बिचार
-
२०७६ मङ्सिर २६, बिहिबार
देशैभरका नेवारहरु यःमरि पुन्हि मनाउँदै
आज मार्गशीर्ष शुक्ल पुर्णिमा, देशैभरका नेवार समुदाय यःमरि पुन्हि मनाउँदैछन् । आज नेवाःहरु घरघरमा यःमरि पकाएर खाने र ख्वाउने गर्छन् । आजको दिनमा नयाँ बाली भित्र्याइ सोही चामलको पिठोबाट यःमरि बनाएर खाने गरिन्छ । साथमा उक्त भित्र्याइएको बालीको साथै...
-
२०७६ मङ्सिर २४, मंगलबार
भारतलाइ हराउदै सनिलले नेपाललाई दिलाए ५०औं स्वर्ण
१३औं दक्षिण एशियाली खेलकुद (साग) मा बक्सिङको ६० केजी तौल समूहतर्फ सनिल शाहिले नेपाललाई स्वर्ण दिलाएका छन् । आज भएको फाइनल खेलमा भारतीय खेलाडिलाई हराउँदै सनिलले नेपालले ५०औं स्वर्ण दिलाएका हुन् । सातदोबाटोस्थित कराते कभर्डहलमा मंगलबार सम्पन्न फाइनल...
-
२०७६ मङ्सिर २४, मंगलबार
भुटानलाई हराउँदै नेपालले फुटबलमा जित्यो स्वर्ण
भुटानलाई हराउँदै नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमो नेपालले स्वर्ण जितेको छ । मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा नेपालले भुटानलाई १ को विरुद्ध २ गोलले हराएको हो । खेलको १७ औं मिनेटमा अभिषेक रिजालले...
-
२०७६ मङ्सिर २३, सोमबार
बिरजको ‘छ लुइवं हे’ सार्वजनिक
बिरज महर्जनको नेपालभाषाको गीत ‘छ लुइवं हे जीवन’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी महर्जनको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । कार्यक्रममा वरिष्ठ गायक जुजुकाजी रंजितले सार्वजनिक भएको गीत नयाँ पुस्तालाई...
-
२०७६ मङ्सिर २२, आइतबार
पत्रकार श्रेष्ठ भक्तपुरमा सम्मानित
वरिष्ठ पत्रकार दानदास श्रेष्ठ भक्तपुर जिल्लामा सम्मानित भएका छन् । पत्रकार श्रेष्ठलाई मध्यपुर थिमि नगरपालिकामा यस वर्षको थेमृङ पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको हो । सम्मानित पत्रकार श्रेष्ठलाई मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले...
-
२०७६ मङ्सिर २२, आइतबार
संगीतको माध्यमले गायिका देशुको सामाजिक अभियान
गीत तथा सामाजिक सेवाको माध्यमवाट विश्वमाझ नेपाल र नेपाली चिनाउने अभियानमा लागेकी गायिका देशु गोलेले नेपालमा देशु गोले फाउण्डेसन नेपाल नामक सामाजिक संस्था खोलेकी छन्। असहाय–अनाथ बालबालिकालाई सहयोग गर्नुकोसाथै विपन्न वर्गको पूनर्उत्थानका लागि विविध...
-
२०७६ मङ्सिर २२, आइतबार
एनएस ११३४ को नयाँ म्यूजिक भिडियो सार्वजनिक
एनएस ११३४ ब्यान्डको नयाँ म्यूजिक भिडियो लाउन माया सार्वजनिक भएको छ । शनिबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरी नयाँ भिडियो सार्वजनिक गरिएको हो । कार्यक्रममा मनमगन गायक दिपक बज्राचार्यले गीत सार्वजनिक गर्नुभयो । गीत सार्वजनिक गरेसँगैगायक...
-
२०७६ मङ्सिर १८, बुधबार
सागमा नेपालको सय स्वर्ण
सागको ईतिहासमा नेपालले स्वर्ण पदकको शतक बनाएको छ । १३औं दक्षिण एशियाली खेलकुद (साग)मा आज २९औं स्वर्णपदक जितेसँगै सागमा सय स्वर्ण पुगेको हो । १२ औं सागसम्म ७१ स्वर्णपदक जितेको नेपालले जारी १३औं सागमा स्वर्णपदकको संख्या २९ पु¥याएपछि सागमा स्वर्णको...
-
२०७६ मङ्सिर १८, बुधबार
१३औं साग भुटानविरुद्ध ४ गोलले नेपालको जीत
१३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा भुटानलाई हराउँदै नेपालले विजयी सुरुआत गरेको छ । मंगलबार काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा नेपालले भुटानको पोस्टमा ४ गाले हान्यो । नेपालले खेलमा ४–० को फराकिलो अन्तरसहित जीत हात पार्यो । नेपाललाई...
-
२०७६ मङ्सिर १७, मंगलबार
महिला भलिबल : उपाधी दावेदार नेपाल रजतमै सिमित
महिला भलिबलमा उपाधी दावेदार नेपालले रजतमै चित्त बुझाउनु परेको छ । मंगलबार त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको फाइनल खेलमा नेपाल भारतविरुद्ध पराजित हुँदै दोश्रो स्थानमा सिमित हुन पुग्यो । शुरुवातमा अग्रता लिएपनि नेपालले खेल आफ्नो पोल्टामा भने...
-
२०७६ मङ्सिर १६, सोमबार
१३औं साग : फुटबलमा भुटानको विजयी शुरुवात
१३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष फुटबलमा भुटानले विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा सोमबार भुटानले बंगलादेशलाई हराउँदै विजयी शुरुवात गरेको हो । भुटानले बंगलादेशलाई १÷० ले हराउँदै खेल आफ्नो पोल्टामा पारेको हो । खेलको ६५औं मिनेटमा...
-
२०७६ मङ्सिर १६, सोमबार
ट्रायथलनमा नेपाललाई पहिलो स्वर्ण
१३औं दक्षिण एसियाली खेलकुद सागको ट्रायथलनमा सोनी गुरुङ्गले नेपाललाई पहिलो स्वर्णपदक दिलाएकी छिन् । दक्षिण एसियाको पावर हाउस मानिने भारतलाई पछि पार्दै सोनीले नेपाललाई स्वर्ण पदक दिलाएकी हुन् । निर्धारित ७५० मिटर पौडी, २० किलोमिटर साइक्लिङ्ग र ५...
-
२०७६ मङ्सिर १६, सोमबार
महिला क्रिकेटमा नेपालको विजयी शुरुवात
१३औं दक्षिण एसियाली खेलकुद सागको महिला क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । पोखरामा सुरु भएको ट्वेन्टी ट्वेन्टी क्रिकेटमा नेपालले माल्दिभ्सलाई १० विकेटले हराएको हो । १७ रनको झिनो लक्ष्यसहित मैदानमा उत्रेको नेपालले एक ओभर नै हुन नपाउँदै विना...
-
२०७६ मङ्सिर १६, सोमबार
१३औं साग : भलिबलमा श्रीलंका तेश्रो स्थान
१३औं दक्षिण एसियाली खेलकुद सागको भलिबलमा श्रीलंकाले महिला र पुरुष दुवै टिमबाट तेश्रो स्थान हासिल गर्दै कास्यपदक जितेको छ । सोमबार दशरथ रंगशालास्थित कभर्डहलमा श्रीलंकाले पुरुषतर्फ बंगलादेशलाई हरायो । श्रीलंका २३÷२५, २५÷२०, २५÷१६ र २५÷२१ ले विजयी भयो...
-
२०७६ मङ्सिर १६, सोमबार
रामजानकी विवाह पञ्चमी महोत्सव सम्पन्न
ऐतिहासिक रामजानकी विवाह पञ्चमी महोत्सव सम्पन्न भएको छ । भारतको अयोध्याबाट जनकपुर आएका जन्तीलाई सोमबार दिउँसो विशेष कार्यक्रमबीच बिदाइ गरिएपछि सात दिने विवाह पञ्चमी महोत्सव सम्पन्न भएको हो । जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले जानकी...
-
२०७६ मङ्सिर १३, शुक्रबार
नेपालभाषा म्यूजिक भिडियो अवार्डको टपटेन सार्वजनिक
सबैभन्दा बढि विधामा पुरस्कृत गरिन लागिएको ‘नेपालभाषा स्टार म्यूजिक भिडियो अवार्ड २०१९’ को टप टेन सार्वजनिक गरिएको छ । ललितपुरमा कार्यक्रमको आयोजना गरि टप टेन कलाकार र प्राविधिकहरुलाई प्रमाण पत्र र मेडल समेत प्रदान गरियो । विभिन्न विधामध्ये गीततर्फ...




