विजनेस
-
२०७७ मङ्सिर ३०, मंगलबार
प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा पक्राउ
प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा भक्तपुरको च्यामासिंहबाट दुई जनालाई पक्राउ गरिएको छ । भक्तपुरको च्यामासिंह सूर्यमढीमा ड्यूटीमा खटिएको प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा हिजो राति २ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भक्तपुर...
-
२०७७ मङ्सिर ३०, मंगलबार
अवैध लागूऔषध अफिम सहित पक्राउ
रुकुम (पश्चिम) मा अवैध लागूऔषध अफिमसहित आज बिहान एक पुरुषलाई पक्राउ गरीएको छ । सानो भेरी गाउँपालिका–३ गरेलाबाट करिब २ केजी ७ सय ग्राम अवैध लागूऔषध अफिमसहित भेरी–६ कोट बस्ने ५३ वर्षीय गोरख कुसारीलाई प्रहरीले पक्राउ गरेको हो । बिशेष सूचनाको आधारमा...
-
२०७७ मङ्सिर ३०, मंगलबार
लगनशील भई जिम्मेवारी पुरा गर्न प्रहरीलाई पोखरेलको निर्देशन
प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले प्रहरी कर्मचारीहरुलाई संगठनले दिएको जिम्मेवारीलाई बहन गर्दै संगठनले लिएको उद्देश्य प्राप्तितर्फ अग्रसर हुन निर्देशन दिनुभएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा प्रहरी अतिरिक्त महानिरिक्षक पोखरेलले...
-
२०७७ मङ्सिर ३०, मंगलबार
अमेरीकामा कोरोनाविरुद्धको खोप वितरण शुरु
अमेरिकामा हिजोबाट कोरोना भाइरसविरुद्धको खोप दिन सुरु गरिएको छ । पहिलो चरणमा कोरोना जोखिमका बीच अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरुलाई खोप वितरण शुरु गरिएको हो । यसैक्रममा आइसीयूमा सेवा दिँदै आएकि न्यूयोर्कको लोन्ग आइल्याण्डकी एक नर्सलाई पहिलो खोप...
-
२०७७ मङ्सिर ३०, मंगलबार
पशुपति भोलिबाट खुल्ने, आज क्षमापूजा
कोरोना संक्रमणको जोखिमका कारण गत ९ महिनादेखि बन्द पशुपतिनाथ मन्दिर भोलिबाट खुल्ने भएको छ । यसैक्रममा भोलि मन्दिर खोल्नका लागि आज पशुपतिनाथ मन्दिर परिसरमा क्षमा पूजा गरिँदैछ । नौ महिनासम्म मन्दिर बन्द गर्नुपरेकोमा आज बिहान क्षमा पूजा गरिएको हो ।...
-
२०७७ मङ्सिर ३०, मंगलबार
बाइडनको जितले औपचारिकता पायो
संयुक्त राज्य अमेरीकाका नव निर्वाचित राष्ट्रपति जो बाइडनको जितले औपचारीकता पुरा गरेको छ । इलेक्टोरल कलेजको समर्थन पाएसँगै अमेरीकी राष्ट्रपति पदमा बाइडनको जितले आवश्यक औपचारिकता पूरा गरेको हो । हिजो देशभरका ५० राज्यकै इलेक्टोरल कलेज सदस्यहरुले...
-
२०७७ मङ्सिर २९, सोमबार
लिबियाली सांसदको कोरोनाका कारण मोरोक्कोमा मृत्यु
एक लिबियाली सांसदको मोरोक्कोमा कोरोना संक्रमणका कारण मृत्यु भएको छ । लिबियाका सांसद ओमर गार्मिलको कोरोनाभाईरस (कोभिड १९) संक्रमणका कारणले मृत्यु भएको हो । सांसद ओमर मोरक्कोस्थित एक अस्पतालमा उपचाररत थिए । उपचारकै क्रममा ओमरको मत्यु भएको हो । करीब एक...
-
२०७७ मङ्सिर २९, सोमबार
टी–२० विश्वकप क्रिकेट २०२२ : नेपाल सिधै ग्लोबल क्वालिफायरमा
सन् २०२२ मा अस्ट्रेलियामा हुन गइरहेको टी २० विश्वकप क्रिकेटका लागि नेपालले सिधै ग्लोबल क्वालिफायरमा प्रतिस्पर्धा गर्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले आज जारी गरेको टी २० विश्वकप २०२२ को छनोट प्रक्रिया अनुसार नेपालले सिधै ग्लोबल...
-
२०७७ मङ्सिर २९, सोमबार
काठमाडौँ महानगर दिवसमा ‘स्वस्थ मिर्गौला स्वस्थ काठमाडौँ’ घोषणा
२६ औं महानगर दिवसको अवसरमा काठमाडौँ महानगरपालिकाले ‘स्वस्थ मिर्गौला स्वस्थ काठमाडौँ’ कार्यक्रम घोषणा गरेको छ । दिवसको अवसरमा काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिकाले आज यो कार्यक्रम घोषणा गरेको हो । महानगरपालिकाले तय...
-
२०७७ मङ्सिर २९, सोमबार
बानेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
काठमाडौंको नयाँ बानेश्वरमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । काठमाडौंको बानेश्वर तिनकुनेमा बा.३३ प २४७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार काठमाडौं जडिबुटि बस्ने सिन्धुपाल्चोक...
-
२०७७ मङ्सिर २९, सोमबार
करिब ३८ तोला सुनका गहना चोरी गरेको अभियोगमा ५ जना पक्राउ
करीब ३८ तोला सुनका गहना चोरी गरेको अभियोगमा काठमाडौंका विभिन्न स्थानबाट ५ जनालाई पक्राउ गरिएको छ । काभ्रेपलाञ्चोक पाँचखालका गुञ्जमान तामाङको घरबाट करिब ३८ तोला सुनका गरगहनाहरु चोरी गरेकोे अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको हो । गत शनिबार...
-
२०७७ मङ्सिर २९, सोमबार
ट्याक्टर सडकबाट खस्दा चालकको मृत्यु
पाँचथरमा आज बिहान भएको सडक दुर्घटनामा सवारी चालकको मृत्यु भएको छ । पाँचथरको फिदिम नगरपालिका–१ बतासे खोल्सीस्थित सडकमा मे.१ त ४१८५ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा ट्याक्टर चालक सुनसरी...
-
२०७७ मङ्सिर २९, सोमबार
सवारी दुर्घटनामा २ जनाको मृत्यु
काठमाडौंको चन्द्रागिरी नगरपालिकामा भएको सडक दुर्घटनामा २ जनाको मृत्यु भएको छ । चन्द्रागिरी–२ स्थित सडकमा ना.२ क ३२३ नम्बरको निसान गाडी सडकबाट तल खस्दा गाडीमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । गाडी अनियन्त्रित भई सडकबाट करिब २ सय ५० मिटर तल...
-
२०७७ मङ्सिर २९, सोमबार
काठमाडौं उपत्यकामा संक्रमित संख्या घट्दै
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३ सय ३३ जना नयाँ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तीमध्ये महिला एक सय ४२ जना छन् भने पुरुषको संख्या एक सय ९१ रहेको छ । मन्त्रालयका अनुसार पछिल्लो पटक उपत्यकामा संक्रमण पुष्टि हुने...
-
२०७७ मङ्सिर २९, सोमबार
कोरोना निको हुनेको दर ९५ प्रतिशतको नजिक
नेपालमा पछिल्लो समयमा कोरोना भाईरस (कोभिड १९) संक्रमण निको हुने दर बढ्दै गएको देखिन्छ । आजसम्मको तथ्याङ्कलाई हेर्ने हो भने संक्रमण निको हुनेको दर ९५ प्रतिशतको नजिक पुगेको छ । हालसम्म कुल संक्रमितमध्ये ९४ दशमलव ९ प्रतिशत संक्रमित निको भइसकेका छन् ।...
-
२०७७ मङ्सिर २९, सोमबार
आज सोमबारे औंशी मनाईँदै
आज मार्ग कृष्ण औंशीको दिन सोमबार । हिन्दु धर्म शास्त्र अनुसार सोमबारे औंशीको ठुलो महत्व छ । वर्षमा करीब ५२ वटा सोमबार पर्ने गर्दछ भने औंशीको १२ वटा पर्न आउँछ । तर सोमबारे औंशी भने वर्षको एउटा वा दुइटा मात्र पर्ने गर्दछ । सोमबारे औंशीका दिन मौन रहेर...




