arin enterprises

बजार

  • २०७७ जेठ २५, आइतबार

    हेर्थामाथि डर्टमन्डको जीत

    जर्मन बुन्डेसलिगामा दोस्रो स्थानको बोरुसिया डर्टमुन्डले हेर्था बर्लिन माथि जित हासिल गरेको छ । शनिबार राति भएको खेलमा डर्टमन्डले हेर्थालाई १(० ले पराजित गर्यो ।  डर्टमुन्डको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफ भने गोल रहित हुँदै सकिएको थियो । ५८ औं...

  • २०७७ जेठ २५, आइतबार

    वार्यन म्युनिख उपाधी नजिक

    साविक विजेता वायर्न म्यूनिखले जर्मन बुन्डेसलिगाको उपाधी दावेदारी झनै बलियो बनाएको छ ।   शनिवार भएको खेलमा लेभरकुजेनमाथि जित हासिल गर्दै वायर्न उपाधी नजिक पुगेको हो । बेएरेना स्टेडियममा भएको खेलमा घरेलु टोली लेभरकुजेनलाई वायर्नले २ को विरुद्ध ४ गोलले...

  • २०७७ जेठ २४, शनिबार

    आइतबारबाट देशभरका मालपोत कार्यालयहरु खुल्ने

    आइतबारबाट देशभरका भूमिसुधार र मालपोत कार्यालयहरु खुल्ने भएका छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागले सूचना जारी गर्दै आइतबारबाट सबै कार्यालय खोल्न निर्देशन दिएको हो । विभागले आवश्यक कर्मचारीबाट आन्तरिक व्यवस्थापन र अन्य अत्यावश्यक सेवा सूचारु गर्न...

  • २०७७ जेठ २४, शनिबार

    रसियामा राज्य आपतकाल घोषणा

    रसियाको साइबेरियामा २० हजार टन डिजल चुहावट भएको छ । साइबेरियाको नोरलिस्क निकिल कम्पनीको एउटा एकाईको प्लान्टबाट डिजल चुहावट भएको हो ।  यसबाट हुने सम्भावित नकारात्मक परिणामलाई ध्यानमा राख्दै रसियन राष्ट्रपति भ्लादिमीर पुटिनले राज्य आपतकाल घोषणा गरेका...

  • २०७७ जेठ २४, शनिबार

    कक्षाकोठालाई अनलाइनसँग गाँस्नुपर्नेमा सरोकारवालाहरुको जोड

    कोभिड–१९ ले गर्दा ठूलो सङ्कट भोगेको शिक्षा क्षेत्रलाई पुनः सुचारु गर्न अनलाइन शिक्षालाई पनि गाँस्नुपर्ने र जीवनोपयोगी समस्या समाधानको सीप विकासमा जोड दिनुपर्नेमा विज्ञहरूले सुझाव दिएका छन् । कल्प एकेडेमी सुशासन र दीगो विकास केन्द्रले कान्तिपुर सिटी...

  • २०७७ जेठ २४, शनिबार

    कोरोना संक्रमित मृत्यु संख्या १३ पुग्यो

    नेपालमा कोरोना संक्रमितको मृत्यु संख्या १३ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप २ जना कोरोना संक्रमितको मृत्यु पुष्टि गरेपछि मृत्यु संख्या १३ पुगेको हो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा आज प्रवक्ता डा. विकास...

  • २०७७ जेठ २४, शनिबार

    थप ३२ जनाले कोरोना संक्रमणलाई परास्त गरे

    नेपालमा थप ३२ जना कोरोना संक्रमित कोरोनालाई जित्दै अस्पतालबाट डिस्चार्ज भएका छन् । पछिल्लो पटक विभिन्न ४ वटा अस्पतालबाट ५ जना महिला र २७ जना पुरुषहरु संक्रमण निको भएर घर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो पटकमा जनकपुर...

  • २०७७ जेठ २४, शनिबार

    थप ३२३ जनामा संक्रमण पुष्टि, कुल संक्रमित संख्या ३२३५

    नेपालमा पछिल्लो समय दिनको ३ सयको हाराहारीमा कोरोना भाईरसका नयाँ संक्रमित देखिन थालेका छन् । आजै थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न ११ वटा प्रयोगशालामा गरिएको स्वाबको पिसिआर परिक्षणमा ३...

  • २०७७ जेठ २४, शनिबार

    नेपालमै कोरोनाविरुद्ध खोप निर्माण भएको दाबी

    नेपालमा हेटौंडा त्रिभुवन विश्वविद्यालयको वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध खोप निर्माण भएको दाबी गरिएको छ । संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध खोपको बनाएको दावी गर्दै यस सम्बन्धमा विभिन्न ७३ देशका विज्ञले समेत चासो...

  • २०७७ जेठ २४, शनिबार

    करको निर्णयबिरुद्ध युवा ब्यवसायीहरु आन्दोलित

    जेठ २५ भित्र कर चुक्ता गर्नुपर्ने सरकारको निर्णयको सर्वत्र विरोध पश्चात् म्याद पुनरावलोकन गरी असार ७ सम्म थप गरिएको छ । यद्यपि हालको आर्थिक कारोबार शुन्य अवस्था र आफ्ना ब्यवसायको बजारसमेत सुनिश्चित नभए कसरी कर तिर्ने भन्दै ललितपुरका स्थानीय...

  • २०७७ जेठ २४, शनिबार

    के साँच्चिकैमा मेघमल्हार राग गाउँदा पानी पर्छ

    ‘मेघमल्हार राग गाउँदा पानी पर्छ ।’ यो मान्यता ललितपुरेको मात्र होइन, संगीतमा विश्वास राख्ने संगीतकर्मी वा संगीतप्रेमी सबैको हो । जब जब मेघमल्हार राग गाइन्छ, तब तब पानी पर्छ नै रे । विशेष गरी यहि मान्यतासँग जोडिएका थुप्रै किम्वदन्ती, सामाजिक कथनहरु...

  • २०७७ जेठ २३, शुक्रबार

    लकडाउनले रोकेन श्रीनिवास मल्लको सिंहासनलाई

    आज ललितपुरको ऐतिहासिक मंगलबजारको शान छुट्टै थियो । अरु बेलामै ऐतिहासिक वैभवले ठडिने मंगलबजारको शिर आज श्रीनिवास मल्लको सिंहासनले झनै शोभायमान बनेको थियो । आज जेष्ठ शुक्ल पुर्णिमा अर्थात ज्याः पुन्हि । हरेक वर्ष झैं आज ललितपुरको मंगलबजारमा ललितपुर...

  • २०७७ जेठ २३, शुक्रबार

    युएईबाट १६८ जना काठमाडौं आइपुगे

    कोरोना महामारीका बीच भएको लकडाउनका कारण संयुक्त अरेब इमिरेट्स (युएई ) मा रोकिएका एक सय ६८ जना नेपालीहरु आज साँझ काठमाडौं आइपुगेका छन् । एयर अरेबियाको जहाजबाट आज साँझ उनीहरु नेपाल आइपुगेका हुन् । तीमध्ये एक जना बालक समेत रहेको जनाइएको छ । सोही...

  • २०७७ जेठ २३, शुक्रबार

    क्रिस्टियानो रोनाल्डो फुटबल इतिहासको पहिलो अर्बपति

    पोर्तुगल फुटबल स्टार क्रिस्टियानो रोनाल्डो फुटबलको इतिहासमा १ अर्ब डलर कमाउने पहिलो खेलाडी बनेका छन् । फोब्र्सको अनुसार रोनाल्डोको जुभेन्टर क्लबसँगको सम्झौता २०२२ सम्म रहेको छ । उक्त क्लबबाट हालसम्म ६५ करोड डलर कमाएका छन् ।  उनको वर्तमान क्लबसँगको...

  • २०७७ जेठ २३, शुक्रबार

    कोरोना संक्रमित मृत्यु संख्या ११ पुग्यो

    नेपालमा कोरोना संक्रमितको मृत्यु संख्या ११ पुगेको छ ।  गत जेठ २२ गते मृत्यु भएका सुर्खेत पंचपुरीका यूवकको पिसिआर परिक्षणको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । २८ वर्षीय पुरुष गत जेठ ८ गते भारतबाट आएर स्थानीय...

  • २०७७ जेठ २३, शुक्रबार

    थप ४३ जना निको भएर अस्पतालबाट डिस्चार्ज

    पछिल्लो पटकमा थप ४३ जना कोरोना संक्रमणलाई जितेर अस्पतालबाट डिस्चार्ज भई घर फर्केका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलय विभिन्न अस्पतालबाट थप ४३ जना निको भएर घर फर्केको जानकारी दिएको हो । पछिल्लो समय संक्रमण हुनेमा धरानबाट डिस्चार्ज हुने ३ जना...

Pages