arin enterprises

बिचार

  • २०८१ श्रावण २०, आइतबार

    सोमबारदेखि गुँला पर्व सुरु

    विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने एक महिने गुँला पर्व भोलि सोमबारदेखि शुरु हुँदैछ । चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिना धर्म, कर्म एवं राम्रो काम गरेर मनाउने गुँला पर्व विधिवत् रुपमा भोलिदेखि...

  • २०८१ श्रावण २०, आइतबार

    जाह्वःला ख्यःमा भोटो जात्रा

    वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथ भोटो जात्रा आज देखाइँदै छ । ललितपुरकै सबैभन्दा लामो तथा महत्वपूर्ण जात्राको रुपमा परिचित बुँगद्यः जात्राको अन्तिम दिन आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थानका प्रमुखबाट सर्वसाधारणलाई भोटो...

  • २०८१ श्रावण १९, शनिबार

    काभा वुमन्स नेसन्स लिगमा भारतमाथि नेपालको ऐतिहासिक जित

    भारतलाई हराउँदै नेपालले काभा वुमन्स नेसन्स लिगमा ऐतिहासिक जित हासिल गरेको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा ३–२ को सेटमा जित निकालेको हो । निकै रोमाञ्चकपूर्ण खेलमा नेपालले २५–१८, १२–२५, २५–१७, १८–२५, १५–१३ ले हरायो । भारत...

  • २०८१ श्रावण १९, शनिबार

    आफ्नो हैसियत अनुसारको काम गर्न पूर्व मेयर शाक्यको आग्रह

    काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्यले आफ्नो हैसियत नबुझी काम गर्दा महानगरको साख खस्कंदै गएको बताउनुभएको छ । नेपाल खेलकुद महासंघ काठमाडौंले शनिवार आयोजना गरेको वृक्षारोपण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले...

  • २०८१ श्रावण १८, शुक्रबार

    गथांमुगः र घण्टाकर्ण एकै होइनन्

    श्रावण कृष्ण चतुर्दशीको दिन नेवाः समाजमा गथांमुगः चःर्‍हे पर्व मनाउने गरिन्छ । गथांमुगःलाइ घण्टाकर्ण पनि भन्ने गरीन्छ, जुन सहि होइन । किनभने घण्टाकर्ण भन्ने राक्षसको बेग्लै कथा छ । गथांमुगः अन्तै कतैको देवता नमान्ने नास्तिक हो । सायद उ भारत, काशीको...

  • २०८१ श्रावण १८, शुक्रबार

    कक्षा १२ को नतिजा सार्वजनिक

    राष्ट्रिय परिषा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । परीक्षा बोर्डले शुक्रबार विहान सार्वजनिक गरेको नतिजा अनुसार ५२ दशमलव ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा पाँच हजार ५४२ विद्यालयका नियमिततर्फ तीन...

  • २०८१ श्रावण १८, शुक्रबार

    “गथांमुग" : भूतप्रेत र पिशाच भगाउने चाड

    प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने “गथांमुगः" अर्थात् गठेमङ्गल, घण्टाकर्ण चाड आज नेवार समुदायले मनाउँदैछन् । नेपालमण्डलमा “सिनाज्या” अर्थात् धान रोपाईं पश्चात् चाडपर्वहरु शुरु हुने गर्दछ । धान रोपाई पश्चात सबैभन्दा पहिलो आउने पर्व तथा...

  • २०८१ श्रावण १७, बिहिबार

    रातो मछिन्द्रनाथको रथ जावलाखेल पुग्यो, आइतबार भोटोजात्रा

    वर्षा र सहकालका देवताका रुपमा पूजिने रातो मछिन्द्रनाथको रथ आज जावलाखेल पुर्याइएको छ । जात्रामा ललितपुर महानगरपालिका स्थित पुल्चोकका स्थानीयवासी सहित चन्द्रागिरि र कीर्तिपुर नगरपालिकाका सातगाउँवासीले संयुक्त रुपमा  रथलाई तानेर आज जावलाखेल पुर्याइएको...

  • २०८१ श्रावण १७, बिहिबार

    काभा वुमन्स नेसन्स भलिबल लिगमा नेपालले विजयी सुरुआत

    काभा वुमन्स नेसन्स भलिबल लिगमा नेपालले विजयी सुरुआत गरेको छ। बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको हो। श्रीलङ्कामाथि सहज जित निकाल्ने क्रममा नेपालले २५–१९...

  • २०८१ श्रावण १६, बुधबार

    हमासका प्रमुख नेता हानिया मारिए

    हमासका प्रमुख नेता इस्माइल हानिया मारिएका छन् । इजरायलले इरानको राजधानी तेहरानमा गरेको एउटा आक्रमणमा उनी मारिएको बीबीसीले जनाइएको छ । हमासका अनुसार तेहरानमा इजरेलले गरेको हवाई कारबाहीमा हानियाको मृत्यु भएको हो। हमासले एउटा विज्ञप्ति जारी गर्दै...

  • २०८१ श्रावण १६, बुधबार

    इन्धनको मूल्य घट्यो

    नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले बुधबार मध्यरातीदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटर २ रुपैयाँ घटाइएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखेको छ । घटेको मूल्य अनुसार पेट्रोल...

  • २०८१ श्रावण १६, बुधबार

    विभिन्न देशका राजदूतहरुलाई फिर्ता बोलाउने मन्त्रिपरिषदको निर्णय

    सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । उहाँले आज बसेको मन्त्रिपरिषद बैठकले मित्र राष्ट्रहरू चीन, अष्ट्रेलिया, रुसी महासंघ, दक्षिण अफ्रिका र श्रीलङ्कामा कार्यरत...

  • २०८१ श्रावण १६, बुधबार

    अविरल वर्षाले काठमाडौंका विभिन्न स्थान डुबानमा

    गएराती परेको अविरल वर्षासँगै आएको बाढीका कारण देशभरको जनजीवन असर पारेको छ । हिजो राती परेको अविरल वर्षाले काठमाडौँ उपत्यका लगायत देशका विभिन्न क्षेत्र डुबानमा परेका छन् । उपत्यकाका बागमती, विष्णुमती, मनोहरा, हनुमन्तेलगायत नदी किनार सडकमा सवारी...

  • २०८१ श्रावण १५, मंगलबार

    भारतको केरला राज्यमा भीषण पहिरा, ६३ को मृत्यु

    दक्षिण भारतको केरला राज्यमा भीषण वर्षापछि पहिरो जाँदा कम्तीमा ६३ जनाको मृत्यु भएको छ । पहिरोमा दर्जनौँ मानिस फसेको बीबीसीले जनाएको छ । केरलाको वायनाड जिल्लाका विभिन्न स्थानमा मङ्गलवार सबेरै पहिरो गएको थियो। पहिरोमा परेकाहरूको खोज तथा उद्धार अभियान...

  • २०८१ श्रावण १५, मंगलबार

    साउन १५, खीर दिवस मनाईंदै

    आज साउन १५, भाषा, संस्कृति, चाडवाडले भरिएको देश नेपालमा हरेक चाडबाडमा विभिन्न प्रकार खानेकुरा खाने प्रचलन रहेको छ । नेपालीहरु आज यो दिन खीर खाने दिनको रुपमा मनाइरहेका छन् । असार १५ मा दही चिउरा खाएजस्तै साउन १५ मा खिर खाने चलन छ । यो दिन प्राय सबै...

  • २०८१ श्रावण १४, सोमबार

    आज विश्व बाघ दिवस

    आज विश्व बाघ दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले प्रत्येक जुलाई २९ मा विश्व बाघ दिवस मनाउने घोषणा गरेसँगै यो दिवस मनाउन थालिएको हो। पाटे बाघ संरक्षणको महत्वबारे...

Pages