विजनेस
-
२०७७ पौष ३, शुक्रबार
सरकारी वकिलहरुको तेश्रो राष्ट्रिय सम्मेलन हुँदै
नेपालका सरकारी वकिलहरुको राष्ट्रिय सम्मेलन आउँदो पौष ८ गते बुधबारबाट काठमाडौंमा शुरु हुने भएको छ । ‘अभियोजनमा सुधार, फौजदारी न्यायको आधार’ भन्ने मूल नाराका साथ सरकारी वकिलहरुको तेश्रो राष्ट्रिय सम्मेलन आउँदो ८ गतेबाट १० गतेसम्म जुममार्फत भर्च्युअल...
-
२०७७ पौष ३, शुक्रबार
काठमाडौंमा २ सय २१ सहित उपत्यकामा २ सय ८७ जनामा संक्रमण पुष्टि
पछिल्लो पटक काठमाडौं उपत्यकामा २ सय ८७ जना नयाँ संक्रमित थप भएका छन् । तीमध्ये एक सय २१ महिला र एक सय ६६ जना पुरुषहरु रहेका छन् । पछिल्लो २४ घन्टामा थप भएका नयाँ संक्रमितमध्ये काठमाडौंबाट २ सय २, ललितपुरबाट ७६ र भक्तपुरबाट ९ जना रहेका छन् । काठमाडौं...
-
२०७७ पौष ३, शुक्रबार
७ सय ८२ नयाँ संक्रमित थप, परिक्षण संख्या ५ हजार ७०६ मात्र
नेपालमा पछिल्लो २४ घन्टामा परिक्षणको १३ दशमलव ७० प्रतिशतमा कोभिड संक्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा ७ सय ८२ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । देशैभरिका कोभिड प्रयोगशालाहरुमा गरिएको ५ हजार ७ सय ६ वटा नमूना परिक्षणमा ३ सय ५ जना महिला र ४ सय ७७...
-
२०७७ पौष ३, शुक्रबार
फेक इमेल बनाई ब्ल्याकमेल गर्ने पक्राउ
फेक ईमेलमार्फत आफ्नै परिचित महिला साथीलाई ब्ल्याकमेल गर्ने एक पुरुष काठमाडौंबाट पक्राउ परेका छन् । फेक ईमेलमार्फत आफ्नो महिला साथीलाई ब्ल्याकमेल गरेर ७० लाख रुपैयाँ मागेको आरोपमा ३३ वर्षीय सुमन रेग्मीलाई प्रहरीले पक्राउ गरेको हो । रेग्मीले फेक...
-
२०७७ पौष ३, शुक्रबार
फेरीयो ईन्द्रजात्राका गणेश
फेरीयो ईन्द्रजात्राका गणेश ईन्द्रजात्रामा कुमारीसँगै रथ जात्रा गरिने जिवीत देव गणेश फेरीएको छ । आज आवश्यक विधि पुरा नयाँ गणेश प्रतिस्थापन गरिएको हो । काठमाडौंको पाछैगल्लीका साढे ४ वर्षीय रोदिनमान शाक्यलाई नयाँ गणेशको रुपमा प्रतिस्थापन गरिएको हो ।...
-
२०७७ पौष २, बिहिबार
राखेपद्वारा कीर्तिपुर नगरपालिकालाई कभर्ड हल हस्तान्तरण
कीर्तिपुर नगरपालिका वडा नं. १० मा रहेको कीर्तिपुर कभर्ड हल कीर्तिपुर नगरपालिकालाई हस्तान्तरण गरिएको छ । कीर्तिपुर नगरपालिकाको अमल्सि स्थित भवनमा बुधबार भएको एक कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले कीर्तिपुर नगरपालिकाका...
-
२०७७ पौष २, बिहिबार
मयजुबहाल चक्रपथ ८ करोडमा कालोपत्रे, अनुगमनमा मेयर शाक्य
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले चाबहिल मयजुबहाल चक्रपथको करीब २ किलोमिटर बाटो कालेपत्रेको प्रगति अनुगमन गर्नुभएको छ । बुधबार साँझ मयजुबहाल पुग्दै लामो समयदेखि नगरविकास आयोजनाले समेत अलपत्र छाड्दै आएको मयजुबहाल चक्रपथको बाटो...
-
२०७७ पौष २, बिहिबार
१४ वर्षदेखि फरार अभियुक्त पक्राउ
लागूऔषध ब्राउन सुगर मुद्दामा १४ वर्षदेखि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । २०६३ सालदेखि फरार रही प्रहरीको खोजीमा रहेका काठमाडौं महानगरपालिका–१६ बस्ने ६१ वर्षीय कृष्णभक्त श्रेष्ठलाई आज प्रहरीले पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान...
-
२०७७ पौष २, बिहिबार
काठमाडौंमा २ सय ७३ सहित उपत्यकामा ३ सय ६३ नयाँ संक्रमित थप
पछिल्लो पटक अन्य जिल्लाहरुमा थप भएका नयाँ संक्रमितको संख्या ५० सम्मै नपुग्दा काठमाडौंमा भने २ सय ७३ जना नयाँ संक्रमित थप भएका छन् । पछिल्लो २४ घन्टामा थप भएका नयाँ संक्रमितमध्ये ३ सय ६३ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये महिला एक सय ५२ जना...
-
२०७७ पौष २, बिहिबार
६ हजार ५८८ परिक्षणमा ७७६ जनामा संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घन्टामा परिक्षणको ११ दशमलव ७७ प्रतिशतमा कोभिड संक्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा ७ सय ७६ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । देशैभरिका कोभिड प्रयोगशालाहरुमा गरिएको ६ हजार ५ सय ८८ वटा नमूना परिक्षणमा ३ सय ८ जना महिला र ४ सय...
-
२०७७ पौष १, बुधबार
ब्रिटेनमा नयाँ प्रकारको कोरोना भाइरस पाइयो
ब्रिटेनका केही क्षेत्रमा कोरोना भाइरसको नयाँ प्रकार भेटिएको बताइएको छ । ब्रिटेनमा पाइएको नयाँ प्रकारको कोरोना भाईरस तीव्र गतिमा फैलिरहेको बिबिसिले जनाएको छ । स्वास्थ्यमन्त्री मैट हैंककले कम्तीमा ६० अलग अलग स्थानीय प्रशासनया नयाँ प्रकारको कोभिड...
-
२०७७ पौष १, बुधबार
पूर्वजनप्रतिनिधि नेवाःलाई निवासमै गई पुरस्कारसहित सम्मान
काठमाडौं महानगरपालिकाका पुर्व जनप्रतिनिधि चन्द्रानन्द नेवाःलाई कामपा प्रमुख विद्यासुन्दर शाक्यले उनकै निवास म्हयपि पुगी सम्मान गर्नुभएको छ । धेरैपटक निर्वाचित जनप्रतिनिधिका रूपमा महानगरलाई सेवा दिएका नेवाःलाई काठमाडौं महानगरपालिकाले यसै वर्ष महानगर...
-
२०७७ पौष १, बुधबार
शिक्षण अस्पताललाई सिटी स्क्यान मेसिन खरिद गर्न काठमाडौँ महानगरको सहयोग
काठमाडौँ महानगरपालिकाले त्रिवि शिक्षण अस्पताललाई अत्याधुनिक सीटी क्यान मेसिन खरीदका लागि आर्थिक अनुदान दिने भएको छ । ७ करोड ५० लाख रुपैयाँ बराबरको १ सय २८ स्लाइसको अत्याधुनिक सिटी स्क्यान मेसिन खरिदका लागि काठमाडौं महानगरले अस्पताललाई आर्थिक सहयोग...
-
२०७७ पौष १, बुधबार
जर्मनीमा पनि फेरी लकडाउन
कोरोना संक्रमण बढ्दै गएसँगै जर्मनीमा पनि फेरी लकडाउन जारी गरिएको छ । जर्मनी प्रशासनले आउँदो २०२१ जनवरी १० सम्मका लागि लकडाउन जारी गरेको हो । लकडाउन जारी भएसँगै स्कूल र अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएको छ । लकडाउन अवधिमा सुपरमार्केट र बैंकहरुमा...
-
२०७७ पौष १, बुधबार
फ्रान्समा फेरी लकडाउन
फ्रान्समा फेरी लकडाउन जारी गरिएको छ । एकै दिनमा ७ सय बढीको कोरोनाका कारण मृत्यु भएपछि आउँदो जनवरी २४ सम्मका लागि लकडाउन जारी गरिएको हो । पछिल्लो समय फ्रान्समा संक्रमण दर बढ्दै गएको छ । क्रिसमसमा कोरोना संक्रमण अझ फैलिनसक्ने सम्भावनालाई मध्यनजर गरेर...
-
२०७७ पौष १, बुधबार
नयाँ संक्रमितमध्ये वागमती प्रदेशमा साढे ६२ प्रतिशत
पछिल्लो २४ घन्टामा थप भएका नयाँ संक्रमितमध्ये ३ सय ९१ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये महिला एक सय ६३ जना छन् भने पुरुषको संख्या २ सय २८ रहेको छ । मन्त्रालयका अनुसार पछिल्लो पटक उपत्यकामा संक्रमण पुष्टि हुने नयाँ संक्रमितमध्ये काठमाडौंबाट...





