विजनेस
-
२०७७ पौष ५, आइतबार
संसद विघटनको विरोधमा जसपाको मसाल जुलुस
प्रधानमन्त्री ओली नेतृत्वको सरकारले संसद विघटन गरेसँगै विभिन्न दल र समूहहरुबाट यसको विरोध शुरु भएको छ । यसै क्रममा विभिन्न स्थानमा विरोध प्रदर्शनसमेत गरिएको छ । जनता समाजवादी पार्टीको भातृ संगठन नेवाः राष्ट्रिय समिति अन्तर्गतको जनसरोकार समन्वय...
-
२०७७ पौष ५, आइतबार
क्रिस्टल प्यालेसमाथि लिभरपुलको फराकिलो जित
इंग्लीश प्रिमियर लिग फुटबल अन्तर्गत गए राति सम्पन्न खेलमा लिभरपुलले क्रिष्टल प्यालेसलाई नराम्रो हार चखाएको छ । घरेलु टोली प्यालेसलाई पाहुना टोली लिभरपुलले ० का विरुद्ध ७ गोलले हराएको छ । खेलको तेश्रो मिनेटमै ताकुमी मिनामिनोको गोलबाट लिभरपुलले अग्रता...
-
२०७७ पौष ५, आइतबार
भ्यालेन्सियासँग बराबरीमा रोक्यो बार्सिलोना
लियोनेल मेस्सीको कीर्तिमानी गोलका बावजुद बार्सिलोना भ्यालेन्सियासँगको खेलमा बराबरीमा रोकिएको छ । स्पेनिश ला लिगा अन्तर्गतको खेलमा बार्सिलोना भ्यालेन्सियासँग २–२ को बराबरीमा रोकिएको हो । खेलमा अग्रता भ्यालेन्सियाले लिएको थियो । २९औं मिनेटमा मौक्टर...
-
२०७७ पौष ५, आइतबार
मेस्सी पेलेको कीर्तिमानको बराबरीमा
बार्सिलोनाका स्टार खेलाडी लियोनेल मेस्सीले फुटबलका सम्राट पेलेको कीर्तिमानसँग बराबरी गरेका छन् । मेसीले एकै क्लबबाट खेलेर धेरै गोल गर्ने ब्राजिलका फुटबल सम्राट पेलेको कीर्तिमानसँग बराबरी गरेका हुन् । पेलेले सन १९५६ देखि १९७४ सम्म १९ सिजन ब्राजिली...
-
२०७७ पौष ५, आइतबार
बैसाख २३ गते मध्यावधि निर्वाचनका लागि ओलीको प्रस्ताव
प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकबाट संसद विघटन र मध्यावधि निर्वाचनको सिफारिस लिएर शीतल निवास पुगेका थिए । विहान बसेको मन्त्रीपरिषद् वैठक लगत्तै शीतल निवास पुगेका...
-
२०७७ पौष ५, आइतबार
संसद विघटन सिफारीसको व्यापक आलोचना
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारीस गरेसँगै सामाजिक संजालमा यसको व्यापक आलोचना पनि शुरु भएको छ । सत्तारुढ दल नेकपाकै प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीट गर्दै प्रधानमन्त्रीको यो कदम गैर संवैधानिक, अलोकतान्त्रिक, निरंकुश र परिवर्तन...
-
२०७७ पौष ४, शनिबार
स्वारेजको दुई गोलसँगै एट्लेटिकोको एल्चेमाथि सहज जित
स्पेनिस ला लिगा अन्तर्गत आजको खेलमा एट्लेटिको मड्रिडले एल्चेमाथि सहज जित हात पारेको छ । स्टेडियो वान्डा मेट्रोपोलिटानोमा सम्पन्न खेलमा घरेलु टोली एट्लेटिको मड्रिडले पाहुना टोली एल्चेलाई ३–१ गोलअन्तरले हराएको हो । एटलेटिकोलाई जित दिलाउन लिभरपुल र...
-
२०७७ पौष ४, शनिबार
कर्शनव बने नयाँ भैरव काठमाडौं
कोहिटी टोलका ४ वर्षीय कर्शनव शाक्य ईन्द्रजात्राका जिवीत देवता भैरव बनेका छन् । वर्षेनी ईन्द्रजात्राको अवसरमा कुमारीसँगै रथजात्रा गरिने भैरवको रुपमा कीर्तिपुण्य महाविहारका शाक्य कुलपुत्र कर्शनवलाई आज विधि अनुसार प्रतिस्थापन गरिएको हो । ज्ञानुप शाक्य...
-
२०७७ पौष ४, शनिबार
उपत्यकामा २ सय ८१, बागमती प्रदेशमा ३ सय ८३ नयाँ संक्रमित भेटिए
पछिल्लो पटक काठमाडौं उपत्यकामा २ सय ८१ जना नयाँ संक्रमित थप भएका छन् । तीमध्ये एक सय ३ महिला र एक सय ७८ जना पुरुषहरु रहेका छन् । पछिल्लो २४ घन्टामा थप भएका नयाँ संक्रमितमध्ये काठमाडौंबाट २ सय २४, ललितपुरबाट ३८ र भक्तपुरबाट १९ जना रहेका छन् ।...
-
२०७७ पौष ४, शनिबार
परिक्षणको १४.८५ प्रतिशतमा संक्रमण पुष्टी
नेपालमा पछिल्लो २४ घन्टामा ७ सय १० जनामा कोभिड १९ को संक्रमण देखिएको छ । देशैभरिका कोभिड प्रयोगशालाहरुमा गरिएको ४ हजार ७ सय ८० वटा नमूना परिक्षणमा ३ सय ६ जना महिला र ४ सय ४ जना पुरुषहरुमा कोभिड संक्रमण पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोभिड १९...
-
२०७७ पौष ४, शनिबार
प्रचण्डलाई भेट्न ओली पुगे खुमलटार
प्रचण्डलाई भेट्न ओली पुगे खुमलटार प्रधानमन्त्री केपी शर्मा ओली कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुग्नुभएको छ । सत्तारुढ नेकपा भित्रको विवाद उत्कर्षमा पुगिरहँदा भएको यो भेटलाई धेरैले अर्थपूर्ण रुपमा लिइरहेका छन् । कोरम नपुगेर...
-
२०७७ पौष ४, शनिबार
बर्लिनसँग डर्टमण्ड पराजित
बुन्डेस लिगा फुटबल अन्तर्गत हिजो राति भएको खेलमा युनियन बर्लिनसँग बोरुसिया डर्टमण्ड पराजित भएको छ । बर्लिनले डर्टमण्डलाई २–१ गोलले पाखा लगाएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५७ औं मिनेटमा बर्लिनका ताइओ आओनियिले गोल गर्दै टिमलाई अगाडी...
-
२०७७ पौष ४, शनिबार
जनकपुरधाममा विवाह पञ्चमी मनाईँदै
आज मार्ग शुक्ल पंचमी, जनकपुरधाममा मर्यादापुरुष राम र आदर्श नारी सीताको पूजा आराधना गरी विवाहपञ्चमी पर्व मनाइँदैछ । आजकै दिन अयोध्याका राजा दशरथका जेठा छोरा राजकुमार राम र मिथिलाका राजा जनककी जेठी छोरी राजकुमारी सीताबीच त्रेतायूगमा वैदिक सनातन...
-
२०७७ पौष ३, शुक्रबार
अमेरीकाको उर्जा विभागमा साइबर हमला
अमेरिकाको ऊर्जा विभागले आफुलाई साइबर हमला भएको बताएको छ । अमेरिकी सरकारको कुनै पनि विभागमा भएको अहिलेसम्मकै ठुलो ह्याकिङ भएको विभागले पुष्टि गरेको छ । विभागले अमेरिकाको परमाणु हतियारको रेखदेख गर्ने काम गर्दै आएको छ । हतियारको भण्डारको सुरक्षामाथि...
-
२०७७ पौष ३, शुक्रबार
भारतमा जनवरीबाट कोरोना भ्याक्सिन वितरण गरिने
भारतीय स्वास्थ्य विभागले आगामी जनवरीबाट भारतमा कोरोना भ्याक्सिन वितरण शुरु गरिने जनाएको छ । एक गोप्य श्रोतलाई उद्धृत गर्दै बीबीसीले आगामी केही हप्ताभित्रै भ्याक्सिन बनाउने केही कम्पनीलाई भ्याक्सिनको अपातकालीन प्रयोगको लागि अनुमति प्राप्त हुने...
-
२०७७ पौष ३, शुक्रबार
ओलकम्पिक कमिटीअन्तर्गत पिस थ्रु कमिसन गठन
नेपाल ओलम्पिक कमिटीअन्तर्गत ‘पिस थ्रु स्पोर्टस कमिसन’ गठन गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच कीर्तिपुर नगरपालिकाका मेयर समेत रहेका नेपाल जुडो संघका उपाध्यक्ष रमेश महर्जनको अध्यक्षतामा कमिसन गठन गरिएको हो । कमिसन गठनको अवसमार नेपाल ओलम्पिक...




