विजनेस
-
२०७७ पौष १५, बुधबार
नेवार समुदायमा आज यःमरि पुन्हि मनाईँदै
नेवार समुदायमा आज नयाँ भित्र्याइएको धानको चामलबाट यःमरि बनाएर खाँदै, बाँडेर ख्वाउँदै यःमरि पुन्हि मनाइरहेका छन् । नेपाल सम्वत अनुसार थिंला महिनामा पर्ने आजको दिनलाई थिंलापुन्हि पनि भन्ने गरिन्छ । आजको दिनमा नयाँ बाली भित्र्याइन्छ । मार्गशीर्षमा...
-
२०७७ पौष १५, बुधबार
आज विभिन्न समुदाय विभिन्न साँस्कृतिक पर्वहरु मनाउँदै
आज मार्ग शीर्ष पुर्णिमा, अर्थात मंसीरको पुर्णिमा । आजको दिन नेपालमा विभिन्न जातीय समुदायले विभिन्न किसिमले मनाउँदै छन् । यसैक्रममा नेवार समुदायले यःमरि पुन्हि मनाउँदैछन् भने नेवार समुदायको भित्रको ज्यापु जातिले आजै १७औं ज्यापु दिवस मनाउँदैछन् ।...
-
२०७७ पौष १४, मंगलबार
सामाजिक संजालबाट ठगी गर्ने पक्राउ
सामाजिक संजाल वाट्सएप र फेसबुकको माध्यमाबाट ठगी गर्ने दुई जनालाई प्रहरीले आज काठमाडौं सुन्धाराबाट पक्राउ गरेको छ । प्रहरीले कीर्तिपुर बस्ने रुकुम पूर्व भुमे गाउँपालिका–३ मोरवाङका २२ वर्षीय सन्तोष श्रेष्ठ र १९ वर्षीया आशा श्रेष्ठलाई पक्राउ गरेको हो...
-
२०७७ पौष १४, मंगलबार
टोखाबाट १८ तोला सुनको गहना चोरी
काठमाडौंको टोखाबाट सुनका गहना र नगद गरी लाखौंको धनमाल चोरी भएको छ । टोखाको जलबिनायक कोलोनी बस्ने ४२ वर्षीया सुशिला शेरचनको घरबाट सोमबार राती सुनका गहनाहरु र नगद चोरी भएको हो । शेरचनको घरबाट १ थान हिराको हार, १ थान हिराको चुरा, १ थान औंठी, १ थान लकेट...
-
२०७७ पौष १४, मंगलबार
ईरानमा कोरोना भ्याक्सिनको परिक्षण शुरु
ईरानले आफ्नो देशमा बनाएको कोरोना भाईरस विरुद्धको भ्याक्सिनको परिक्षण शुरु गरेको छ । कोब–ईरानब्लेसिङ नाम दिइएको भ्याक्सिनको परिक्षण आजबाट शुरु भएको स्थानीय समाचार संस्थाहरुले जनाएका छन् । परिक्षणको क्रममा ईरानका वरिष्ठ अधिकारी मोहम्मद मोखबरकी पुत्री...
-
२०७७ पौष १४, मंगलबार
१७औं ज्यापु दिवस मनाईँदै
१७औं ज्यापु दिवस भोलि एक समारोहबीच मनाइने भएको छ । गत २०६१ सालदेखि यःमरि पुन्हिको दिनमा ज्यापु समुदायले मनाउँदै आएको ज्यापु दिवस भोलि काठमाडौंमा मनाउन लागिएको हो । यस वर्षको दिवस भने कोरोना संक्रमणको जोखिमका बीच राष्ट्रिय सभागृहमा सिमित व्यक्तिहरुको...
-
२०७७ पौष १४, मंगलबार
सडक दुर्घटनामा एक जना पुरुषको मृत्यु
वीरगंजको रेणुका पथ अगाडि सोमबार राती भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ना. ८ प ४५४ नम्बरको मोटरसाइकल ना.७ ख ५९२७ नम्बरको कन्टेनरमा ठोक्किन जाँदा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा बारा कोल्वी नगरपालिका–१० बस्ने ३२ वर्षीय उमेश चौधरीको...
-
२०७७ पौष १४, मंगलबार
नेपालमा कोरोना निको हुनेको दर ९७ प्रतिशतको नजिक
नेपालमा कोरोना संक्रमण निको हुनेको दर ९७ प्रतिशतको नजिक पुगेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अद्यावधिक गरेको तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमण निको हुनेको दर ९६ दशमलव ८ प्रतिशत रहेको छ । आजसम्ममा २ लाख ५९ हजार ५ सय ४८ जनालाई कोरोना...
-
२०७७ पौष १३, सोमबार
भक्तपुरमा मठबाट भद्रकालीको मुकुट चोरी
भक्तपुरको गाःहिटीस्थित जंगम मठबाट भद्रकालीको मुकुट लगायत विभिन्न सामानहरु चोरी भएको छ । आइतवार राती मठबाट भद्रकाली मुकुटसँगै चाँदीको माला लगायत बिभिन्न सामानहरू चोरी भएको हो । मुकुट, माला लगायत करिब १ लाख ८६ हजार रुपैयाँ मूल्य बराबरको धनमाल चोरी...
-
२०७७ पौष १३, सोमबार
ललितपुरमा आगलागीमा लाखौंको धनमाल जलेर नष्ट
ललितपुरको ज्वागल स्थित एक टेलर पसलमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ । ललितपुर बस्ने ३२ वर्षीय नवाजसरीफको ज्वागलस्थित टेलर पसलमा आगलागी हुँदा करीब ७ लाख ९६ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो । नवाजसरीफ आइरन जोडी सटर बन्द गरी जाँदा...
-
२०७७ पौष १३, सोमबार
काठमाडौंमा साँझमै चोरी
काठमाडौंको कालोपुलमा साँझको समयमै लाखौंको सुनका गहनाहरु चोरी भको छ । कालोपुल लामो गल्ली डेरा गरी बस्ने धादिङ धुनिबेसी नपा–२का ३० वर्षीय श्रीकृष्ण सापकोटाको कोठाबाट लाखौंको सुनको गहना चोरी भएको हो । कोठामा कोही नभएको अवस्थामा करिब ७ लाख २० हजार...
-
२०७७ पौष १३, सोमबार
धनगढीमा प्रहरी हत्याका मुख्य योजनाकार समातिए
धनगढीको जुगेडास्थित अस्थाई प्रहरी पोष्टमा कार्यरत दुई प्रहरीको हत्या गरी फरार अभियुक्त पक्राउ परेका छन् । प्रहरी सहायक निरीक्षक गोबिन्द बिक र प्रहरी जवान राम बहादुर साउदको हत्या गरी फरार रहेका धनगढीकै सुक बहादुर भन्ने ३४ वर्षीय अमर रानालाई प्रहरीले...
-
२०७७ पौष १३, सोमबार
ट्राफिक नियन्त्रण तालिम समापन
प्रहरी हवल्दार तथा जवानका लागि संचालित एक सय ३७औं समूहको ट्राफिक नियन्त्रण तालिम सम्पन्न भएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा एक कार्यक्रमबीच तालिमको समापन गरिएको हो ।...
-
२०७७ पौष १३, सोमबार
संक्रमण शुन्य जिल्ला संख्या ५ पुग्यो
नेपालमा कोरोना भाईरस (कोभिड १९) को संक्रमण शुन्य भएको जिल्लाको संख्या ५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अद्यावधिक गरेको तथ्याङ्क अनुसार अहिले नेपालमा प्रदेश २ मा ३ र कर्णालीमा २ गरी ५ वटा जिल्ला संक्रमण शुन्य रहेको छ । प्रदेश २ मा...
-
२०७७ पौष १३, सोमबार
मखन क्रियाशिल समूहमा सुजन विलासको नेतृत्व
काठमाडौंको ऐतिहासिक टोल मखनको मखन क्रियाशील समूहको दोश्रो साधारण सभा सम्पन्न भएको छ । संक्रमणको जोखिमको अवस्थामा समूहका पदाधिकारी र सदस्य लगायतको सिमित समूह मात्र भेला भएर कार्यक्रम सम्पन्न गरिएको हो । सभाले समूहको नयाँ कार्यसमिति पनि चयन गरेको छ ।...
-
२०७७ पौष १३, सोमबार
किलाघः सांस्कृतिक पुचःको २० औं वार्षिकोत्सव मनाइयो
किलाघः सांस्कृतिक पुचः २०औं वार्षिकोत्सवको अवसरमा सांस्कृतिक बाजा गुरुहरुको सम्मान गरिएको छ । संस्था स्थापनाको २० वर्ष पुरा हुनुको साथमा नेपाल संवत् ११४१ नयाँ वर्ष र १७औं राष्ट्रिय ज्यापु दिवसको अवसरमा वाद्यगुरुको साथमा संस्थाको स्थापनाका लागि...




