arin enterprises

बजार

  • २०७७ जेठ १८, आइतबार

    आजै दुई कोरोना संक्रमितको मृत्यु पुष्टि

    नेपालमा कोरोना संक्रमित व्यक्तिको मृत्यु संख्या ८ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले थप दुई जना संक्रमितको मृत्यु पुष्टि गरेको हो । हिजो विहान मृत्यु हुने दैलेखका युवकको स्वाव परिक्षणको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा....

  • २०७७ जेठ १८, आइतबार

    १६६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५६७ पुग्यो

    नेपालमा थप १६६ जनामा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । जसमध्ये १६२ जना पुरुष छन् भने ४ जना महिला रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाल भरीका ८ वटा प्रयोगशालामा गरिएको स्वाब परिक्षणबाट सोमबार थप एक सय ६६ जनामा...

  • २०७७ जेठ १८, आइतबार

    संक्रमित ६२ लाख नाघ्दासम्म निको हुने २७ लाख बढि

    कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित हुनेको विश्वभरीमा संख्या ६२ लाख नाघेको छ । विश्वभरिमा कोभिड १९ बाट संक्रमित संख्या ६२ लाख २ सय ४२ पुगेको छ । निको हुनेको संख्या २७ लाख ६१ हजार ८ सय ८७ जना पुगेको छ भने ३ लाख ७१ हजार ७ सय ४७ जनाको मृत्यु भएको छ ।...

  • २०७७ जेठ १८, आइतबार

    चीनले बनायो कोरोना भाइरसविरुद्धको खोप

    चीनले कोरोनाभाइरस विरुद्धको खोप तयार गरेको दावी गरेको छ ।  चीनको वुहान इन्स्टिच्युट अफ वायोलोजिकल प्रडक्टस् र वेइजिङ इन्स्टिच्युट अफ वायोलोजिकल प्रडक्ट्सले संयुक्त रुपमा सो खोप तयार पारेका अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका हुन् । चीनको सम्पति...

  • २०७७ जेठ १८, आइतबार

    एटिएमबाट पैसा चोरी गर्न खोज्ने पक्राउ

    मध्यपुर थिमिमा राती एटिएम मेसीन फुटाएर पैसा चोर्न खोज्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् ।  मध्यपुर थिमि–६ बाहाखाबजारस्थित एनआइसी एशिया बैंकको एटिएम बुथमा मेसीन फुटाएर पैसा चोर्न खोजेको सिन्धुपाल्चोक कदम्बास घर भई हाल मध्यपुरथिमि नगरपालिका–६...

  • २०७७ जेठ १७, शनिबार

    थप १३ जनाले कोरोनाभाइरसलाई हराएर घर फर्के

    नेपालमा थप १३ जना कोरोनाभाइरस (कोभिड १९)को संक्रमण निको भई घर फर्केका छन् । १० जना पुरुष र ३ जना महिलालाई संक्रमण निको भएपछि आज उनीहरुको उपचार भइरहेको अस्पतालबाट डिस्चार्ज गरिएको हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु, काठमाडौंबाट २ जना...

  • २०७७ जेठ १७, शनिबार

    ला लिगा जुन ११ देखि सुरु हुने भयो

    स्पेनिस ला लिगा जुन ११ वाट सुचारू हुने भएको छ । स्पेनिस सरकार, ला लिगा र स्पेनिस फुटबल फेडरेसनबीच ला लिगा जुन ११ बाट गर्ने सम्झौता भएको छ । महामारीका बीच सुचारु हुने लिगको पहिलो दिनको डर्बी भिडन्तमा सेभिल्ला र रियल बेटिसबीच खेल हुनेछ ।  कोरोना...

  • २०७७ जेठ १७, शनिबार

    धादिङ केन्द्रविन्दु भई ४.८ म्याग्निच्यूडको भुकम्प

    शनिवार राती काठमाडौंमा भुकम्पको धक्का महसुस भएको छ । धादिङको सुनौला वजार केन्द्रविन्दु भई ४.८ म्याग्निच्यूडको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले बताएको छ । राती ९ बजेर ३६ मिनेटमा भुकम्प गएको हो । यो भुकम्प पनि २०७२ सालको गोरखा भुकम्पकै...

  • २०७७ जेठ १७, शनिबार

    लकडाउन जेठ ३२ सम्मका लागि थपियो

    सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि जारी लकडाउन आउँदो ज्येष्ठ ३२ गतेसम्मका लागि लम्ब्याउने निर्णय गरेको छ ।  शनिवार साँझ बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी जेठ ३२ गते सम्म लकडाउन थप गर्ने निर्णय...

  • २०७७ जेठ १७, शनिबार

    पाकिस्तानमा अन्तराष्ट्रिय उडान सुचारु

    पाकिस्तानले शुक्रबार रातिबाट अन्तराष्ट्रिय उडान सुचारु गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै पाकिस्तानले गत मार्चदेखि रोकिएको अन्तर्राष्ट्रिय उडानलाई शुक्रबार रातिदेखि पुनः सुरु गर्ने जनाएको थियो । पाकिस्तान सरकारले कोरोना भाइरस (कोभिड(१९) संक्रमण...

  • २०७७ जेठ १७, शनिबार

    नयाँ संक्रमित थप संख्या आजसम्मकै उच्च, एकैदिन १८९ जनामा कोरोना पुष्टि

    नेपालमा थप एक सय ८९ जनामा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य मन्त्रालयका अनुसार देशैभरीका विभिन्न ७ वटा प्रयोगशालामा गरिएको स्वाब परिक्षणबाट एक सय ८५ जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाडौंको...

  • २०७७ जेठ १७, शनिबार

    कोरोनाभाइरस (कोभिड १९) संक्रमणबाट निको हुने २७ लाख नजिक

    विश्वभरीमा कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ६० लाख नाघेको छ । अहिलेसम्ममा कुल संक्रमित संख्या ६० लाख ६६ हजार ८ सय ६३ पुगेको छ । निको हुनेको संख्या पनि दिनहुँ बढ्दो दरमै छ । अहिलेसम्ममा २६ लाख ८६ हजार ४ सय ४ जना यस संक्रमणबाट निको...

  • २०७७ जेठ १७, शनिबार

    ट्रम्पबाट विश्व स्वास्थ्य संगठनसँग सम्वन्ध तोडेको घोषणा

    अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमरीकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँग सम्वन्ध तोडेको घोषणा गरेका छन् । ट्रम्पले शुक्रवार व्हाइट हाउसमा सम्पन्न प्रेस कन्फरेन्समा शुक्रवारबाटै डब्लुएचओसँग सम्वन्ध तोडेको घोषणा गरे ।  यस अघि नै डब्लुएचओलाई...

  • २०७७ जेठ १७, शनिबार

    इटालियन सिरि ए आगामी २० जुनदेखि

    कोरोना महामारीका कारण स्थगित भइरहेका विभिन्न खेल गतिविधिहरु अहिले विस्तारै सुचारु हुन थालेका छन् । यसै क्रममा इटालियन सिरि ए पनि आगामी २० जुनदेखि सुचारू हुने भएको छ । इटालीका खेलकुद मन्त्री भिन्सेन्जो स्पाडाफोराले सिरि ए सुचारू गर्ने मिति सार्वजनिक...

  • २०७७ जेठ १६, शुक्रबार

    इंग्लिस प्रिमियर लिग जुनको तेस्रो हप्तादेखि हुँदै

    इंग्लिस प्रिमियर लिगको बाँकि खेलहरु आगामी जुन १७ देखि सुरु हुने भएको छ । कोरोना महामारीका कारण स्थगित भइ सुचारु हुने लिगको पहिलो दिनको खेलमा म्यानचेस्टर सिटी विरुद्ध आर्सनलको खेल हुने छ भने अर्को खेलमा एस्टन भिल्ला र सेफिल्ड युनाइटेड आमने सामने...

  • २०७७ जेठ १६, शुक्रबार

    कोरोना संक्रमणबाट छैठौं मृत्यु

    नेपालमा कोरोनाभाइरस (कोभिड १९) संक्रमणबाट छैठौं व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । भूमिकास्थान नगरपालिका अर्घाखाँचीका ३५ वर्षीय पुरुषको गत ज्येष्ठ १० गते मृत्यु भएको थियो । भारतमा कार्यरत यूवक नेपाल आउने क्रममा...

Pages