभिड सम्वन्धि...

  • २०७७ भाद्र १२, शुक्रबार

    अनुगमन समितिबाट कोभिड सम्वन्धमा सरकारले गरेका कामकार्वाहीको विवरण माग

    कोभिड–१९ को सम्बन्धमा सरकारले गरेका कामकारवाहीको अनुगमन गर्न शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत गठित उपसमितिको पहिलो बैठक बसेको छ । संघीय सांसद जीवन राम श्रेष्ठको संयोजकत्वमा गठित उक्त ७ सदस्यीय उपसमितिको आजको बैठकमा उपसमितिको आन्तरिक कार्यविधि,...

  • २०७७ भाद्र १२, शुक्रबार

    पुर्ननिर्माणको अनुगमन गर्न मन्त्री र मेयर रानीपोखरी परिसरमा

    २०७२ वैसाख १२ गतेको महाभूकम्पले क्षतिग्रस्त रानीपोखरीको पुनर्निर्माणबारे जानकारी लिन शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य रानीपोखरी परिसर पुगेका छन् । सो अवसरमा राज्यमन्त्री मानन्धरले कोभिड–१९ को...

  • २०७७ भाद्र १२, शुक्रबार

    थप १२ जना कोरोना संक्रमितको निधन

    पछिल्लो २४ घन्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो पटक ११ जिल्लाबाट १२ जनाको कोरोना संक्रमणका कारण निधन भएको जनाएको छ । तीमध्ये ४ जना महिला छन् भने ८ जना पुरुष रहेका छन् । मोरङमा २ जना महिलाको...

  • २०७७ भाद्र १२, शुक्रबार

    काठमाडौंमा साढे ३ सय नयाँ संक्रमति थपिए

    पछिल्ला दिनहरुमा काठमाडौं कोरोनाको हटस्पट नै बनेको छ । काठमाडौंमा संक्रमण दिनहुँ बढ्दो अवस्थामा रहेको छ । आज पनि ४७ वटा जिल्लाबाट ९ सय २७ जना नयाँ संक्रमित भेटिएकोमा सबैभन्दा काठमाडौंमै रहेका छन् भने काठमाडौं उपत्यकामा मात्रै ४ सय १५ जना छन् ।...

  • २०७७ भाद्र १२, शुक्रबार

    ९२७ नयाँ संक्रमित थपिए, १६९ निको भए

    नेपालमा पछिल्लो २४ घन्टामा ९ सय २७ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये ३ सय ३४ जना महिला छन् भने ५ सय ९३ जना पुरुषहरु रहेका छन् । योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ३६ हजार ४ सय ५६ पुगेको छ । पछिल्लो पटक एक सय ६९...

  • २०७७ भाद्र ११, बिहिबार

    थप ८ जनाको कोरोना संक्रमणका कारण मृत्यु

    नेपालमा पछिल्लो २४ घन्टामा थप ८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक ५ जना महिला ५ र ३ जना पुरुषको मृत्यु भएको छ । ८ वटा जिल्लाबाट मृत्यु हुने २३ देखि ७० वर्ष समूहका ८ जना मृतकमध्ये दुई...

  • २०७७ भाद्र ११, बिहिबार

    वागमती प्रदेशमा ५२२ नयाँ संक्रमितमध्ये काठमाडौं उपत्यकामा ३७७

    पछिल्लो २४ घन्टामा ४७ जिल्लाबाट एक हजार एक सय ११ जना नयाँ संक्रमित भेटिएकोमा आज पनि सबैभन्दा बढि काठमाडौं जिल्लाबाटै रहेका छन् । प्रदेशहरुमा पनि सबैभन्दा बढि वागमती प्रदेशमै संक्रमित भेटिएका छन् । अन्य जिल्लाहरुमा ८५ जनासम्म संक्रमित भेटिएको...

  • २०७७ भाद्र ११, बिहिबार

    ११ सय बढिमा संक्रमण पुष्टि, कोरोना संक्रमित संख्या साढे ३५ हजार नाघ्यो

    नेपालमा पछिल्लो २४ घन्टामा एक हजार एक सय ११ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये ३ सय ३४ जना महिला छन् भने ७ सय ७७ जना पुरुषहरु रहेका छन् । योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ३५ हजार ५ सय २९ पुगेको छ । पछिल्लो पटक...

  • २०७७ भाद्र १०, बुधबार

    अभियन्ताहरु अनलाइनमार्फत समाचार लेखन सिक्दै

    निषेधाज्ञा जारी रहेको समयमा विभिन्न सामाजिक अभियानमा संलग्न सामाजिक अभियन्ताहरु समाचार लेखन तालीममा जुटेका छन् । नेवाः राष्ट्रिय समिति अन्तर्गतको जनसरोकार समन्वय समितिमा आवद्ध अभियन्ताहरु तालीममा जुटेका हुन् । निषेधाज्ञाको समयको सदुपयोग गर्दै...

  • २०७७ भाद्र १०, बुधबार

    कोरोना नियन्त्रणमा सरकारको काम अनुगमन गर्न संसदीय उपसमिति गठन

    कोभिड १० महामारीको नियन्त्रण र रोकथामका लागि सरकारको कामको अनुगमन गर्न संसदीय उपसमिति गठन गरिएको छ । शिक्षा तथा स्वास्थ्य समितिको आज सम्पन्न अनलाइन वैठकले समिति अन्तर्गत अनुगमन र निरीक्षण उप समिति गठन गरिएको हो । कोभिड १९ को उपचार, रोकथाम तथा...

  • २०७७ भाद्र १०, बुधबार

    विभिन्न घटनामा २ बालकसहित ३ जनाको मृत्यु

    महोत्तरीमा एउटा पोखरीमा खेल्ने क्रममा एक १४ महिनाको बालकको मृत्यु भएको छ । महोत्तरीको भंगाहा नगरपालिका ६ र बर्दिबास नगरपालिका १२ को सिमा जमुनियास्थित सार्वजनिक पोखरीमा खेल्ने क्रममा डुबेर बालकको मृत्यु भएको हो । घटनामा बर्दिबास नगरपालिका १२ बस्ने...

  • २०७७ भाद्र १०, बुधबार

    आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

    अछामको मेल्लेख गाउँपालिका ३ बस्ने पदम बहादुर शाहको घरमा मंगलबार राति विद्युत सर्ट भई आगलागी भएको छ ।  आगलागीमा अन्नपात, लत्ता कपडा, घरको काठपात र भाँडा बर्तन पूर्णरुपमा जलेर करिब ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।  स्थानीय...

Pages