arin enterprises

बजार

  • २०८० फाल्गुण २९, मंगलबार

    भुर्तेलको शानदार प्रदर्शनसँगै नेपाल फाइनलमा

    नेपाल त्रिकोणात्मक हङकङ टी ट्वान्टी सिरिजको फाइनलमा पुगेको छ । मंगलबार भएको खेलमा पीएनजीलाई ८५ रनले हराउँदै नेपाल फाइनलमा पुगेको हो । नेपालले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको पीएनजी १६ दशमलव १ ओभरमा १ सय १३ रनमै अलआउट भयो । हङकङमा भएको यस खेलमा...

  • २०८० फाल्गुण २९, मंगलबार

    अल नासर एसियन च्याम्पियन्स लिगबाट बाहिरियो

    क्रिस्टियानो रोनाल्डो प्रेरित अल नासर एसियन च्याम्पियन्स लिगबाट बाहिरिएको छ । क्वार्टरफाइनलमा अल आइनसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै अल नासर बाहिरिएको हो । मंगलबार भएको क्वाटरफाइनल खेलमा समग्रमा ४–४ गोलको बराबरी सकेपछि खेल पेनाल्टी सुटआउटमा...

  • २०८० फाल्गुण २८, सोमबार

    दि ओरिएण्टल इंन्स्योरेन्सबाट जाजरकोट भूकम्प पिडितलाई आर्थिक सहयोग

    दि ओरिएण्टल इंन्स्योरेन्स कम्पनी लिमिटेडले जाजरकोट भूकम्प पिडितको लागि रु. १० लाख सहयोग प्रदान गरेको छ । कम्पनीले जाजरकोट भूकम्प पिडितको सहयोगको लागि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा रु.१० लाख जम्मा गरेको हो । कम्पनीको सामाजिक उत्तरदायित्व...

  • २०८० फाल्गुण २८, सोमबार

    निर्देशक समाजबाट खरेललाई दीर्घ साधना सम्मान

    नेपालको चलचित्र निर्देशन क्षेत्रमा लामो समयदेखि सक्रिय निर्देशक यादव खरेललाई नेपाल चलचित्र निर्देशक समाजले दीर्घ साधना सम्मान प्रदान गरेको छ । समाजको १६औं वार्षिक साधारणसभाको अवसरमा आइतबार राजधानीमा आयोजित चलचित्र स्रष्टा सम्मान–२०८० समारोहमा...

  • २०८० फाल्गुण २८, सोमबार

    चैत दसैँमा बाग्लुङमा सांस्कृतिक कार्यक्रम हुने

    चितवनबाट संचालनमा रहेको लक्की मिडिया हाउसले बाग्लुङमा यस वर्षको चैत दसैँको अवसरमा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले ‘मौलिक लोक संस्कृतिको पहिचान, स्रष्टालाई प्रोत्साहन र सम्मान’ का लागि मेलाको...

  • २०८० फाल्गुण २८, सोमबार

    नारी दिवसको अवसरमा महिला फिल्मकर्मीहरु सम्मानित

    नेपाल सरकार चलचित्र विकास बोर्डले ‘अन्तरराष्ट्रिय नारी दिवस’को अवसरमा सात जना महिला फिल्मकर्मीहरुलाई सम्मान गरेको छ । नेपाली फिल्म क्षेत्रमा योगदान पुर्‍याउने सात जना महिला फिल्मकर्मीहरुलाई बोर्डले सम्मान गरेको हो । नायिकाहरू सरिता लामिछाने,...

  • २०८० फाल्गुण २८, सोमबार

    नेपालकै पहिलो लिफ्टसहितको आकाशेपुल शिलान्यास

    नेपालको पहिलो लिफ्टसहितको अपाङ्ग मैत्री आकाशेपुल निर्माण हुने भएको छ । ललितपुर महानगरपालिकाले चक्रपथ कुसन्तीमा निर्माण हुने उक्त पुलको आज ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले शिलान्यास गर्नुभएको छ । कूल लागत ४ करोड ९२ लाख १६ हजार...

  • २०८० फाल्गुण २८, सोमबार

    विभिन्न स्थानवाट लागुऔषध सहित ५ जना पक्राउ

    धादिङमा करिब नौ किलो चरेश सहित दुई जना पक्राउ परेको छ । धादिङ थाक्रे गाउँपालिका–३ अमर्खबाट नौ किलो पाँच सय ग्राम लागुऔषधी सहित दुई जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मकवानपुर थाहा नगरपालिका–८ आग्रा बस्ने ३८ वर्षीय...

  • २०८० फाल्गुण २८, सोमबार

    शेर्पा समुदायहरु ग्याल्पो ल्होसर मनाउँदै

    आज शेर्पा समुदायले ग्याल्पो ल्होसार पर्व मनाउँदै छन् । सरकारले ग्याल्पो ल्होसारका अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ । नेपालको हिमाली क्षेत्रमा वसोवास गर्ने भनेर चिनिने शेर्पा समूदायहरुले १५ दिनसम्म ग्याल्पो ल्होसार मनाइरहेका छन् । मुसा, गाई, बाघ,...

  • २०८० फाल्गुण २८, सोमबार

    लिभरपुल र सिटीको बराबरी

    प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटीले बराबरीमा खेलेको छ । आईबार भएको खेलमा १–१ गोलको बराबरीमा खेल्दै अंक बाँडेका हुन् । एनफिल्डमा भएको खेलमा अग्रता सिटीले २३ औं मिनेटमा जोन स्टोन्सको गोलमा लिएको थियो । उनले डी ब्रुएनको पासलाई सदुपयोग गरेका थिए...

  • २०८० फाल्गुण २८, सोमबार

    राष्ट्रियसभा अध्यक्षमा दुई जनाको उम्मेदवारी

    भोलि हुने राष्ट्रियसभा अध्यक्ष चुनावका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी दर्ता हुनेहरुमा नेपाली कांग्रेसका युवराज शर्मा र माओवादी केन्द्रका सांसद नारायण दाहालले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्नुभएको हो । दाहालको प्रस्तावकमा...

  • २०८० फाल्गुण २८, सोमबार

    ओपेनहाइमरले जिते ७ विधामा अस्कर

    ९६औं संस्करणको अस्कर अवार्ड वितरण कार्यक्रम सम्पन्न भएको छ । सोमबार सम्पन्न यस वर्षको अस्कर अवार्डमा कार्यत्रलममा ‘ओपेनहाइमर’को वर्चस्व देखिएको छ । आणविक बमका आविष्कारक भौतिकशास्त्री रोबर्ट जे ओपेइनहाइमरको यो बायोपिक फिल्मले सात विधामा जितेको छ । यो...

  • २०८० फाल्गुण २८, सोमबार

    रियललाई शीर्ष स्थानमा ७ अंकको अग्रता

    लालीगामा रियल म्याड्रिडले शीर्ष स्थानमा सात अंकको अग्रता लिएको छ  । आईतबार भएको खेलमा रियलले सेल्टा भियोलाई हराउँदै नजिक पुगेको हो । आईतबार घरेलु मैदानमा रियलले सेल्टा भिगोलाई ४–० गोलले हरा रियल उपाधिको नजिक पुगेको हो । खेलमा रियललाई अग्रता भिनिसियस...

  • २०८० फाल्गुण २८, सोमबार

    रहेनन् १० पटकसम्म वडाध्यक्ष जितेका नरसिंह व्यञ्जनकार

    ललितपुर महानगरपालिका (लमपा) वडा नं १० का पूर्व–वडाध्यक्ष नरसिंह व्यञ्जनकारको निधन भएको छ । आइतबार नर्भिक अस्पतालमा उपचारको क्रममा व्यञ्जनकारको निधन भएको हो । उनलाई नियमित स्वास्थ्य परीक्षणका लागि आइतबार नै अस्पताल लगिएको थियो । सोही क्रममा...

  • २०८० फाल्गुण २७, आइतबार

    ‘शैतान’ बन्यो अजय देवगनको सबैभन्दा धेरै कमाउने पाँचौं फिल्म

    बलिउड फिल्म ‘शैतान’ अभिनेता अजय देवगनको सबैभन्दा धेरै कमाउने पाँचौँ फिल्म बनेको छ । उक्त फिल्म अजय देवगनको पहिलो दिन सबैभन्दा धेरै कमाउने पाँचौं फिल्मको रेकर्ड राखेको भारतीय संचारमाध्यमले जनाएको हो । भारतीय संचारमाध्यमका अनुसार ‘शैतान’ ले पहिला...

  • २०८० फाल्गुण २७, आइतबार

    जर्दारी दोस्रो पटक पाकिस्तानको राष्ट्रपतिमा निर्वाचित

    आसिफ अली जर्दारी दोस्रो पटक पाकिस्तानको राष्ट्रपतिमा निर्वाचित भएका छन् । पाकिस्तानको राष्ट्रपति निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार जर्दारी विजयी भएका हुन् । यसअघि उनले २००८ देखि २०१३ सम्म देशको ११ औं राष्ट्रपतिको रुपमा सेवा गरेका थिए । ६८...

Pages