विजनेस
-
२०८० भाद्र १६, शनिबार
भारतले दियो पाकिस्तानलाई २ सय ६७ रनको लक्ष्य
एसिया कप क्रिकेटको जारी खेलमा भारतले पाकिस्तानलाई जितका लागि २ सय ६७ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको भारत ४८ दशमलब ५ ओभरमा २ सय ६६ रनमै अलआउट भएको हो । भारतका लागि ईशान किसन र हार्दिक पान्ड्याले अर्धशतकीय पारि खेले । किशन र...
-
२०८० भाद्र १६, शनिबार
बार्सिलोनाका अंशु फाती ब्राइटनमा अनुबन्धित
बार्सिलोनाका फरवार्ड अंशु फाती ब्राइटनमा अनुबन्धित भएका छन् । इंग्लीस क्लब ब्राइटनले फातीलाई एक सिजनका लागि लोनमा अनुबन्धित गरेको हो । जसमा किन्न सकिने प्रस्ताव समावेश छैन । स्पेनबाट विश्वकप फुटबल टिममा स्थान बनाएका २० बर्षीय फातीलाई अनुबन्धनका लागि...
-
२०८० भाद्र १५, शुक्रबार
हालाण्डले जिते पीएफए मेन्स प्लेयर अफ दी इयर अवार्ड
ईर्लिङ हालाण्डले पीएफए मेन्स प्लेयर अफ दी इयर अवार्ड प्राप्त गरेका छन् । प्रोफेसनल फुटबलर्स एसोसियसनले प्रदान गर्ने वर्ष पुरुष खेलाडीको अवार्ड म्यानचेस्टर सिटीका फरवार्ड हालाण्डले प्राप्त गरेका हुन् । नर्वेका फरवार्ड हालाण्डले सबै प्रतियोगितामा गरि...
-
२०८० भाद्र १५, शुक्रबार
लोनमा रोमा पुगे लुकाकु
रोमेलु लुकाकु लोनमा इटालियन क्लब रोमा पुगेका छन् । गत सिजन इन्टर मिलानमा विताएको लुकाकु थप एक सिजन सिरि ए क्लबमै रहने पक्का भएको हो । सन् २०१९ मा ७४ मिलियन पाउण्डमा स्थायी रुपमा इन्टर मिलान जोडिएका लुकाकु सन् २०२१ मा झण्डै ९८ मिलियन पाउण्डमा चेल्सी...
-
२०८० भाद्र १५, शुक्रबार
काठमाडौंवासीहरु आज सापारु मनाईदै
परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज उपत्यकाका नेवारहरुले मनाईंदैछ । दिवंगत आत्मा चीर कामना गर्दै यो पर्व मनाइने गर्दछ । तिथिको घटबढका कारण यसपालि कसैले विहीबारै मनाएका छन् भने उपत्यकाका मुलवासीहरुले भने गुंपुन्हिको भोलिपल्ट आज मनाइरहेका छन् ।...
-
२०८० भाद्र १४, बिहिबार
सापारुको अवसरमा महानगरभित्र भोलि विदा
काठमाडौं महानगरपालिकाले भोलि शुक्रबार सापारुको अवसरमा काठमाडौं क्षेत्रभित्र सार्वजनिक विदा दिने निर्णय गरेको छ । महानगरले एक सूचना प्रकाशित गरी भोलि सापारु र रोपाईं जात्रा समेत मनाउने प्रचलन अनुसरा उक्त परम्परालाई निरन्तरता दिई महानगरपालिकाको मौलिक...
-
२०८० भाद्र १४, बिहिबार
अफ्रिकी मुलुक गाबोनमा सैनिक ‘कु’
अफ्रिकी मुलुक गाबोनमा सैनिक ‘कु’ भएको छ । मंगलबार राति सेनाले सत्ता हातमा लिएको र राष्ट्रपति अली बोन्गो ओन्डिम्बालाई घरमै नजरबन्दमा राखेको जनाएको छ । बुधबार उच्च सैन्य अधिकारीले सत्ता नियन्त्रणमा लिएको त्यहाँको टेलिभिजनमार्फत बताएका हुन् ।...
-
२०८० भाद्र १४, बिहिबार
राहुल महरा सीआईबीको नियन्त्रणमा
माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरालाई प्रहरीले पक्राउ गरेको छ । विद्युतीय चुरोट मार्फत सुन तस्करी गरेको आरोपमा महरालाई प्रहरीले पक्राउ गरेको छ । महरालाई सीआइबीले हिजो नियन्त्रणमा लिएर जिल्ला अदालत काठमाडौँमा पेश गरी थप...
-
२०८० भाद्र १४, बिहिबार
गुंपुन्हि तथा जनै पूर्णिमा मनाईंदै
आज श्रावण शुक्ल पूर्णिमा, नेवार समुदायहरु आजको दिन गुंपुन्हि मनाइरहँदा तागाधारीहरु जनै पुर्णिमा मनाइरहेका छन् । आजको दिनलाई “गुंला महिनाको पुन्हि” अर्थात् “गुंपुन्हि” भनेर मनाउँछन् । विभिन्न ९ थरी गेडागुडी पकाएर क्वाति खाँदै आज नेवार समुदाय...
-
२०८० भाद्र १३, बुधबार
भक्तपुरमा आज जनै पूर्णिमा र गुन्हुँपुन्ही मनाईंदै
तिथिमा भएको गडबडीका कारण भक्तपुरवासीहरुले आजै जनै पुर्र्णिमा र गुन्हुँ पुन्ही मनाइएको छ । यो वर्ष गाईजात्रा र जनैपूर्णिमा एकैदिन परेपछि यहाँ अघिल्लो दिन नै जनैपूर्णिमा मनाइएको हो । भक्तपुरमा तिथिमितिमा अन्योल उत्पन्न भए तलेजुमा जुन दिन चाडपर्व...
-
२०८० भाद्र १३, बुधबार
पहिरोले जीप पुरिंदा तीन जनाको मृत्यु
तानसेन–तम्घास सडक खण्ड अन्तर्गतको पाल्पाको जोर्तेमा पहिरोले स्कार्पियो पुरिंदा एक महिलासहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा परी गुल्मी प्रहरीमा कार्यरत प्रहरी हवलदार तानसेन–११, का यमबहादुर बोहरा, गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका–७ की ५०...
-
२०८० भाद्र १२, मंगलबार
इमरान खानलाई जमानत
भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । इस्लामाबाद उच्च अदालतले पाकिस्तान तहरीक–ए–इन्साफका अध्यक्षलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । इस्लामावाद उच्च अदालतले उनलाई...
-
२०८० भाद्र १२, मंगलबार
कुलमान घिसिङलाई पदबाट निलम्वन गर्नुपर्छः प्रेम सुवाल
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई तत्काल पदबाट निलम्वन गर्न सरकारसँग माग गर्नुभएको छ । मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले विजुली महशुल असुली गर्न नसकेकाले...
-
२०८० भाद्र १२, मंगलबार
एमसीसी बुधबारदेखि कार्यान्वयनमा ल्याइने
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष क्यामरुन एस. एलफोर्ड नेपाल आइपुगेका छन् । एमसीसीको कम्प्याक्ट अपरेसन विभागका प्रमुख रहेका एलफोर्ड नेपालमा एमसीसी कार्यन्वयनमा जाने अघिल्लो दिन काठमाडौँ आइपुगेका हुन् । करिब ७० करोड डलरको...
-
२०८० भाद्र १२, मंगलबार
अफगानिस्तानको राष्ट्रिय निकुञ्जमा जान महिलाहरुलाई प्रतिबन्ध
अफगानिस्तानमा महिलामाथि तालीवान सरकारले अर्को प्रतिबन्ध लगाएको छ । तालीवान सरकारले महिलालाई अफगनिस्तानको प्रख्यात ब्याण्ड ए अमिर राष्ट्रिय निकुञ्जमा जान रोक लगाइएको हो । पार्क घुम्न गएका महिलाहरुले हिजाब नलगाएको पाइएको भन्दै पार्कमा जानबाट रोकिएको...
-
२०८० भाद्र १२, मंगलबार
चीनले कोरोना परीक्षण अनिवार्य नीति हटाउने
चीन भ्रमणमा जाने विदेशी पर्यटकहरुका लागि कोरोनाको न्युक्लिक एसिड परीक्षण र एन्टिजेन परीक्षण अनिवार्य गर्नुपर्ने व्यवस्था हटाउने भएको छ । चीनले यो व्यवस्था अगस्ट ३० तारिक बुधबारवाट हटाउने भएको हो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ यीले पत्रकार...




